Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Stateless in Nepal Politicisation of the citizenship bill has deprived many of their fundamental rights. Bill proposes continuing current lower house’s term until March 4 Experts decry plan as unparliamentary. Government has drafted a bill to amend relevant law. Nepal concerned over social implications of demobilised Agnipath returnees While the Gorkha recruitment process remains on hold, Nepali envoy to India says the two countries are discussing the issue at a high level. Dengue taking its toll in Makawanpur and Dhading Within just one and half months this fiscal year, Makawanpur has reported 558 cases, and Dhading 126. News from Nepal - Home | Ratopati देशले मलाई प्रधानमन्त्रीको भूमिकामा देख्न खोजेको छ : रामचन्द्र पौडेल एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ : माधव नेपाल कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु चुनवापछि काँग्रेसको नेतृत्वमा सरकार बन्छ : गगन थापा बाग्लुङ-१ बाट चित्रबहादुर, प्यूठानबाट दुर्गा उम्मेदवार अध्यक्ष तिमिल्सिना र यूएई संसद्का उपाध्यक्षबीच भेट सुनसरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु हिन्दुराष्ट्रको मुद्दा उठाउने एकमात्र दल राप्रपा नेपाल : थापा Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता झाले दिए राजीनामा गोवा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा चार नेपालीको मृत्यु स्मार्ट युगकी स्मार्ट लेडी- मेरी सासूआमा! राप्रपा र म एक ठाउँमा भएनौं भने राप्रपा ठूलो संकटमा पर्छ: रवीन्द्र मिश्र ल्याप्रोस्कोपिक सर्जरी किन सजिलो छ? (भिडिओ) कांग्रेसले दाङबाट प्रतिनिधि र प्रदेश सभाका लागि गर्यो उम्मेदवार सिफारिस (नामसहित) अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमाः पूर्वअर्थमन्त्री पुन मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कार्यकर्तालाई ओलीको निर्देशन : कसैले बुथ कब्जा गरे डस्न तयार हुनुस् नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले एमालेका कार्यकर्तालाई गँड्यौला जस्तो नभएर दुईवटा दाँत भएको जस्तो बनेर धाँधलीविरुद्ध उत्रन निर्देशन दिएका छन् । चालु पुँजी कर्जासम्बन्धी व्यवस्थाले साना ऋणीलाई असर गर्दैन : गभर्नर अधिकारी नेपाल राष्ट्र बैंकले अधिल्लो हप्ता जारी गरेको 'चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९' ले साना ऋणीलाई कुनै असर नगर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । मधेसका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा, जसपाबाट चुनाव लड्दै मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा गरेका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Sep 3, 2022 10:10 AM · 1,263 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion