News Summary from Nepal for Monday, October 10, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal 12 dead, three injured in separate landslides in Karnali Landslides triggered by incessant rainfall in Humla and Mugu districts have left over 150 families displaced. Satya Mohan Joshi’s health deteriorates, shifted to intensive care The centenarian, who was admitted to KIST Medical College on September 23, has contracted urinary infection and pneumonia apart from testing positive for dengue. Court extends Sandeep Lamichhane’s remand The Kathmandu District Court on Monday extended Lamichhane’s remand for seven days starting from October 6, the day of his arrest. Number of serious crimes fell this Dashain, police say Police data show 21 minor incidents of crime were registered in the past two weeks in contrast to 773 in 2019 and 568 in 2018 during the festival. News from Nepal - Home | Ratopati सामाजिक सञ्जालबाट गरिने विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने  रेशम र लक्ष्मण चौधरीको उम्मेदवारीविरुद्ध उजुरी  सर्लाही–१ मा दुवै गठबन्धनलाई चुनौती, प्रमुख तीन दलका असन्तुष्टहरु एकीकृत  देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता  उजुरी छानविन निर्वाचन अधिकृतको कार्यालयबाट हुन्छ : आयोग  विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी  रेखा शर्मासहित देशभरका गठबन्धनका उम्मेदवारलाई विजयी गराउन महराको आग्रह  गठबन्धनलाई बलियो बनाऔं : पौडेल  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ठूला पार्टीबाट दलिततर्फ एक-एक जना मात्रै उम्मेदवार अन्तत: रूपन्देही-५ बाट एमालेका बासुदेव घिमिरेको उम्मेदवारी कायम चितवन-१ मा विश्व पौडेलविरूद्ध राजेन्द्र बुर्लाकोटीको बागी उम्मेदवारी चितवन मेडिकल कलेजमा तोडफोड गर्ने ११ जनाविरूद्ध किटानी जाहेरी दर्ता, ३ जना पक्राउ एमालेको चिन्ह सूर्यमा चुनाव लड्दै कमल थापा, राप्रपा नेपालका अरू उम्मेदवार तीरबाट गठबन्धनले साथ दिँदा रूपन्देही १ मा भुसाललाई चुनाव जित्न कति सहज? सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा र ३२ प्रदेशसभा सिटका लागि २०३ जनाको उम्मेदवारी दर्ता ४४ अंकले बढ्यो नेप्से मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सर्लाही- १ मा एमाले, कांग्रेस र माओवादी केन्द्रको छुट्टै गठबन्धन सर्लाही- १ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का स्थानीय नेताहरूले केन्द्रको गठबन्धनविरुद्ध संयुक्त प्यानल बनाएका छन् । स्थानीय नेताहरूले लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्कालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएका छन् । खड्का एमालेका नेता हुन् । प्यानलबाट प्रदेशसभातर्फ ‘क’ मा माओवादी केन्द्रमा रामचन्द्रसिंह कुशवाहा र ‘ख’मा कांग्रेसका राजन श्रेष्ठले उम्मेदवारी दिएका छन् । पाँचदलीय सत्तारुढ गठबन्धन हो, जसपा-एमालेको चुनावी तालमेल : मन्त्री श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री एवं जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारमा को रहने र को बाहिरिने भन्नेबारे निर्णय लिने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई रहेको बताएका छन् । उनले जसपाले सत्तारुढ गठबन्धन छाडेर एमालेसँग गठबन्धन नगरेको दाबी गरेका छन् । अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकी नागरिकलाई रोयल स्विडेस एकेडेमी अफ साइन्सेसले बैंक तथा वित्तीय संकटबारे अध्ययन गरेका तीन जना अर्थशास्त्रीहरूलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरेको छ । बेन बेर्नान्के, डग्लस डब्लु डाइमन्ड र फिलिप्स एच डिब्भिगलाई प्रदान गरिएको रोयल स्विडेस एकाडेमी अफ साइन्सेसले जनाएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 10, 2022 10:10 AM · 1,069 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion