News Summary from Nepal for Saturday, September 10, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Kantipur Conclave kicks off today The two-day event will see experts from various fields discuss diverse issues. What happens to motion against chief justice after lower house term ends? Suspended due to the impeachment motion, Chief Justice Rana might seek court order to return to work, experts say Nepali hunters can now shoot wild boars in Dhorpatan New rule follows complaints from local villagers about the increasing boar population and the destruction they cause to crops. India’s export tariff on rice sparks food inflation fears in Nepal The paddy harvest is doubtful as Nepal suffered a shortage of chemical fertiliser during the transplantation period, experts say. News from Nepal - Home | Ratopati बालुवाटारमा गठबन्धनको बैठक जारी  ‘काँग्रेस नेताहरूले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन’  एमालेको सहजै बहुमत आउँछ : ईश्वर पोखरेल  सत्य निरुपण विधेयक संसदबाट पारित गर्न ढिलाई गर्नु हुँदैन : कानुनमन्त्री शर्मा  यूएनकप्स समिटमा सहभागी भई प्रहरी महानिरीक्षक सिंह स्वदेश फिर्ता  निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली  विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्छ : मन्त्री यादव  समानुपातिकमा २० लाख मत पाउँछौँ : अध्यक्ष नेपाल  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयक पारित ढिला गर्न हुन्न: कानुनमन्त्री बन्दी बेलायती राजदूतावास पुगेर प्रधानमन्त्री देउवाले लेखे शोक सन्देश पाल्हीनन्दन गाउँपालिकामा उपाध्यक्षको सट्टा वडाध्यक्षलाई कार्यवाहक दिएपछि... नर्भिक पुगेर मिर्गौला पीडित बिरामीलाई भेटे प्रधानमन्त्री देउवाले आँखामा ‘डार्क सर्कल’ किन देखिन्छ, कसरी गर्ने उपचार (भिडिओ) दार्चुलामा बाढी-पहिरो: पाँच जनाको मृत्यु, सात जना अझै बेपत्ता (तस्बिरहरू) बिहे नै नगरी यसै बस्ने होस् र! कति पुग्यो रियाल र रिंगिटको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily जलवायु संकटको सामना पैसाले मात्रै हुँदैन : ब्रुक्स विश्व बैंक समूह नेपालकी वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्सले जलवायु समस्याको समाधान पैसाले मात्रै नहुने बताएकी छन् । तेस्रो कान्तिपुर कन्क्लेभको पहिलो सत्र 'जलवायु संकटको सामना' मा बोल्दै उनले जलवायु संकटमा परेका मुलुकमा पैसा खन्याएर मात्रै समाधान नहुने उनको भनाइ थियो । आवधिक निर्वाचनले जनताको विश्वास बढाउँछ : प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवाले आवधिक निर्वाचनले लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउने बताएका छन् । नेपालमा अहिले खल्तीमा पैसा नबोके पनि मोबाइलबाटै तिर्न सकिन्छ : सिद्धार्थ राजा विश्व बैंकका सिनियर डिजिटल डेभलेपमेन्ट स्पेसलिस्ट सिद्धार्थ राजाले नेपालमा डिजिटल नेटवर्किङ प्रशंसायोग्य रहेको बताएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 10, 2022 10:10 AM · 1,865 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion