News Summary from Nepal for Tuesday, July 26, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Panel probing charges against Sharma opens police report on CCTV, fails to decipher it Members say experts involved in investigating the hard drive have been invited at 4pm to shed light on the findings. Government, private sector join hands to promote startup ecosystem in Nepal The startup manifesto under StartupNation aims to achieve 100,000 new quality jobs by 2030. International rights groups call for amendment to Nepal’s transitional justice bill New draft falls short of promised reforms to protect victims’ rights, the rights organisations say. ‘Dokh’: A film that took 10 years to make, but no one watched it in cinemas The making of ‘Dokh’ is a stuff of legend, but the film’s box office failure is an alarming sign for Nepali films that aim to be unconventional. News from Nepal - Home | Ratopati स्थानीय चुनावमा एक मतदाता बराबर २ सय ८४ रुपैयाँ खर्च, कुन शीर्षकमा कति खर्च ? (विवरणसहित)  २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने न्याय परिषद्को निर्णय  फरेन्सिक विज्ञसहित संसदीय छानबिन समितिको बैठक सुरु  बाबुराम भट्टराई नयाँ पार्टीमा पनि संघीय परिषद् अध्यक्ष  २२४ जना जिल्ला न्यायाधीशको सरुवा, को कहाँ ? (सूचीसहित)  मेयर तथा उपमेयरलाई मन्त्री चौधरीले भने–एक्लै हिँड्छु भन्ने मनोविज्ञान त्याग्नुस्  ‘सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान अवैज्ञानिक’  मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, के–के भए निर्णय ?  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati भरतपुर क्यान्सर अस्पताल : न अस्पतालले डाक्टर पाउँछ, न बिरामीले समयमै उपचार हो हजुर, हामी सबै भ्रष्टाचारी! मधेशमा कांग्रेस केन्द्रीय समिति निर्णय किन 'ब्रिफिङ' गरिरहेका छन् शेखर कोइराला मंकीपक्स रोगको बारेमा सरकार गम्भीर भएन- सांसद योगेशकुमार भट्टराई बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा बलात्कार आरोपमा दुई जना कराँते प्रशिक्षक पक्राउ माओवादीको पदाधिकारी चयन संसदीय चुनावपछि मात्रै कति पुग्यो कतारी रियाल र रिंगिटको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily जबर्जस्ती करणीको आरोपमा दुई कराते प्रशिक्षक पक्राउ जबर्जस्ती करणी गरेको आरोपमा कराते प्रशिक्षक विनोद राउत र सुरज सुवेदीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । राउत र सुवेदी मोरङ करातेका स्थायी सहायक प्रशिक्षक हुन् । मङ्कीपक्स रोकथाममा सरकारले सचेतना अपनाएन : भट्टराई नेकपा एमाले सांसद योगेश भट्टराईले मङ्कीपक्स र उपत्यकामा देखिएको नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गरेका छन् । संसदको विषय समयमा भट्टराईले नेपालसँग खुला सीमा रहेको भारतमा पनि मङ्कीपक्सका संक्रमित भेटिएको अवस्थामा नाकामा विशेष कडाइ गर्नुपर्ने माग गरे । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 26, 2022 10:10 AM · 1,874 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion