डेंगु बाट कसरि बच्ने त ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खासै केहि उपचार नै देखिएन डेंगुको .अम्रिकामा त यो रोगको नामो निसान छैन रैछ . अफ्रिकीमूलुकमा एदा-कदा एसको महामारी देखियो . नेपाल लगायत अल्प बिकसित मुलुकमा पनि फाट्ट फुट्ट डेंगु देखियो . हिजो अम्रिका बाट बिदा मनाउना नेपाल गएका २ परिवारमा डेंगु लागेको खबरले अलि चिन्तित बनायो . बिशेष गरि बाल बालिकामा यो ज्यादै खतरनाक हुने रैछ . डेंगु लागे पछि हनहनी ज्वरो आउने रहेछ . सामान्य सिटामोलले त खासै नछुने रैछ . डेंगु लागे पछि ज्वरो स्वाट्ट घटाउन anti-inflammatory drugs ( ibuprofen ) दिनु नहुने रैछ . अम्रिकामा त ज्वरो आउन साथ सिधै ibuprofen दिने चलन छ . सायद तेसैको नकारत्मक प्रभाब होला .

edv2023 · Sep 20, 2022 9:47 AM · 1,986 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion