News Summary from Nepal for Thursday, September 29, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Cases of complicated heart ailments rise as people mistake it for gastritis Experts say most cardiovascular diseases can be prevented by addressing behavioural risk factors—tobacco use, unhealthy diet and obesity, physical inactivity, and harmful use of alcohol. In rural Pyuthan, an uphill struggle to reach school The students who are forced to walk six hours daily said their studies have taken a hit. Some have opted to drop out. Congress’ Koirala faction continues protest over PR candidacies They demand revision of the PR lists and 40 percent of the party’s total candidacies for federal and provincial elections. ‘We need more Nepali authors to write on national security’ Brigadier General (Retd) Keshar Bahadur Bhandari on his new book, the lack of Nepalis writing on national security, and what kind of reader he is. News from Nepal - Home | Ratopati राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति छ,नेताहरुले विश्वास गुमाउँदैछन् : माधव नेपाल  मकवानपुरका दुई सिट कांग्रेस र एकीकृत समाजवादीले बाँडे, माओवादी असन्तुष्ट  प्रत्यक्ष निर्वाचन नलड्ने भएका हुन् बाबुराम ?  चियापान कार्यक्रममा नेताहरुको आक्रोश : काँग्रेसभित्र राजा जन्मिए  देशको अवस्था भयावह छः ओली  अवसर पाउँदा ठिक नपाए बेठीक ? : नेपाल  राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता  हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati एकैदिन प्रतितोला १२ सय रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? भारतको चिफ अफ डिफेन्स स्टाफमा अनिल चौहान नियुक्त चुनावी छलफल गर्न बालकोटमा एमाले सचिवालय बैठक समानुपातिक उम्मेदवार सूची संशोधन गर्न बालुवाटारमा छलफल गर्दै कांग्रेसका नेताहरू चितवनमा बन्यो सवा करोड लागतमा सिनियर प्रहरी अधिकृत आवास गृह डलर हालसम्मकै महँगो, १ डलर किन्न १३१.४१ रूपैयाँ खर्चिनुपर्ने पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने बाँसघारीको बीचमा साढे २ करोड लगानीमा खुलेको 'लभी गार्डेन' मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ३०अर्ब रुपैयाँ बजारमा पठाउँदै लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । अल्पकालिन रूपमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो । सुख्खा पहिरो झरेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध त्रिशूली-गल्छी सडक खण्डको बुधसिङघाटमा सुख्खा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 29, 2022 10:10 AM · 1,640 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion