News Summary from Nepal for Tuesday, September 13, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Chinese Speaker Li busy meeting Nepali leaders Li met CPN-UML Chair KP Sharma Oli on Tuesday morning. He is scheduled to meet Foreign Minister Narayan Khadka and Prime Minister Sher Bahadur Deuba later today. Police crackdown on loan shark victims continues As many as 30 protestors have been detained by the police on Tuesday. Revival of women’s caucus vital to advancing feminist movement The sorority in the 2008 Constituent Assembly laid foundation for gender equality in the constitution. Purchase monitoring body asks offices not to seek ‘irrelevant’ documents from bidders Provincial Infrastructure Development Authority, Lumbini faces charges of tweaking bidding criteria to limit competition. News from Nepal - Home | Ratopati संसदीय सुनुवाई प्रक्रियाको समयावधि घटाउने कुरामा सांसदहरुबीच मत विभाजन  ५ विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपतिले नागरिकता विधेयक छुटाइन्  प्रधानमन्त्री देउवा र अध्यक्ष लीबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता  चितवनमा गठबन्धनविरुद्ध जुर्मुराउँदै कांग्रेसको विद्रोही समूह  सप्तरीमा ८५ भूमिहीन सुकुम्वासीहरूलाई लालपुर्जा वितरण  नाष्टले अनुसन्धानमा चासो दिएन : शिक्षामन्त्री पौडेल  राष्ट्रिय सभाको बैठक बुधबार बस्दै, यस्तो छ  सम्भावित कार्यसूची  एक करोड धनराशिको भवन कीर्ति रत्न पुरस्कार महावीर पुनलाई  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati प्रधानमन्त्री, मन्त्री प्रचारमा नजाँदैमा जनताले भोट नहाल्ने हुँदैन, आचार संहिता फेरिँदैन: प्रमुख आयुक्त थपलिया राष्ट्रपतिले प्रमाणीकरण गरिन् ५ विधेयक यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय भारतबाट सबैभन्दा धेरै वैदेशिक लगानी, ऊर्जामा भित्रियो सबभन्दा बढी रानीको जस्तै लुगा लगाएर मजाक उडाएको भन्दै थाइल्याण्डकी अभियन्तालाई दुई वर्ष जेल नेपालकै ठूलो १ करोड धनराशीको भवन कीर्ति रत्न पुरस्कार महावीर पुनलाई अजरबैजानको आक्रमणमा अर्मेनियाका ४९ सैनिकको मृत्यु राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily निर्दोष भएको प्रमाण माग्दा जबराको जवाफ- 'महाभियोगको जड प्रतिनिधिसभा दोस्रो विघटनको फैसला' निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध लागेको महाभियोगका आरोपमा निर्दोष छु भन्ने प्रमाण पेस गर्न सकेनन् । आफूविरुद्ध लागेका आरोप निराधार र कृत्रिम भएकाले निष्क्रिय गरिदिन पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिलाई आग्रह गरेका थिए । निलम्बित प्रधानन्यायाधीश जबरालाई सोधियो ४३ प्रश्न प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूले तयार पारेका ४३ वटै प्रश्न सोधेको छ । समितिले आइतबारसम्म ३५ वटा प्रश्न गरेको थियो । मंगलबार जबरालाई बाँकी रहेका ८ वटा प्रश्न सोधेको हो । सेयर बजार ८ दिनपछि बढ्यो, सबै सूचकमा वृद्धि ८ दिनको अन्तरमा मंगलबार सेयर बजार बढेको छ । भदौ १९ गते सेयर बजारको परिसूचक नेप्से ६ अंक बढेयता निरन्तर घटेको थियो । मंगलबार भने नेप्से परिसूचक २१.३० अंक बढेको हो । सो अंक बढेसँगै नेप्से १९३४ अंकमा कायम भएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 13, 2022 10:10 AM · 1,813 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion