ब्यङ्ग भित्र लुकेको व्यंग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Please read the link first: कुरा प्रसग हर्कपासांग जि ले ढुंगा हान्ने पशु गगन थापा बारे व्यंग हान्नु भएको रहेछ | कुरा बुझे मारी जाउ | एका तिर ढुंगा बोक्ने हर्के चाहिएको छैन भने सक्षम मानिस चाहिएको तर ढुंगा हान्ने पशु गगन थापा बारे थियो मैले नबुझेको कुरा लेखे पछि सायद तिनको अर्को खाता (EVD२०२३) ले मलाइ महा मुर्ख भन्दै गगन थापा आफ्नो कजेज बेलामा जुलुस बाजीमा ढुंगा हान्दै गरेको फोटो टास्न पुगेका थिए | के गगन थापा श्री ६ महाराजका छोरा हुन् र उनका हरेक क्रियाकलाप सामाजिक संजालमा छापिन्थे र सबैले खबर राख्नु पर्ने बिसय बस्तु भाकै कारण उनि बिसय लेखिएको व्यंग मा हामीले उनले ढुंगा हानेको फोटो सम्जदै त्यो व्यंग बुझ्नु पर्थ्यो र नबुझ्ने लाइ बिसेशणका माला पहिर्याउनु हुँने कति महान हुनुन्छ | फोटो हर्कपासंग ले न टासी EVd2023 ले टास्न पुग्दा घागो सुरु गर्ने हर्क फोटो टास्ने EVD2023 ले गरे पछि कि त यी एउतै व्यक्ति हुन् या अभिन्न मित्र हुन | यी दुदै गगन थापा संग आबद्द व्यक्ति हुने पर्छ नभए नेपाल गुप्तचर बिभाग कै कामदार हुनु पर्छ | हर्कपासंगको व्यंग भित्र लुकेको व्यंग यत्ति नै हो | https://sajha.com/sajha/html/i... Last edited: 11-Sep-22 03:27 PM

logan · Sep 11, 2022 3:25 PM · 4,533 views

5 Replies

थुक्क सुस्ते , गगन थापा लाइ नचिन्ने तँ ल्वादेको ज्ञानको भण्डार कति सतही छ कुरा यीँ बाट थाहा हुन्छ . तेरो यहि लेख बाट तँ किन तेती थोत्रो गाडी चडछस , आर्थिक रुपमा किन दरिद्र छस , सामाजिक रुपमा किन तिरस्कृत छस , दिमाग किन तेती अस्थिर , लेखाई किन तेती कम्जोर आदि कुराको आकलन गर्न तेती गार्हो पर्दैन . २०५० साल अघि नेपालमा जन्मेका र नेपाली राजनीतिलाइ अलि अलि फलो गर्ने कुनै व्यक्ति लाइ गगन थापाको यो ढुंगा काण्ड जानकारी छ . तलाई त गगन थापाको बाख्रा काण्ड पनि थाहा छैन होला . सबैले बुजेको पोस्ट तैले मात्र नबुझ्नु भनेको तै एउटा मात्र मानसिक रोगि होस् भन्ने कुराको प्रमाण हो . लज्जा बोध भएर आफ्नो ज्ञानको दायेरा बढाउनुको सट्टा अझै कागको छेर जस्तो पोस्ट गरेर बस्छ . कुरो ठिकै रैछ, लाज सरम पचे पछि कसैको केहि नलाग्ने रैछ . #severAutism

edv2023 · Sep 11, 2022 4:39 PM

You are the one who has sever ADHD , Autism as well developmental issue. Did you listen the you tube? कासी बाट शास्त्री पढेर फर्केको ब्धार्थिले गण्डकी नदि तर्नु पर्थ्यो | नदि तर्दै गरेको बेला डुंगा चलाउने लाइ सोदेछा तिमीले फलानो सास्त्र पढेको सुनेको छौ ? छैन उत्तर आए पछि आधा जीबन तेसै बिताएछौ | नदीको मुहा तिर पानि परेको ले होला अचानक बाडि आए पछि ढुगा चलाउनेले सोधेछ " ए पण्डित जी तपाइलाइ पौडन आउछ" भनि सोद्दा आउदैन भन्ने सुने पछि लौ तिमीले पुरै जिबन बिताउने भयौ बन्ने जबाफ दिएको थियो | यहा मैले वा कसैले फलानो लाइ चिन्छु चिन्दिन देखि उसको कलेज लाइफ बारे जबाफ दिनु पर्ने जरुरि छैन सायद गगन थापा तेरो साथि , मित , नजिक वा टाडाको साइनो पर्ने वा भिनाजु वा ज्वाई होला तर हाम्रो लागि उ नेपाली काग्रेस को युबा नेता हो | मेरो लागि तेतिनै जानाकरी काफी छ र उसको अध्योपानता थाहा नहुनुले तैले भने झैँ का कुनै बिसय संग सरोकार राख्दैन | लाज सरम , निर्लज्ज , बाउ बाजेले चोरको वा जोडेको सम्पत्तिमा घमनड्ड राख्ने तेरो महानता ठुलो छ र मैले सुनेको गगनले कुनै केटि भगाई पेट बोकाई बच्चा भएको कुरा सुनेको थिए कहिँ तेरो सम्बन्ध तेता तिर बाट जोडिएर अहिले श्री छ महाराज हुन् र उनको अध्योपांत नजान्नेलाई माथि तैले केरेका उपाधि हरु पाउने मा साझाका धेरै सदस्य हरु हुनु हुन्छ जस्तो लाग्छ | लौ बुझी राख्नुस गगन थापा भनेको नेपालि काग्रेस को महान नेता वहालाई श्री ६ उपाधि बाट बिभुतित हुनु हुन्छा र वहाको बारे क ख नजान्ने ले आफुलाई नेपालि मै नगन्नु होला ! You are harkpasang and EVD2023. Last edited: 11-Sep-22 06:21 PM

logan · Sep 11, 2022 6:21 PM

Dekhis logan ta euta manasik rogi nai ho bhanera sawailai thaha bhaye sakyo. K garchas maile matra bhanya haina

Loganbennedictboka76 · Sep 11, 2022 6:58 PM

" Did you listen the you tube?" रे . गाला चाडकाउछु गधाको अनि थाहा पाउछ . कत्रो expectations . don't even ask dude. तैले लेखेको त कसैले पढ़दैन, let alone your bullshit YouTube links . दोश्रो हरफमा के लेखिस ए गधा केहि बुजीएन . पागल, येति बेसुरा लेख्छस अनि फेरी सरकारी स्कुलले भनि गाली गर्यो भनेर सराप्दै बस्छस .तै गधाले हर्कले लेखेको बुझिएन भनेर टाउको ठोके पछि गगन थापाको प्रसङ्ग आएको हो . #रित्तो गाग्री #Autism @Loganbennedictboka76 हाहा

edv2023 · Sep 11, 2022 7:48 PM

सुस्ते,ल्वादे, थोत्रे ,दरिद्रे, अस्थिरे नै होश त लोगन त।

Loganbennedictboka76 · Sep 11, 2022 11:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion