News Summary from Nepal for Sunday, August 7, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Parties’ move to keep House working even after declaring polls raises questions Experts say with elections announced, the caretaker government cannot present bills in Parliament, as some new laws may lead to policy decisions. Historical palaces in Bajhang in dilapidated condition Palaces in the district have historical and archaeological significance but most monuments have either been lost or have decayed over time. Bhattarai at a crossroads as he bids to build new party before imminent polls Observers say his intentions to create a new force are fine, but efforts so far have failed. Central bank working to amend Act to issue digital currency Officials and experts call for patience in introducing such a currency to avoid risks, as they suggest observing the practice in neighbouring countries. News from Nepal - Home | Ratopati चोलेन्द्र विरुद्धको महाभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रामक, सत्तापक्ष रक्षात्मक  २४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिए  नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति भण्डारीलाई आग्रह, बुझाइयो ज्ञापनपत्र  प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा  एमाले प्रधानन्यायाधीश जबरालाई जोगाउन लाग्यो : हरिबोल गजुरेल  सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने काँग्रेस (बीपी) को निर्णय  एमालेसँग एकता हुन सक्दैन : माले  ‘न्याय प्रणाली सुधारका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग’  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न राष्ट्रपतिलाई ज्ञापन पत्र प्रदीप ज्ञवालीको प्रश्न- चुनाव घोषणापछि कामचलाउ सरकारले सदनलाई बिजनेश दिन मिल्छ? सिके राउतले उपेन्द्र र महन्थसँग मागे सप्तरी-२ मा सहयोग गत वर्षभन्दा १४ अर्बले बढ्यो वाणिज्य बैंकहरूको नाफा, कुन सूचकमा को अघि? खच्चड धपाउँदा पहिरोमा परेका सुरेशलाई गाउँलेले हेलिकप्टरबाट काठमाडौं पठाए, बचाउन सकेनन् त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्यो नेविसंघले अर्गानिक कृषिमा नमुना गाउँ बन्ने तयारीमा छ ब्युरेनी घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily महोत्तरीमा आगो लगाएर आमाछोरीको हत्या प्रयास, घाइतेलाई काठमाडौं रिफर महोत्तरीको भंगहामा ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् । भंगहा नगरपालिका–१ कञ्चजनवनमा आमाछोरीलाई मट्टितेल खन्याएर आगो लगाइएको हो । शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । क्युबाको इन्धन डिपोमा चट्याङ पर्दा १ सयभन्दा बढी घाइते, १७ सम्पर्कविहीन क्युबाको मातान्जास सहरमा शनिबार मातान्जास सहरस्थित एक आयल निगमको डिपोमा चट्याङ पर्दा आगलागी हुँदा ठूलो क्षति भएको छ । यस क्रममा १ सय २० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 7, 2022 10:10 AM · 1,963 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion