News Summary from Nepal for Sunday, September 25, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal President counter-accuses government of breaching constitution Days after the ruling parties accused her of violating the constitution, the President writes to government to regularly brief her on Cabinet decisions. Leaders, entrepreneurs discuss eastern Nepal’s economic potentials, challenges The event ‘Ujyalo Purva’ saw politicians, entrepreneurs discuss policies impacting commerce in the east. What kind of president did the new republic imagine? President Bidya Devi Bhandari’s recent political activism has trained the focus on the roles and responsibilities of the institution she represents. Man is jailed in a landmark caste-based discrimnation ruling District courts rarely punished the accused in such cases. Ramechhap court was exception. News from Nepal - Home | Ratopati नेपालमा डेंगुबाट २९ जनाको मृत्यु, २४ हजार बढी संक्रमित  राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई मासिक ५० हजार भत्ता दिने सरकारको निर्णय  २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि  निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति  राष्ट्रपतिले एमालेको भूमिका निर्वाह गरी रहेकी छिन् : दिपशिखा  नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा को–को परे थारु कोटाबाट ?  ज्ञान विज्ञान विकसित गर्ने संस्थालाई बेवास्ता नगरौं : डा. भट्टराई  विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की आज बिदा हुँदै भगवान बनाउने चटारो (तस्बिरहरू) राष्ट्रपतिलाई सर्वोच्चले सोध्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण चोयाका पोशाक लगाउने भरीबहादुर बाटो बढाउने नाममा घर भत्काउनु हुँदैनः मन्त्री श्रेष्ठ अस्ट्रेलियाको मेलवर्न पुगे ६ राष्ट्रिय खेलाडी  उग्र बन्दै इरान प्रदर्शन: दर्जनौंको मृत्यु, सयौं आन्दोलनकारी पक्राउ अभियान लघुवित्तको सेयर कारोबार खुला, कतिमा भयो पहिलो कारोबार? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रधानमन्त्रीपत्नीदेखि मेडिकल व्यापारीसम्म [बन्दसूचीसहित] शेखर कोइराला समूहले आगामी चुनावमा कांग्रेसभित्र ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरूलाई समानुपातिकको बन्दसूचीमा राखेको पाइएको छ । प्रधानमन्त्री देउवासहित नेताहरु निर्वाचन आयोगमा प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तरक्रियामा सहभागी हुन निर्वाचन आयोग पुगेका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 25, 2022 10:10 AM · 1,137 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion