News Summary from Nepal for Sunday, October 9, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal FPTP candidates for federal, provincial polls register nominations across country Aspirants are filing their nominations for the 165 seats of the House of Representatives and 330 of the provincial assemblies. UML gives Janata Samajbadi 17 seats as Congress spares 7 for Thakur’s party In provinces, Yadav’s party gets 42 seats while Loktantrik Samajbadi Party secures backing in 16 constituencies. Dalla village in Bardiya is a homestay success story Dalla features in the BBC’s list of top villages in the world that have made a socio-economic transformation. Dog hostels in Kathmandu a respite for canine lovers during vacations Lack of guidelines to run and regulate such facilities, however, is a concern. News from Nepal - Home | Ratopati उम्मेदवारी दर्ता गर्दै कर्णले भने– यो मेरो अन्तिम लडाई हो  उम्मेदवारी दर्तापछि थापाले भने– ड्राइभिङ सिटमा अब आफैं बस्ने हो  सर्लाही २ मा राजेन्द्र महतोको उम्मेदवारी दर्ता  एमाले सचिव पद्मा अर्यालविरुद्ध न्यौपाने ‘बागी’ उम्मेदवार  प्रदेश १ मा एमालेका पाँच नेताद्वारा पार्टी परित्याग  ललितपुर २ मा दीपेश केसीद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता  गैरकानुनी क्रियाकलाप रोक्न ल्याएको विधेयक स्वार्थ समूहका कारण रोकियो : मन्त्री कोइराला  कांग्रेस सहमहामन्त्री यादवले धनुषा–४ बाट गराए उम्मेदवारी दर्ता  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मोरङमा दुइटै गठबन्धनमा भाँडभैलो  हुम्लाको मनोनयन काठमाडौंमै दर्ता कास्की– ३ मा गठबन्धन र एमाले दुबैका बागी उम्मेदवारी राजेन्द्र महतोले दिए सर्लाही- २मा उम्मेदवारी यातायात कार्यालय प्रमुखको पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी नेतृत्वले प्रतिशोध साँध्यो, मिनेन्द्रलाई संसदमा रोक्नुपर्छ भन्ने चाहना प्रस्ट देखियो: रिजाल प्रतिगमनले तालमेललाई छेक्दैन, एमालेसँगको सहकार्य निरन्तर अघि बढ्छ: उपेन्द्र यादव २१ वर्षअघि काठमाडौंबाट लगेको केराले फेरिएको जीवन मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । दाहालले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । एमाले निवर्तमान सांसद रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारी नेकपा एमालेका निवर्तमान सांसद रामवीर मनान्धरले काठमाडौं निर्वाचन क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले उम्मेदवार बनाउने विषयमा कुनै परामर्श नगरेको भन्दै मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 9, 2022 10:10 AM · 1,277 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion