News Summary from Nepal for Tuesday, August 16, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Madhesh government postpones protest against federal government following Deuba’s assurance The prime minister has said police adjustment will happen after the upcoming polls, chief minister says. After Bhattarai, Bamdev Gautam to contest under Maoist Centre’s election symbol Maoist Centre spokesperson Mahara says the party has agreed to accept the leaders’ conditions for fighting elections under the party’s election symbol. FIFA suspends All India Football Federation citing ‘undue influence from third parties’ With the suspension, India will not be able to host the U-17 Women’s World Cup 2022 scheduled to take place in India in October. All translocated wild water buffaloes at Chitwan National Park die of various causes 12 wild buffaloes were translocated from Koshi Tappu Wildlife Reserve and three from the Central Zoo in 2017, the last three of them were killed in a tiger attack on Monday. News from Nepal - Home | Ratopati कैलालीमा गठबन्धन र एमालेलाई टक्कर दिँदै नागरिक उन्मुक्ति पार्टी  नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग होः बाबुराम  थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु  नागरिकता विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पठाउने गठबन्धनको निर्णय  ऊर्जामन्त्री भुसाल र फिनल्याण्डका विकास सहायतामन्त्रीबीच भेटवार्ता  हर्क साम्पाङले भेटे प्रचण्ड, श्रम अभियानमा जोडिन आग्रह  प्रतिनिधिसभा बैठक : प्रत्यायन विधेयक बहुमतले पारित  देउवा र प्रचण्डमाथि ओलीको आक्रोश : राजनीतिमा घृणाभाव जागृत भयो  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बञ्चरेडाँडा जान लागेका फोहोरको गाडीलाई आलेटारमै अवरोध, स्थानीयले हान्न थाले ढुंगा माओवादीको चुनाव चिन्ह पाएपछि पेरिसडाँडामा बाबुराम, प्रचण्डसँग छलफल नोभेम्बरदेखि सिड्नीमा नेपाली लाइसेन्सले गाडी चलाउन नपाउने  मैले प्रचण्डलाई दोस्तीको उपकार गर्नुस् भनेको हो: वामदेव फिफाको निलम्बनमा पर्दा ५ वर्ष फुटबल खेल्न पाएन पाकिस्तानले, भारतमा के होला? जम्मु-कश्मिरमा बस खस्दा कम्तीमा ६ प्रहरीको मृत्यु नागरिकता विधेयक फेरि संसदमा पेश गरेर प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउने सत्ता गठबन्धनको निर्णय काठमाडौं दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघको नयाँ कार्यसमिति गठन मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily 'बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरण गर्ने लक्ष्य' नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणका लागि नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेको बताएका छन् । सत्ता गठबन्धनले भन्यो : संक्रमणकालीन न्यायसम्बन्धी समस्या सधैंलाई अन्त्य गर्छौं सत्ता गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी समस्या सधैँलाई अन्त्य गर्ने गरी कानुन बनाउने सहमति जुटाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी समस्याहरूको सधैँलाई अन्त्य हुने गरी कानुन संशोधन गर्ने सहमति गरेका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 16, 2022 10:10 AM · 1,537 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion