दिदीलाई सोध्न छोडेर साझामा भिनाजुको खोजि गर्ने हरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज भोलि साझामा आएर भिनाजुको खोजि गर्न थालेका छन् त्यो खोजी गर्नेले अहिले साझा बाट मंगल धुन हटाउ भन्दै छ | दिदीलाई सोध्न छोडेर साझामा भिनाजुको खोजि गर्ने लाइ कस्तो सब्दाबली - विशेषण ले अलंग्कृत गर्दा बेस होला | भिनाजु संग भलाकुसारी भए पछि धागो नचाहिने भएर होला निकालेछ | त्यो पनि ठिकै हो : काम फत्ते भए पछि किन राखी राख्ने ? यिनको भिनाजु प्रति देखाउने सद्भावना देखेर खुसि लाग्छ , साला हुनु पर्छ यस्ता | अनि भिनाजु खोजि गर्ने एउटा निक्लिए पछि थप अरुहरु पनि लामबद्द हुन् पुग्छन | हासको बथान मा हास , कागको बथान् मा काग नै रमाउछन् भन्थे एकल स्वभाब भएका हरु आफ्नो गुट ठानी धागो देख्ना साथ होस्टे मा हैसे गरि हाल्छन | उता भिनाजुहरु vacation मा हुदा हनिमुंन झैँ भएको बेला दिदीले गालि गर्लिन भनेर साझा मा खोजी गरे भिनाजु हप्तामा एक चोटि भए पनि छिरी हाल्छन भनि खोजि गरेका होलान तिम्रा भिनाजु हनुमुंन मा छन् , हनुमुंन बाट फर्किए पछि दशैमा टिका र आसिर्बाद थप्न जानु | कि साझा मार्फत टिका थाप्ने होस् ?

logan · Sep 25, 2022 12:45 PM · 6,768 views

4 Replies

Oiee pagaaal sustey talai kina ra k ko sadasyata chaheko ho ??

Loganbennedictboka76 · Sep 25, 2022 1:29 PM

होइन , साझामा छिरेर भिनाजु खोज्ने त सुस्ते कि अरु ? तेरो भिनाजु हरु Vacation मा छन् , हनिमुन झैँ मस्तीमा रहेको बेला दिदीलाई फोन गर्न नसकी साझा मार्फत खोजि गर्ने तै नै परिस | यिनको हनिमुन को बेला फुसी जम्मा गरि अर्को महापागल EVD2023 को परिवारमा पिउने चलन छ उसैलाई पठाई दिनेछन | दशै मा अरुले कबाफ खान्छन तेस्लाई चै फुसी पिउला |

Logan · Sep 26, 2022 11:32 AM

Khate  suste paagal susta manasthiti, Camry 2005 pariwar ko kura na lyaaaaa ta  Last edited: 26-Sep-22 01:41 PM

Loganbennedictboka76 · Sep 26, 2022 12:18 PM

Tero juduwaa bhaai sang kuraa gar , tahi ho suste gananaa garn pani najaanne tyo jasto suste aru ko holaa | ajhai 2005 laai 1995 bhandai chha | kaaTTo khaanekaa chhoraa chhori haru bhaer tesko dimaagi bikrittti aaeko hola ?

logan · Sep 26, 2022 4:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion