नैराश्यको नेपथ्य देखुन जिजिबिसाको संघारसम्म

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक निर्दोष छाना, म देख्दैछु अदम्य साहसको स्याहीमा बाटो हराएका शब्दका जुलुस निस्कन्छन पानी पर्छ झररर, बिचारो छानोले सहनै पर्यो संघर्शको कथा बोक्दै केही सपनालाई पछ्याउदै अनी सहानुभुती खोज्दै प्रताडित प्रयासलाई छर्लङ पार्दै सबै उत्तरहरुलाई खोज्छन प्रश्नहरुको लामको माझ हरेक छण जसले झस्काउदै बस्छन एक बैराग्य युक्त टिफिन बट्टो, हरेक समुहबाट जो छ निश्काषित घुम्दै छ जो गन्तब्य बिहिन भएर तेही पुराना, घिसापिटा बिमर्शहरुको प्रतिबिम्बमा जसले धावा बोल्दै बस्छन बेरोक, बेटोक सधैंभरी बिभिन्न खानाका रुपमा, कैले मःमःचा, कैले चाउमिन, कैले हिजोको बासी भात तर तेही मर्म, भावमा देखाउछन नसकिने दुर्भाग्यका अंशहरु केही कुटिल चलनहरु केही निर्दयी चालहरु बिरोधाभास, म केलाउछु केही हराएका कट्टुहरु, केही काटीएका प्युबहरु, बिस्थापित जिबनको दौडमा होशबाट सन्यासित, शिग्रस्खलित, अनी रणभुल्लमा हराएको आत्मा सोचिरहन्छु अलमल्लमा तर पनि कुनै कैदमा झै कही कतै आशाको त्यान्द्रोमा फेरि नयाँ खुशीको खोजमा, छानामथि फालिएको टिफिनबट्टा भित्र कोचिएको कट्टु जस्तै . . .

Brain_Adams · Aug 15, 2022 1:40 PM · 15,536 views

9 Replies

This is the height! javaskript:nicTemp(); Last edited: 15-Aug-22 03:05 PM

Bennedict · Aug 15, 2022 2:50 PM

बेनेदिक्त मित्र तिमिसंग गनाउने अन्दर्वेर किन यस्तो बिच्केको?

Lekhak ko chela · Aug 15, 2022 2:54 PM

एल ओ एल.

underwear · Aug 15, 2022 3:11 PM

https://www.youtube.com/watch?...

logan · Aug 15, 2022 3:56 PM

लौन भन्न भुलेछु कि आई वाज ईन्स्पाईर्ड बाई वान अफ बेनिडिक्स पोएम्स।

Brain_Adams · Aug 15, 2022 4:32 PM

Original kunti didi ko post nagarera arko babuko garnu anyaya bhayo https://youtu.be/ewMLO5tK6tc

chicagoan · Aug 15, 2022 10:36 PM

Oyii sala dhundukaari marya syaaal chikni aayera fool banauna khojchas khate. Tero bau ko tuppi taandeu?!

Loganbennedictboka76 · Aug 16, 2022 1:21 AM

ब्रेन जी, यसरी अरुको कबितालाई चीरफार गरेर अश्लील बनाउनु भन्दा आफ्नै नयाँ क्रीयशन गर्नु होला हजुर, अश्लील होस् श्लील होस्, पढ्ने मै पनि हुला। अश्लीलताको बिरोध गरेको छुइन, तर तेही कुरा कसरी आर्टिस्टिक तरिकाबाट भन्नुहुन्छ तेही म्याटर गर्छ होला। कट्टु, प्युब, सिध्रश्लखन आदी थपेर मेरो कबिताको बलात्कार त तपाईंले गर्नु नै भयो, तर खैर। यो ईङ्लिशमा लेखिएको कबिता थियो शायद, नेपालीमा यसको मर्म मरेको हुन सक्छ, आई डोन्ट डिसअग्री, खैर।

Bennedict · Aug 16, 2022 6:28 PM

Khatey chor brain .

Loganbennedictboka76 · Aug 17, 2022 12:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion