News Summary from Nepal for Sunday, July 31, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Sharma reappointed finance minister The Maoist leader returns to the ministry less than a month after he resigned following tax tweak charges. Nepal receives observer status in Shanghai Cooperation Organisation Foreign policy observers say association with such a huge grouping has benefits but Nepal should tread carefully on military and security aspects amid rising geopolitical components. Aviation fuel depot at Tarigaun Airport padlocked Representatives from Tulsipur Sub-Metropolitan City and FNCCI’s Tulsipur-chapter padlocked the depot after the government made plans to remove fuel bowser from the depot. Indiscriminate use of pesticides taking toll on farmers in Tarai There’s a lack of awareness and monitoring, which impacts not only those who use the chemicals but also those who consume the produce, experts say. News from Nepal - Home | Ratopati सुवास नेम्वाङको गुनासो  : सरकार हाम्रो प्रश्नको उत्तर नै दिँदैन  नागरिकता विधेयक प्रमाणित  सदस्यताका लागि योग्य भए–नभएको यकिन गर्ने जिम्मेवारी राजनीतिक दलकै : निर्वाचन आयोग  प्रहरीका १३ जना एसपीको काज सरुवा, ४ जिल्लाका प्रमुख फेरिए  गुनासो नआउने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन  अहिलेकै दल र नेताले देशलाई निकास दिनुपर्छ : नेम्वाङ  प्रेस युनियनद्वारा प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन माग  नेपालको हवाई क्षेत्र आइकाओको कालोसूचीबाट चाँडै हट्छ : मन्त्री श्रेष्ठ  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नेपाल आयल निगम निजीकरण हुन्नः मन्त्री बडू २० अर्ब लागतमा श्रमिक अस्पताल निर्माण गर्ने सरकारको तयारी ७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै ‘मेट्रो मेयर मिट’ सकियो प्यूठानमा भएको जीप दुर्घटनामा घाइते थप दुईको मृत्यु पर्वतमा एकै वर्ष बने १४ झोलुंगे पुल खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ- ऊर्जामन्त्री भुसाल अमरसिंह थापाको स्मृतिमा सिरानचोक गाउँपालिकाले दियो सार्वजनिक बिदा घोराही सिमेन्टले चार सय ३५ रूपैयाँको दरमा सेयर बिक्री गर्ने, ३ अर्ब ४४ करोडको आइपिओ आउँदै   मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily निर्मलराज काफ्ले ब्राजिलका लागि नेपालको राजूदत नियुक्त निर्मलराज काफ्ले ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई ब्राजिलका लागि राजदूत नियुक्त गरेकी हुन् । सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाता १७ हजार नाघे सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाताको संख्या १७ हजार २ सय ३० पुगेको छ । यो गत बिहीबारसम्मको तथ्यांक हो । सोही अवधिमा ३ लाख ४९ हजार २ सय ५२ श्रमिकले कोषमा योगदान गरेका छन् । ती योगदानकर्ताहरुबाट कोषमा गत बिहीबारसम्म २१ अर्ब ५४ करोड योगदान रकम संकलन भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 31, 2022 10:10 AM · 2,379 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion