Janama Bhumi hamaro

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आमा लै हामीलाई दिनु भो जन्म....वाह को यो दिन हमी बिर्सिदैनौ...आमा भनेको आमा हुन वाहा लैै हाम्रा लगी कति गरि दुख कति गरि संघर्ष...९ महिना आफनो गर्भ मा राखनु भाे कति गरि दुख कति गरि संघर्ष.... यो दुनिया लाइ मतलब छइन् यह कसैलै थाह छइन् जो जहाँ बेसका छन् हामरा धरती आमा ले बोज बोकेका छन्.... यो देश लाई के भको छ कसैलै संरक्षन गरन् सकेको छैइन् यहा हमी बसेका छौउ .....यो धर्‌ती आमाले बोकेका छन् हामरा बोज तर हामीले गरन् सकेका छैनौ संरक्षन.....हामी मानव जाति हौ हामी नेपाली हो यो देश लाई बचाउने हाम्रो कर्तब्य हो....यो देश लाई बचाउने भनेको हाम्रो धरती आमाका सम्बृद्धि बचाउने हो....

R01 · Sep 14, 2022 12:00 PM · 3,557 views

2 Replies

Katti peg sakyo aile samma .

Loganbennedictboka76 · Sep 14, 2022 12:14 PM

जननी जन्मभुमिश्च्व स्वर्गादपि गरियशी https://www.youtube.com/watch?...

Khaobaadi_Netaa · Sep 14, 2022 12:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion