जहा साम्म लाग्छ एक जना महिलाले PH D को सोधपत्रको लागि नेपालि फोरम बाट केहि सहयोग पाइञ्छ कि भनि साझामा के छिर्नु भएको थियो सहयोग होईन अपहेलना र दुर्बचन संगै काभ्रे जस्ताले बिबाह रचाउने अफर हरु दिए | लौ साझाका भुक्तभोगी, दुकुवा , दुकु , सुस्तमस्न्थि, ADHD , Autism , कोठा देखी कोठी सम्म भ्याउने देखि बाउको जार को खोजीमा साझा ढुक्ने हरु हजुर मुजीहरुका चिने जानेका महिला बर्ग को चै साझा मा सधै शिबरात्रि थानीको बथानमा बेली डान्स गर्दै बुढाको गित बाउन आउछन ? कट्टु ब्रो को कथा लाइ सत्यकथा ठान्ने ले "घरमा २ जना मात्रै को बसाइ हुदा हुदै मुलढोका होइन सुकला हुने कोठाको साकल लगाएर कहिँ कतै आखि झ्याल बाट चन्द्रमा को किरण देखा परे पनि छोपेर बिजुली बत्ति निभाएर फगत मोबाइलेको उज्यालोमा मात्र सहबास सम्भब भयो होला" कुन चै महाभारती कुरा लेखे र दिमाग बिगारी दिए ? मुल धागो कोराइमा चिकामारी भै सक्यो तर मोबाइ को उज्यालोमा मात्र चिकामारी सम्भब भयो होला भन्दा मेरो कमेण्ट मा चै फोहोरी भयो ? झुटको खेति मा रमाउने हरु दिपावली मनाउ अनि साह्रा सरिर महिला जस्तो तर पुप्तान्गमा योनि नभएर लिङ्ग बोकेको हुनु पर्ने कुरा अप्रासंगिक नहोला जस्तो लाग्दैन भने महिलाको नाम बाट साझा छिर्ना साथ् महिलानै हुन्छ भनि बिस्वास गर्ने र लौ म संग बिहे गर भन्ने दुवै एउटै ड्याङ्घ का मुला हुन् र मैले त्यो धागो एउटा समसामयिक व्यंग बाहेक अरु केहि देखिन | नानि तिमरो चाकको कथामा लाइक का लाइ पाई एक पछि अर्को सिरियलको पात्र हजुर महारानी नै होईबक्सिञ्छ कि ? मैले ब्यङ्ग ठानेर र बिस्वास गरेर कोरेको हु ? अनि नौली आईन भनेर दुई हातमा तेल घसेर धागो हेर्दै हस्त मैथुन दिनेको लाममा नापरेकै कारण मैले व्यंग माथि व्यंग थपि दिएको हु |
logan · Aug 18, 2022 3:06 PM · 35,403 views
यो चिक्ने पाखे बाउ को घर बारी बेचेर मेहिको तिर बाट अम्रिका छिरेको लोगने मुजी ले लेखेको केहि बुझेको भए मरी जाम
dkhanal · Aug 18, 2022 10:58 PM
कुरा गर्यो कुरैको दुख जस्तो भयो त ब्रो, बिसय सारै गम्भीर उठाउनु भयो जस्तो लाग्यो तर भन्न खोज्नु भएको के हो खासै केहि बुझीएन कसरि लेख्ने भन्ने अधिकार तपाईको हो तर येतिका समय खर्चेर लेख्नु भए पछि तपाइका विचार अरुले पढून, आफ्नो कुरा ( सहमति , वा असहमति ) राखून भन्ने चाहना लेखकको अवस्य हुन्छ . प्रसङ्ग, उदाहरर्ण , ब्याख्या पुराना लेख लाइ जोडेर लेख्न खोज्दा तिनै प्रसङ्गहरुका तार तम्ये नमिलेर तपाईंका लेखहरु राम्रा भएरपानि अर्थहीन जस्ता देखिन्छन . यसै कारण तपाईका राम्रालेखहरु पनि धेरै ले पढ्दै नपढी स्किप ( skip ) गरेको जस्तो लाग्यो . यो लेख पनि तेसैको सिकार नहोस भनेर मैले माथि ल्याउने निधो गरे . तपाईमा ज्ञान अनुभबको ( बिसेस गरि पुराना ग्रामिण भेगका ) खानी नै छ भन्दा फरक नपर्ला तर व्यक्त गर्ने सैली नमिल्दा ति खेर गइ रहेका छन् . येदि तपाई कसैको सुझाब लिने सहास राख्नु हुन्छ भने कृपया आफ्नो लेख लाइ सरल राख्नुस , एकै कथामा धेरै प्रसङ्ग नजोड्नुस किनकि तपाई तार तम्ये , ढाचाँ मिलाउन खासै सक्नु हुन्न .
kale dai · Aug 19, 2022 9:51 AM
काले दाइको कुरामा सहमति छु | लोगनको मिस्टेक चाही स्ट्रेट कुरा गर्न नसक्नु हो | एक लाइनमा के भन्न खोजेको भन्न कोसिश गर्नु | एक लाइनमा भन्नु पर्ने कुरा चालिस लाइनमा भनेसी छेउ न टुप्पो हुन गइराकोछ
Lekhak ko chela · Aug 19, 2022 10:01 AM
म सामान्यत: लोगनब्रोलाई उडाउने खाल्का मात्र कमेन्ट गर्छु, तर माथिका कमेन्टहरु पढेर एकचोटी केहि सकरात्मक लेख्न मन लाग्यो।हेर्नुस लोगनजी तपाईंको मनमा के छ, के भन्न खोज्नु भाको हो, त्यो अवस्य पनि सुन्न लाएक छ होला। तर जे लेख्नु हुन्छ पढिसाध्य हुँदैन।साझामा कसैले अरु कसैको कुरो मान्दैनन, तर यो बिसयमाचाईं सबैको एकमत छ।सझामा कोहि पनि १००% शुद्द नेपाली लेख्दैन, तर सभैजसोको बुझ्न लाएक नै हुन्छ ।अलिकती ध्यान दिनुभो भने हजुरको पनि हुन सक्छ। उदाहरणको लागि यो लेखको शिर्सक हेरमः "महिला सहभागीहरु: पोख्नुस तपाइँ का गाथाहरु साझामा नागाको खेती मात्रै हो र ?" अब यो बाक्य एउटा आग्रह हो कि, प्रश्न हो कि के हो ? कि दुइ फरक वाक्य जोडेको हो कि, के हो? अनि एस्तो लेखे पछि, कसरि बुज्नु पाठकहरुले ? मेरो सल्लह मान्ने हो भने सरल वाक्यहरु लेख्नुस, पंचुएसनमा बिसेस ध्यान दिनुस, अनि लेखिसकेसि एक्चोटी पढेर, सच्च्याएर मात्र पोस्ट गर्नुस।आशा छ यो कमेन्ट सकरात्मक रुपमा लिनु हुन्छ। ~ ब्राईन एडम्स
Brain_Adams · Aug 19, 2022 10:51 AM
धन्यबाद ( कमा को कमि भयो होला ) लौ सिधा लेख्न कोसिस गर्दै छु | तपाइँ मात्र हो कि तपाइका घर परिवारका महिला सदस्य हरु पनि साझामा बिताउनु हुन्छ ? बिताउनु हुन्छ भने boyfriend , श्रीमान को बारे कतिले चै लेख्नु हुन्छ ? मैले उल्लेख गरेकी महिलाले बिध्याबारिधि लिई सक्नु भएको छ भने साझाबाट बिबाह देखि ओछ्यान सम्म को प्रस्ताब पाउनु भएको थियो तर बिध्याबारिधिको लागि भने कमै सहयोग पाउनु भयो जस्तो लाग्छ| महिला नाम गरेका साझा सदस्यमा कतिले टिप्पणी गर्छन भन्ने लेखा जोखा को लागि पनि कोरेको हु | लण्ड बोकेका तर मुजी हुनेको जस्तो नाम राखेर साझा छिर्ने को कुनै कमि छैन | लौ एउटि आइछे भन्दै बिहे रचाउने प्रताब सम्म राख्ने विद्वान महोदयहरु जस्तालाई कसैले "खंदुकि" भन्नु हुन्थ्यो (दैनिक चिया पसलमा बसेर "मपाइ" हाक्ने लाइ जनाउछ जस्तो लाग्छ) | खंदुकी र खंदुकीका पछि लागि नाच्ने ( मदारीका भालु वा बाँदर संग थपिएर झुण्ड बनाउन र थप मनोरंजन दिने ) हरुलाई अपशब्द होईन पर्याबाची शब्द को प्रयोग गर्दछु तेस्मा "बाउको जार"ठान्ने पनि पर्छ | नत्र बाउको जार नठान्ने हो भने अकारण हरेक धागामा छिरी मेरो चाकमा छिरेको चुरना बन्ने कारण त्यो भन्दा ठुलो अरु के होला ? आश्चर्य लाग्ने कुरा चै मतियार को संख्या बड्दै गएको छ र कहिँ यी एकै घरका सदस्य त होईनन ( Creating multiple accounts). एक पल्ट राम्रो लागेको लेख को हरफ कपि पेस्ट गरेको लाइ पनि एउटाले पढ्दै नपढी सरकारी स्कुल पढ्ने को अंग्रेजी कसले बुझोस भन्न सम्म पछि परेन | यस्ता खंदुकीलाइ के भन्नु हुन्छ ? रिसाएको पण्डितले बेद पढ्दैन भन्छन म पनि खादुकि कै पछि लाग्दैछु र खंदुकिका लागि नया खंदुकी बन्दैछु | My eyes caught on this ad, hope it will be helpful to you guys. https://www.craigslist.org/abo... Last edited: 19-Aug-22 01:35 PM
logan · Aug 19, 2022 11:59 AM
नागा भनेको के हो? नागाल्याण्ड बाट आएको मान्छे कि सर्प?
underwear · Aug 24, 2022 8:39 AM
I do not see any female commenting, is the topic not appropriate for you ? Or the sajha member with female name with dick do not want to comment. How about you, whose husband got bald and sex drive has gone down? You may have this syndrome https://ravishly.com/2014/11/1....
Logan · Aug 24, 2022 8:43 AM
लोगन ब्रो साझा मा नैतिकता को पाठ चाही न सिकाएकै राम्रो होला जस्तो लाग्छ... अब यहाँ कसले के पोस्ट गर्यो, कसले के सल्लाह माग्यो,, कसले के reply गर्यो ,,,, Who Cares,,, साझा मा आएर suggestion माग्नु नै बेकार हो ...
bhairas · Aug 24, 2022 1:13 PM
नागा: लण्ड देखाएर बस्ने पुरुष लाइ जनाउछ जस्तो लाग्छ | नेपालि जनाजिब्रोले नागा शब्दले लिङ्ग ले योनि खोजि सकेका तर रतिकृयाको स्वाद नपाएका व्यक्तिहरुलाई इंगित गर्छ जस्तो लाग्छ | सनातन धर्म को नया नाम हिन्दु हो र यसले नैतिकता कहिलै सिकाएन र सक्तिसालीले जे गरे पनि हुने कुरा पढ्दै सुन्दै आयौ | नैतिकताको पाठ घर परिवार , स्कुल , ठाउँ बिसेष , साथीभाई आदि इत्यादिले प्रभाब पारेको हुन्छ अनि साझामा छिरेर पाठ पढाउने कोसिश गर्नु भनेको पश्चिमबाट सुर्य उदाउछ भनि प्रमाणित गर्न खोज्नु समान हुनेछ | साझा छिरेर नैतिकताको पाठ पढाउने इच्छा छैन , कहिँ कतै देखिए नैतिकता को कुरा देखिए यसलाई प्रसंग बसका कुरा मात्र सम्झनु होला | तपाइले कुरा उठाउनु भयो र यो बिसय तपाईको favorite subject मा नपर्ने अनुमान गरे | आज सम्म मलाइ कसिले यस दिशा तिर औल्याएका थिएनन | गधा पच्चिसे नागी सकेकालाई नैतिकता सिकाउने मुर्खता अबम ध्रिस्टता गर्दिन | Added; बहादुरहारमा पनि बहादुर ( गेप्पा ) : तालुको बुढा संग लागेर होला तालुकी बुद्धिको गन गन सुरुभएको साझामा ? कहिँ तालु छोडेर अरु लण्ड बाहादुर भेटिञ्छन कि भनेर पनि हो कि ? साझामा बुढा प्रतिको बैराग अलाप्ने महिला साच्चैने पश्चिमा बाट झुल्केकी हुन् ? मैले यस्तै भिडियो तासको थिए तेसैले मेटायो ( मेटाई होईन , मेटायो ) https://www.youtube.com/watch?... Last edited: 29-Aug-22 04:22 PM
logan · Aug 24, 2022 3:21 PM
साझामा अहिले महिला हुन् वा भएर साझामा झुल्किने "सेक्सी इन साडी" मात्रै हुन् | यिनका लेखाइ मा Narcissism देखिन्छ | एक टोल बाट आर्को टोल हुदै कुनै जनाबर बिसेष गरि कुकुर हिड्यो भने त्यो टोलका कुकुरहरु पछि लागेर भुक्ने देखि तोक्ने सबै गर्छन | टोले कुकुर हरु आपसमा बिबेध भए पनि अरु कसैलाई देखे एक झुण्ड हुन्छन | तिनीहरुको समाज पनि राजनीति सगठन को झैँ गुण देखाउञ्छन | अहिले SIS पनि अरुको टोल तिर छिरिन र बाघे झम्टा होइन पधेरुलि हरुको प्रकोपमा परेको आभास हुदै छ |
Logan · Jun 17, 2024 12:21 PM
"साझामा नागाको खेती मात्रै हो र ? " yo bujna garo paryo Logan Mahasaya, K lekhi bakseko ho?
sojho_bahun · Jun 17, 2024 5:54 PM
सानोमा कसैले कहिँ सोधे थाहा छैन भने पछि पनछीइन्थ्यो | अनि साझामा बुझिन भन्दिए भै हाल्यो | मैले पनि लामो समय सम्म नबुझेको कुरा सोध्दा पोखरेली महासयले ( यहि साझामा पढेको हु : बढो सभ्य र मलिन भासा बाटै सुलीमा सुताई दिन्थे बिना गालि गलौज) झैँ जबाफ कट्टेल जी ले दिनु भएको थियो | बढो सरल कुरा लेखेको हु " साझामा नागा हरुले महिला नाम बाट छिर्ना साथ प्रयोग गरिएका सब्द र बाक्य अनि उनीहरुको ब्यबहार बारे मात्रै हो | के साझा नागा हरुको मात्र अखडा हो |
logan · Jun 17, 2024 7:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion