News Summary from Nepal for Saturday, August 20, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Campaign spending expected to increase inflationary pressure Nepal’s inflation was recorded at 8.08 percent in July when the fiscal year closed, which is double last year’s figure. Seat-sharing deal eludes coalition as partners stick to their guns Task force members say they can’t work out a formula until the top leaders themselves reach agreement on seats. President Bhandari visits hospital to enquire about Pradip Giri’s health The Congress leader was admitted to hospital about a month ago. Dahal has more aspirants than Maoist party jobs Dev Gurung as general secretary serves Dahal as he wants to appoint office bearers in a way that he’s forever safe. News from Nepal - Home | Ratopati दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनुपर्छ : विश्वप्रकाश शर्मा  गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भयो : केपी ओली  कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु, सङ्क्रमितभन्दा निको हुने बढी  अब नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिका लागि बाध्यकारी : कांग्रेस  राप्रपा नेपालका उम्मेदवारहरूलाई मत दिन थापाको आग्रह  लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु  माओवादीले सबै प्रदेशमा चुनाव लक्षित प्रशिक्षण चलाउने  नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अस्पताल पुगेर राष्ट्रपति भण्डारीले लिइन् गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लाखौं खर्चेर खयर भारानीको दर्शन गर्नै भनेर विदेशबाट आएकाहरू... विकासबाहेक अरू स्वार्थ छैन: वरिष्ठ नेता पौडेल सर्वोच्चमा मुद्दा लड्न ६४ वर्ष उमेरमा कखरा पढ्न थालेकी शान्तिदेवी 'धेरैले हामीलाई अचेल 'झोला डन' भन्छन्' जन्मदिनमा ससुरा बालाई बुहारीको चिठी मृतकका परिवारलाई रोजगारी र उचित क्षतिपूर्ति दिने सहमतिपछि शव बुझ्दै परिवार पश्चिम सेती र सेती-६ जलविद्युत आयोजना सम्भाव्यता अध्ययनका लागि भारतीय कम्पनीसँग सम्झौता  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ‘यहाँ लिपि पढ्ने विज्ञको खडेरी छ’ पुरातत्त्वविद् शंकरमान राजवंशीका छोरा श्यामसुन्दर (६२) ले बाबुकै संगत र सहचर्यबाट नेपालको इतिहासबारे पत्तो पाए । पुरातत्त्व, अभिलेख र लिपिबारे जानकारी पाए । बाबुकै अघि–पछि लागेर प्राचीन लिपिहरु सिके, लिपि खुट्याउन सक्ने भए । बाबुकै सोख र कामको पदचाप पछ्याउँदै ४० सालपछि पुरातत्त्व विभागमा जागिरे बनेका श्यामसुन्दर लामो समय पुरातत्त्वकै खोजतलासमा सक्रिय रहे । यी हुन् माओवादीका २१ सदस्यीय पदाधिकारी पार्टी महाधिवेशन भएको ८ महिनापछि नेकपा माओवादी केन्द्रले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले महासचिवमा देव गुरुङसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 20, 2022 10:10 AM · 1,741 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion