News Summary from Nepal for Friday, October 7, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Human rights campaigners of Belarus, Russia and Ukraine win Nobel Peace Prize Belarusian security police in July last year had raided offices and homes of lawyers and human rights activists, detaining Byalyatski and others in a new crackdown on opponents of Lukashenko. Chandragiri landslide kills 3 of a family They were burried to death while they were sleeping at the Meditation Center at Deurali, Chandragiri-2. Thailand mourns after over 34 die in daycare centre attack targeting children Police identified the attacker as a former member of the force who was discharged over drug allegations and who was facing trial on a drugs charge. Sri Lanka top court allows proceedings against former President Rajapaksa, others The case, filed by rights group Transparency International, calls for accountability for the island nation’s leadership for its worst financial crisis in more than seven decades. News from Nepal - Home | Ratopati भीम रावलले भने –उम्मेदवारको आधिकारिकता बुझ्दैछु, त्यसपछि बोल्छु  सत्ता गठबन्धनसँग लोसपा पुनः वार्तामा  प्रधानमन्त्री देउवा विरुद्ध एमालेले उम्मेदवारी नदिने  लोसपा नेता अनिल झा भन्छन्– गठबन्धनमा हाम्रा कुरा राखेर फर्कियौँ  प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता  पूर्व आईजीपी खनाल काठमाडौँ-६ बाट उम्मेदवार, बादललाई १० मा उठाउने तयारी  नेपाली सेनाद्वारा मनास्लु क्षेत्रमा फसेका ८ जनाको उद्धार  ताप्लेजुङमा एमालेको उम्मेदवार योगेश  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati लोकमार्गका दर्जनौं स्थानमा पहिरो, सयौं यात्रु अलपत्र तिनाउको बाढीले तटबन्ध नै बगायो, ९ घरपरिवार विस्थापित नारायणघाट पुलमा पानीको सतह अहिलेसम्मकै बढी कर्णाली जोड्ने सबै सडक अवरूद्ध चन्द्रागिरि पहिरोमा मृत्यु भएकाको परिवारलाई ५० हजार किरिया खर्च पूर्वमा मौसम सुधार हुुँदै, पश्चिममा भारी वर्षा जागिरे श्रीमानका बेरोजगार श्रीमतीका पीडा! गाउँ फर्केर ड्रागन फल र कागती खेती, वार्षिक १२ लाखसम्म आम्दानी मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily धरान-धनकुटा सडक खण्डमा गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डको भेडेटार नजिक शुक्रबार अपराह्न बसमा आगलागी भएको छ । काठमाडौंबाट धनकुटातर्फ जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बसमा गुडिरहेको बखत अपराह्न साढे ३ बजे आगलागी भएको प्रहरीले जनाएको छ । अरुण भ्याली गोल्डकप कात्तिक १ देखि सदरमुकाम खाँदबारीमा कात्तिक १ देखि ५ गतेसम्म अरुण भ्याली अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद : वालिङ खेल मैदानमा दुबो विच्छ्याइँदै यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जसअन्तर्गत ३६ वटा विधामा प्रतियोगिता हुनेछन् । पोखरा रंगशालामा प्रतियोगिता गरिने भए पनि खेल मैदान अभावका कारण केही खेलहरु गण्डकीका विभिन्न जिल्लामा संचालन गरिँदैछ । आजै निर्वाचन क्षेत्र बाँडफाँट टुंगो लगाउने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक बालुवाटारमा बसिरहेको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 7, 2022 10:10 AM · 1,277 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion