अण्डा चिउराको सजिलो खाजा ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो भिडियोमा मैले अण्डा चिउराको सजिलो खाजा बनाएर यहाँहरुमाझ प्रस्तुत गरेकि छु । कहिले काहि खाजा के बनाउने भन्ने भइ राखेको बेलामा झटपटमा बनाउन सकिने खाँदा पनि मिठो हुने यो अण्डा चिउराको खाजा यहाहरूलाई पनि अवश्य मन पर्ने छ । मन परे लाइक, शेयर र कमेन्ट गरि दिन पनि अनुरोघ छ । https://www.youtube.com/watch?...

cosmic soul · Aug 17, 2022 10:53 AM · 21,268 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion