News Summary from Nepal for Monday, August 22, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Maoist Centre and Unified Socialist to contest polls with a common manifesto The decision comes amid talks between the two communist parties for unification. Border uncertainty in north troubles traders again— ahead of festivals Containers holding goods imported for Dashain remain stranded at check points since last week. Unified Socialist finds itself in a tight spot The party, a member of the five-party ruling coalition, has a weak organisational base and lacks popular agenda, observers say. Lack of textbooks affects studies in Parbat Three months into the academic session, authorities’ failure to provide books leaves students, teachers in the lurch. News from Nepal - Home | Ratopati आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्छ : गृहमन्त्री खाण  निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने दलहरूको प्रतिवद्धता  भारतले नबोलाउँदा माधवलाई छटपटी भएको छ : केपी ओली  अनुशासन तोड्नेलाई दण्डित गरिन्छ : प्रचण्ड  २४ सहसचिवको सरुवा (सूचीसहित)  छापाखाना सूचीकृतको आह्वानप्रति मुद्रण महासंघको आपत्ति  बाबुरामले सुविधानगरमा खोले पार्टी केन्द्रीय कार्यालय  महाअभियोग सिफारिस समितिको दोस्रो बैठक मंगलबार बस्दै  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati गिरिको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक स्थगित अब आइपिओ भर्दा पाँच रूपैयाँ मात्र सी–आस्बा शुल्क लाग्ने नेपालका गोलकिपर किरण भारतीय क्लबमा आबद्ध भएको दाबी बिग ब्यासको गल्तीका कारण सुवास खकुरेलको नाम क्यानेडियन खेलाडीको सूचीमा साढे ५ वर्षसम्म सडक पूरा नगर्ने ठेकेदारलाई बुटवलका मेयरले भने- सरकारले फेरि म्याद थपे अनसन बस्छु संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै इमरान खानमाथि प्रहरीले सुरू गर्‍यो अनुसन्धान साउदी अरेबियन रियाल एकको खरिदमा आज ३३ रुपैयाँ ९१ पैसा पाइने, बिक्रीदर कति? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एउटा पार्टीबाट मुख्य दुई प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्येक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहितामा त्यस्तो व्यवस्था गरेको हो । उक्त आचारसंहितामाथि आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग सोमबार छलफल पनि गरेको छ । स्थानीय चुनावमा घात गर्नेलाई पार्टीबाट निष्काशन सिफारिस नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा घात गर्नेलाई कारबाही गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा पार्टीभित्र भएका घात, प्रतिघात र असहयोगबारे केन्द्रीय समितिद्वारा गठित छानबिन कार्यदलले निलम्बन, निष्काशन र चेतावनीसम्मको कारबाही सिफारिस गरेको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 22, 2022 10:10 AM · 1,333 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion