News Summary from Nepal for Monday, August 8, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Police transfers after announcing election date raise concerns Observers say a caretaker government should stick to day-to-day administrative work rather than taking decisions that could influence the scheduled elections. Electric vehicle imports see-saw as government policy fluctuates Experts say different budgets come up with different priorities on EVs just as Nepal aims replace fossil fuel vehicles creating confusion. City, traffic police reintroduce ‘no horn’ policy in Kathmandu This is the third time traffic police and city office have introduced the ‘no horn’ rule. Rana impeachment motion sent to probe committee, but time is running out Proposal can’t pass the House without the support of UML, which seems disinterested in ruling coalition’s agenda. News from Nepal - Home | Ratopati सत्ता गठबन्धन कार्यदलको बैठक साउन २६ गते फेरि बस्ने  माओवादी चितवनले भन्यो– प्रचण्ड तीन नम्बरबाटै लड्नुहुन्छ  जुम्लाबाट चुनाव लडने ज्ञानेन्द्र शाहीको घोषणा  ‘गाई’ चुनाव चिह्नका लागि कमल थापाको यस्तो छ दलिल  सत्ता गठबन्धनमा लोसपा ल्याउन छलफल जारी छ : कार्की  स्रोत नखुलेको रकम भेटिएपछि जिल्ला अदालतमा मुद्दा दायर  २१ देखि ३० वर्षसम्मका सबैभन्दा बढी कोरोना संक्रमित  गुठीको एउटै जग्गामा कयौंको दावी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati रामकुमारी झाक्रीका आँखा काठमाडौं-२ मा! २२ दिने चुनावी अभियानलाई केन्द्रीय नेता जिल्ला पठाउँदै कांग्रेस नेविसंघलाई पूर्णता दिन माग गर्दै सानेपामा प्रदर्शन स्थानीय चुनावको मतलाई सिट बाँडफाँटको मुख्य आधार बनाउन कांग्रेसमा सुझाव द्वन्द्वपीडित सुरक्षाकर्मीको माग सम्बोधन नगरेको भन्दै प्रदर्शन (तस्बिरहरू) आन्दोलनमा उत्रिए कर्मचारी: भोलि देशैभरका नासु बिदामा बस्ने चीनले छोडेन ताइवान वरिपरि सैन्य अभ्यास गर्न १७.६८ अंकले घट्यो नेप्से, २ अर्ब ८५ करोडको सेयर खरिद–बिक्री मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेताको खोल ओढेर ठेकेदारले बेथिति ल्याए, हामी तह लगाउँछौं : मन्त्री राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई 'तह लगाउने' चेतावनी दिएका छन् । नागरिकतामा राखिएका अपमानजनक नाम तत्काल सच्याइयोस् : सांसद सुनार नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद सुनारले दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 8, 2022 10:10 AM · 1,740 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion