विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्। तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्
edv2023 · Jul 23, 2022 12:08 AM · 19,035 views
राष्ट्रपतिले नागरिकता विधेक प्रमारिकरण नगरी संसदमै फिर्ता पठाए पछि गैर आवासीय नेपालीले नागरिकता पाउने अधिकार गुमेको छ . अब अर्को चुनाब भए पछि नया सरकारले के गर्छ हेर्न बाँकि छ ,
edv2023 · Aug 14, 2022 10:28 AM
Bidhek aaundaima bhaisakyo bhanera post garnu adurdarshi bhayo..bidhek ta je pani aaula tara pass nabhaikana halla garnu ke faida bhayo ra?
chicagoan · Aug 14, 2022 12:01 PM
" राष्ट्रपतिले नागरिकता विधेक प्रमारिकरण नगरी संसदमै फिर्ता पठाए पछि गैर आवासीय नेपालीले नागरिकता पाउने अधिकार गुमेको छ . अब अर्को चुनाब भए पछि नया सरकारले के गर्छ हेर्न बाँकि छ " - edv2023 थाहा छैन भने, चुपो लागन भाइ! के हावादारी कुरा गरेको? कसले भन्या चुनाब कुर्न पर्छ भनेर? नागरिक बिधेयक अरु बुँदा हरु ले गरेर फिर्ता भएको हो, अब माथिल्लो सदन र राष्ट्रिय सभा मा फिर्ता गएको छ! यो फेरी रास्ट्रपति को मा जुन रुपमा गएपनि रास्ट्रपति ले हस्ताच्छ्यर गर्ने पर्छ! अब को दुइ हप्तामा रास्ट्रपतिको टेबलमा पुग्छ, दशैं अगाडी यो कानून लागि भै सक्छ!
laffinbuddha · Aug 14, 2022 5:53 PM
दाजु ज्ञान त रैछ तर अल्पज्ञान ... तपैले भनेको एउटा कुरा मात्र सत्य छ त्यो हो , फेरी यो विधेक रास्ट्रपति सम्म गयो भने फिर्ता पाठउन मिल्दैन . तर अब नियेत बस यो प्रक्रिया लम्बिने वाला छ " फिर्ता भएको नागरिकता ऐनको पहिलो संशोधन विधेयकमाथि पुन: प्रतिनिधिसभामा छलफल हुनेछ। छलफलपछि विधेयकलाई सम्बन्धित समितिमा पठाउन सकिन्छ। सरकारले यो विधेयक छलफलका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पठाउने प्रस्ताव राखे विधेयकमाथि समितिमा छलफल र संशोधन हुन सक्नेछ। यस्तो प्रक्रिया धेरै लामो हुनेछ।" पहिला यो बिधेक किन छिटो पास भयो ? यो विधयेक संसदमा पेस हुने बेला केपी ओली र मधेस बादी दाल बीच चुनाबमा ताल मेल हुने कुरा थियो तेसैले मधिसेहरु लाइ खुसि पार्न एमालेले हतार हतार संसद बाट यो पारित गर्न सहयोग गर्यो . तर ऐले समीकरण फेरियी सक्यो . ऐले मधेस बाधी दल कांग्रेश र माओबादी संग मिलेर एमाले बिरुद्ध होमिएको छ . तेसैको बदला लिन केपी ओलीले बिद्या देवी मार्फत यो रोकेका हुन् , नियेतबस . यो बिधियेक राष्ट्रघाती छ भनेर एमालेले अब चुनाबी अजेंडा बनाउने छ रोकेको जस आफुले लिने छ . एमालेको समर्थन बिना पहिलेको जस्तो सरासर पास हुने वाला छैन तेसैले अब हुने चुनाबको परिणामले फैसला गर्ने छ . सोझा साझा नेपली जनता फेरी एक पल्ट केपी बा हाई हाइ को नारा लाउने छन् . कास्टिंग सुरु भै सकेको छ .
edv2023 · Aug 14, 2022 6:35 PM
Tapainko yo sirsak pit patrakarita ko namuna ho “Now we can have dual citizenship!!!” Pakka nabhayeko kuralai bhaisakyo bhanera lekhnu galat chha
chicagoan · Aug 15, 2022 8:44 AM
यसले २००५ लाइ १९९५ भनेर पढ्छ ( SLC पनि चोरेरै पास गरेको हो कि ? SLC पनि पास गरेको छैन ) | सरकारी स्कूल होईन प्राइभेट स्कुल पढेको भनि सुगा झैँ ट्वार्र ट्वार्र कराउथिस , कसरि यस्तो लेखिस ? अर्ध बिध्या भंयकरी भन्ने कुरा तैले नै प्रमाणित गरि दीइस | गलत कुरा प्रचार प्रसार गर्नु मात्र जानेको छस ? तैले योउटुबमा टासेको भिडियो राम्ररि हेर्न भ्याईस ? त्यो गाडि उडाउने र मर्नेमा पर्ने म होईन, म त स्टप साईनमा हरियो बत्ति रुंगेर त्यो प्रियासमा बसेको थिए | https://sajha.com/sajha/html/i...
Logan · Aug 15, 2022 9:31 AM
Gobargaresh, yaha political kura bhai raheko cha national interest ko , tero gobar dimag ley bujdaina .. tero thotro camry ,pirus whatever ko kura arko post ma garchu uta aija .. Btw , did u start working mc donalds on Weekends ? U disappear from sajha friday- sunday completly and start barking again monday - friday. Good job
edv2023 · Aug 15, 2022 10:00 AM
You smarty ass , You were the one started pocking all over when I posted a thread on selling my 2005 Camry and replacing with hybrid. Yes, it was sold for $2,000 and you started chasing me like a pet dog. Still trying to reside my anal to make me and uploaded a video. What else left from your part to talk about that 2005 Camry ( not 1995 Camry ) ? Last edited: 15-Aug-22 11:03 AM
Logan · Aug 15, 2022 10:12 AM
ठिक छ गधा, थोत्रो गाडी चडीस, काम गर , नया किन भन्दा येत्रो चित्त दुखाई? ल भन तलाई के थाहा छ नागरिकता बिधियेक बारे ?
edv2023 · Aug 15, 2022 10:31 AM
Yeap that thotre was purchased new on 2005 from dealer and sold on Craigslist on 2022 for $2000. What is the reason you are behind my back? You are on a mission to get revenge as if I was the one who was sneaking you home to make love with the household lady and seems you were watching all the time. I was not that man and I curious why you are on my back? You must read this thread, specially pasted for you to read, get ideas. https://sajha.com/sajha/html/i... Last edited: 15-Aug-22 12:31 PM
Logan · Aug 15, 2022 11:22 AM
हेर लोगन्वा, विकेन्डमा काम गर्न थालिछस , खुसि लाग्यो , मेरो गाली र बेज्जतीको प्रभाब तँ मा सकारात्मक रुपमा पर्यो . अब म तलाई म्याकमा घण्टा हान्ने, २००५ को खटारो गाडी २२ सम्म चड्ने ऐजन ऐजन भनेर थप बेज्जत गर्न चाहान्न . फेरी मैले धतुरो झारे पछि तैले साझामा मवाली , मुज्रा कु-निबन्ध , कु-आख्यान सबै लेख्न छोडेको छस , यो पनि एकदम सकारात्मक कदम हो, स्याब्बास . म आशा गर्छु आगामी दिनमा मैले तलाई गाली गर्नु नपरोस र यो नै तँ बिरुद्ध मेरो अन्तिम लेख होस् . आफुले जानेको कुरा मात्र लेख्ने छस, जानेको सल्लाह मात्र दिने छस र लेखाईमा अलिकति भए पनि सुद्धता ल्याउने छस भन्ने थप आशा मैले गरेको छु . तलाई गाली गर्नु पर्दैन भन्ने भरोसा त छैन तर पनि आशा मरेको छैन . तलाई लेख वा अरु केहिमा सल्लाह चाहिए हर्के सर , बेन् सर , काभ्रे सर , ब्रेन एडमस सर , हर्क साम पाङ्ग सर लगाएत अरु सरहरू हुदैहुनुहुन्छ . म पनि छदै छु . भगवान श्रीकृष्णले सिशुपालको मुण्ड-कटान गर्नु पुर्ब शिशुपालको १०० गल्ति माफ गर्दिनु भएको थियो , म पनि तेरो २ ४ गल्ति माफ गरौला तर फेरी तेही पारा ल्यायिस भने परिणाम के हुन्छ तलाई थाहा छदै छ.
edv2023 · Aug 15, 2022 3:56 PM
Logan le yeslai maaar gaali garni bho aba … जार ho ki झार bhanera kehi na bujhni bhaasa ma gaali garera lyaaucha. Gaali garna lai thik bhayera bas edv
Loganbennedictboka76 · Aug 15, 2022 4:07 PM
चुर्ण प्रसाद कट्टेल मेरो गुदद्वारमा छिरेर चुर्मुराइ बसेर आनन्द बिभोर भै बस , फाइबर अलिक बढि खाइएको बेला तेरो पुनर्बास हुनेछ तेरो लागि स्वर्गाद्वारी नै हुनेछ |
logan · Aug 15, 2022 4:53 PM
होईन कट्टेल कान्छा कहिले देखि मेरो assistant बनिस र मेरो दैनिक / साप्ताहिक दिनचर्या राख्न थालिस ? हिमाल दाईको ग्यास स्टेसन नै दुबै दिएको थीइस , अब के बिचार गरेर मेरो assistant हुन् आईस, नियत सफा छैन , कहिँ ढिकुटि जस्तो घोटाला गर्ने नियति त होइन ? फायर नहुने गरि काम गरेस कान्छा कट्टेल | Weekend लाइ तैले पनि बिदाको दिन ठानेर बस्नु |
logan · Aug 16, 2022 11:52 AM
" फिर्ता भएको नागरिकता ऐनको पहिलो संशोधन विधेयकमाथि पुन: प्रतिनिधिसभामा छलफल हुनेछ। छलफलपछि विधेयकलाई सम्बन्धित समितिमा पठाउन सकिन्छ। सरकारले यो विधेयक छलफलका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पठाउने प्रस्ताव राखे विधेयकमाथि समितिमा छलफल र संशोधन हुन सक्नेछ। यस्तो प्रक्रिया धेरै लामो हुनेछ।" अल्प ग्यान मलाई हैन, भाइ लै हो! यो बिधेयक रास्ट्रपति ले एक पल्ट मात्रै फिर्ता गर्न मिल्छ! त्यो जहाज अब बगेर आफ्नो बाटो लागि सक्यो! यमालेले चुनाबी मुद्दा बनाउने को लागि भनेर हो नाटक गरेको! माथिल्लो सदन बाट पास भै सक्यो हिजो, अब रास्ट्रपति को मा जस्ता को तस्तै गरि जान्छ अनि संबिधान अनुसार रास्ट्रपति ले साइन गर्ने बाहेक विकल्प छैन! एमाले सांसदहरूले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि नागरिकता दिने व्यवस्था राख्नुपर्ने माग गरेका थिए! हाम्रो बिसयमा खास्सै बहस त थियन, तै पनि! भाइ को अलि छिटो उत्साहित हुने बानि रैछ, तेसो त टाइटल बाटै थाहा हुन्छ! खैर हामि सबै लै अग्रिम बधाई छ! म त फेरी एन आर एन को कार्डधारी पनि हुँ!
laffinbuddha · Aug 18, 2022 8:45 PM
ज्ञान अहिलेनि अल्प नै लाग्यो . समाचार लाइ पढ्नु भन्दा बिस्लेसन गर्ने बनि बसालौ . एमालेले सुरुमा किन हतार हतार पास गर्यो फेरी किन रास्ट्रपति लगाएर रोक्यो फेरी किन आफ्ना ४ जना संसद अनुपस्थित गराएर आफुलाई अल्पमतमा राखेर विधेक पास गर्यो . भक्तपुरमा कुख्रो मर्दा रोस्टम घेर्ने एमालेले एस्तो आत्माघाती प्राबधान पारित हुदा किन रोस्टम घेरेंन भन्ने कुरा बिस्लेसन गर्नु भयो भने पूर्ण ज्ञान मिल्छ . सेटिंग मिलाउन एमालेले आफुले थुकेको थुक आफै खायो . नैतिक्ता हराएका नेताहरु स्वार्थको लागि जे गर्न नि तयार हुन्छन , यिनीहरुका बोलिलाइ विश्वास गरेर मैले यो समाचार प्रकाश गर्नु नहुने भन्ने chicogen को कुरो चै ठिकै लाग्यो . एसमा बधाई लिनु / दिनु पर्ने केहि छैन , हामी २ ४ जना अम्रेरिकी नागरिक लाइ फाइदा भयो होला तर समग्र देश लाइ घात भयो . थप १ करोड जनसंख्या नेपालमा थपिने भयो .
edv2023 · Aug 18, 2022 9:14 PM
पाङ्ग न पुच्छर को कुरा गर्न मन पर्ने रैछ भाइ लाइ! कस्ले समिच्च्या गर भन्यो तिमीलाई? नेपाल लै घाटा भयो कि, नाफा भयो, त्यो बिस्लेसन गर्नेहो भने, अर्कै टपिक बनौ हामीलाई भुत्रो मतलब? दोहोरो नागरिकता पाउने नपाउने कुरा पो गरिरा! रास्ट्रपति ले फिर्ता दिए पनि सदन बाट पारित (एक थोपो फेर बदल नभई कन) भएर रास्ट्रपति को टेबल मा पुगेपछि अब नाइँ नास्ती गर्न मिल्दैन! अनि तिम्रो एमाले ले घण्टा बजाओस कि, कांग्रेस ले केरा हेरोस, त्यो कुरा संग यो टपिक को सम्बन्ध छैन!
laffinbuddha · Aug 18, 2022 9:32 PM
प्रभु, यो विधयेक एउटा प्याकेज हो , जसको मुख्य उदेश्य बिहारीलाइ नागरिकता दिनु हो , पुछार तिरको एउटा बुदामा मात्र गैर आवासीय नेपलीको माग सम्बोधन गरिएको छ . गैर आवासीय नेपालीको माग मात्र सम्बोधन भएको भए त हामी सबै खुसिले उफ्री हाल्थिम नि , यो बिधियेक पास हुनु भनेको नेपालमा सादी भयर आएकी बिहारी रावरी देवी , गाँडकुमारी यादव आदि आदि सिदै रास्ट्रपति हुन पाउनु हो , पान चपाके.
edv2023 · Aug 18, 2022 9:47 PM
ससुरा संसद त बिगठन भए छ त कामरेड . अब के हुन्छ नागरिकता बिधेयेक ? मैले माथि भने जस्तो अर्को संसद चुने पछि निर्णय हुन्छ कि के हो ?
edv2023 · Sep 17, 2022 9:03 AM
Yo geda nepaliharu lai dual citizenship chaiyo re. Maaaa Ki aakh haru kaile 2 wata desh ko nagarik huna payincha. Loderrrr haru
Loganbennedictboka76 · Sep 17, 2022 10:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion