भारी त गधा ले पनि बोक्छ. हामीलाई हर्केजस्तो गधा होइन सक्छम सिक्षित र सबल नेतृत्व चाहिएको छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ki kaso? dhunga ta badar le ni hanxa, hamlai dhunga hanne gagan jasto pasu neta chhaiyeko haina!

harkasampang · Sep 1, 2022 2:13 AM · 18,761 views

15 Replies

aafnai mitlaai kina yasto bakhaan ?

Logan · Sep 1, 2022 7:47 PM

हर्के ब्रो , तपाइले के भन्न खोजनु भएको सरल भाषामा लेखिदिनु हुन्छ कि ? मैले त सक्षम,सिक्षित र सबल नेता को चाहना गर्नु भएको न त हर्के जस्तो अनपढ र भारि बोक्ने नेता अनि गगन जस्तो पशु पनि नचाहेको हो भन्ने बुझाइ छ | मान्छेको अनुहार होईन छाया देख्दा पनि तर्सिने आफुलाई सु -मान्छे र अरुलाई कुमान्छे भन्न पछि नपर्ने कबि रिजालले जमानामा गाइ जात्रे कबिता "बिग बिग छ बादर हरुको " मुख्य पात्रको चित्रण जसरी गर्नु भयो तेही गुणले युक्त महान ब्यक्तित्व बोकेका सरकारी स्कुल जानेहरु मान्छे नै होइनन भन्ने र बाउ बाजेले दुई हात खुट्टाले सोहोरेको सम्पति लिएर अमेरिका आएको भनि दंगदास बन्ने लोखर्के ले " ढुंगा बोक्ने हर्कको बिरोध गरेर ढुंगा हान्ने गगनको समर्थन गरि रहेका छौ" होईन यो पशु जस्तो गगने ले कस्तो ढुङ्गा हानेको को प्रस्त्याई दिनु हुन्छ कि ?

Logan · Sep 6, 2022 10:14 PM

लोगने , हर्क सामपाङ्गको ब्यङ्ग नबुझेर २ ३ देखि तेरो गिदी हल्लेको देखेर हासो लागि राखेको छ . हर्के लाइ सरल भाषामा लेख अनुरोध गर्नु भन्दा तैले तेरो ज्ञानको दयेरा बढाउदा बेश हुन्छ . ब्यङ्ग येस्तै हुनु पर्छ , छोटो , मिठो अनि घुमाउरो . तैले व्यंग्यको पृष्टभूमि नबुझेर तलाई यो व्यंग्य बुझ्न गारो भएको हो . तेरो प्रस्न एस्तो छ "होईन यो पशु जस्तो गगने ले कस्तो ढुङ्गा हानेको को प्रस्त्याई दिनु हुन्छ कि ?" ६2 ६३ को आन्दोलनमा गगन राजतन्त्र बिरुद्ध उर्लिएर त्रिचन्द्र क्याम्पसको अगाडी रेलिङ्ग भाच्ने ,प्रहरी लाइ ढुंगा हान्ने जस्ता बिधोंसक हर्कतमा ओर्लिए " ढुंगा हान्ने गगन र ढुंगा बोक्ने हर्क लाइ एक ठाउँमा राखेर हेरिस भने यो ब्यङ्गको सार केहि बुज्छसकि ? #कुबुद्धि #कुमान्छे

edv2023 · Sep 7, 2022 10:15 AM

गगन थापा तेरो लागि श्री छ महाराज हुनुपर्छ र उसका दैनिक क्रियाकलाप को जानकारी राखेको छस भने अरुलाई पनि तेही हुनु पर्छ भन्ने सोच राख्ने मानिस कति विद्वान र महान ठानिन्छ ? राजा चाहिदैन भन्ने आन्दोलन गगन को पालाको मात्र होइन र उसले ढुंगा हानेको चै सबै भन्दा ठुलो कार्य ठानिनु र सबैले थाहा पाउने पर्ने कुरा सुन्दा सानिमैया दाहाल का कुरा झैँ गरिस बाबु | अब व्यंग बुझन लाइ बाक्य / शब्द लाइ सन्धि गरि पढ्नु पर्यो त्यो भन्दा अघि ढुंगा बोक्ने हर्के र ढुंगा हान्ने पशु गगनको इतिहास पढ्नु पर्यो | कहिँ तैले, तेरो मित / सालो /भिनाजु | ज्वाई आदि इत्यादि साइनो त लागेको मान्छे गगन थापा त होईन ? नत्र धागो कोर्ने एउटा फोटो तासने त , यो कुनै सन्जोग हो वा तै नै हर्कपासांग होस् |

logan · Sep 14, 2022 9:41 PM

Adult with autism on board , in case of emergency please ignore him

edv2023 · Sep 14, 2022 9:53 PM

Are you talking about yourself? Sajha Visitors do you care about Gagane while he was in Trichandra College? You put his picture mins you have family relation otherwise no one able to post it. For you he is shree 6 Mahaarajaa so you have concern for me and us , Gagane is just as you and me. Only difference is he is in politics, that is all. Go and consult psychologist, you fucked up mind is trying to fuck up others too. Is he your joi chela, cousin , uncle or what ever relationship you have mean we should be on the same side. You have a fucked up mind and showing it all over in sajha. Please consult a psychologist , you need a chill pill.

Logan · Sep 17, 2022 10:00 AM

थुक्क सुस्ते, के लेख्या ए यो ? आज सनिबार म्याकमा घण्टा हान्न जादा हतार हतार मोबाइल बाट लेख्या होला गधाले . you don't need to know and care each individual, तर एउटा instinct भन्ने चिज हुन्छ जुन त पागलमा छैन . जत्स्तो Kim Kardashian भन्नसाथ उसको चाकले दिमाग हिट गर्छ , नम्रता श्रेष्ठ भन्न साथ उसको पोर्न भीडीयो , trump भन्न साथ तै जस्तो पागल , केपी ओली भन्न साथ उखान टुक्का अनि गगन थापा भन साथ ढुंगा हान्ने महारथी . येस्ता कुराले तेरो दिमाग instant hit गर्दैन भने येही प्रमण हो तलाई अन्तिम आवस्थाको autism छ . कुरो बुझिस नि .

edv2023 · Sep 17, 2022 10:50 AM

Gadhaa, what matters to you does not mean any thing to others. You care about Kim , she is a pron star nothing else. There are about 9 billions individual in this earth. I care more about my dog than your KP Oli , your stone throwing Gagane, the porn star Kim Kardashian. About Namrata , that bastard took advantage of her and you making it a big deal? Shame on you. Now you are the one who is pagal and trying to drag others in your group. What is your relationship with Gagane? Is he your relative or shree 6 Maharja so every one need to know is stone throwing event and you had his picture. How did you got that picture? Are you login after week / ahahuska use?

Logan · Sep 17, 2022 9:34 PM

Same way , whats your relation with trump, did your moma drink his fusi ? #autism

edv2023 · Sep 17, 2022 9:55 PM

Now you are showing your deepest down moment , you should be in a cell at psychological hospital. In sajha worte " tero aamalaai hariyo baasma baadher too bajaaudai ghaat lagun" "Fusi" drinking runs in your family ? Your mama goes wild if she skips drinking fusi, that is how you learn about it ? Good for you and your family.

logan · Sep 18, 2022 8:37 AM

लोगन तलाई इ डि भी २३ ले तेस्तो सम्म भन्न भ्याएछ भन्या। सान प्रधान कि बेनबुढो लाई कम्प्लेन गर्दे न सुस्ते। यो पनि मैले भन्या हैन है. २०२३ को मुख बाट निस्केको हो. बेस्ट ओफ लक्

Loganbennedictboka76 · Sep 18, 2022 12:05 PM

"Sajha Visitors do you care about Gagane while he was in Trichandra College? " लोगन ब्रो, तपाईलाइ यो घटना बारे साचै थाहा नभएको हो ?यो त नेपालको कुख्यात घटना मध्य पर्छ .

kale dai · Sep 18, 2022 1:26 PM

कुख्यात घटना हुदैमा सबैले जानकारी राख्नु जरुरि नै हुन्छ र ? त्यो भन्दा कुख्यात घटना गच्छेदार ले कलेजको चुनाब मा माओबादि लाइ मारेको कुरा तिमीहरुले सम्झेका छौ ? २०३६ सालमा के भएको थियो, २०२८ सालमा के भएको थियो यी भए ऐतिहासिक घटना तर पनि सबैले सुनेका नहोलान , भए पनि सम्झना नहोला | चाख र आफु संग सम्बन्धित बिसय नभएका कुरा हरु दिमागले स्टोर गरेको बिस्तारै हराउदै जान्छ | यो गगने मेरो सालो भएको भए मैले पनि यो घटना अबस्य सम्झिन्थे | मैले थाहा पाएको कुरा तैले थाहा पाइनस भनि बाह्र सत्ताइस कुरा लेखि बस्नु अबस्य पनि मानसिक बिकार कै परिणाम हो नत्र फुसी पिउने कुरा किन उथाउथ्यो ? एसका घरका सबै चेलीबेटी हरु फुसी पीइ बस्छन होला तेसैले तेही सम्झदै लेखेको हुनु पर्छ | Any body translate it dhunga ta badar le ni hanxa, hamlai dhunga hanne gagan jasto pasu neta chhaiyeko haina! ढुङ्गा त बाँदर ले नि हान्क्स, हम्लाई ढुङ्गा हन्ने गगन जस्तो पसु नेता chhaiyeko हैन! Gagan is compared to an animal and not wanted, this is what I understood. Last edited: 18-Sep-22 05:23 PM

Logan · Sep 18, 2022 5:08 PM

Hahha dekhnu bhayo ta kale dai sir , y i call him suste ? Yo hanumante kun dunima cha , sansar laai tha bhako kuro yesli tha hunna .. sustey

edv2023 · Sep 18, 2022 5:56 PM

भ्यागुताले रानी पोखरीलाई संसार ठाने झैँ त्रिचन्द्र कलेज को काण्ड संसार ले नै सुनेका र कसैले साझामा कोरना साथ साझा छिर्ने सबैले संझनै पर्ने ? कस्तो बाल हठ गरेको तैले ? "ढुङ्गा त बाँदर ले नि हान्क्स, हम्लाई ढुङ्गा हन्ने गगन जस्तो पसु नेता चहिएको छैन " होईन यो शब्दले गगनेलाइ राम्रो मान्छे भनेको भन्ने चै अबस्य पनि मानसिक अस्पताल बाट भागेर आएको हो भने अंग्रेजी स्कुल गएको मान्छेले नेपालि नबुझेको हो | घनचक्कर कुन स्कुल गइस रे | तैले तासको YouTube मा म स्टप लाइटमा मेरो प्रियास्मा तेरी आमा संग थिए , रात बिताइयो तर सक्कली कुरा लेखि हाल्न सकिन | तेरो घरमा फुसी पिउने चलन रहेछ , शत्रुलाई पनि सम्मान ले hernu  पर्छ भन्छन, त्यो दिन she drak my fusi (sperm) | तैले लेखेको हुनाले मात्र लेखेको हु | घर का कुरा किन बाहिर ओकल्छस , सुस्त मनस्थितिको कारण गरका गुह्य कुरा साझामा खोल्छस | Last edited: 19-Sep-22 11:00 PM

Logan · Sep 19, 2022 10:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion