Inspired by Bennedict , im trying to write essay on my immigration to the US as a edv winner . Well, this is my second edv lottery win , the first one i refused in 2018. In this esaay i will also cover why i declined my first edv lottery win but accepted the second one . Im not a good writer as him but ill try, for now im enjoying my 3 months vacation to the US and travelling east to the west , meeting old lost friends and their families , geneteting ideas to open new business and buy house Last edited: 03-Aug-22 12:47 PM
edv2023 · Jul 16, 2022 9:10 AM · 39,657 views
Hahahahahahahaahahaha.
Loganbennedictboka76 · Aug 4, 2022 2:53 PM
edv mitrako observation thik lagyo. लोगन मित्रको धेरै कुरो बुझ्ने कोशिश गरियो तर केहि बुझे मरि जाउँ | तैपनि हाउभाउ हेर्दा मित्रले आफु आशुकबि देखि लिएर साहित्य मा बिद्याबरिधि पाएको भन्दा कमको swag छैन | कन्फिदेंस इज एब्रिथिंग तर लोगनको कुरामा चाही यो कन्फिदेंस खोक्रो र निमुखा नै लाग्छ | A wise man once said "A stupid person will never realize how stupid he is because he is not capable of understanding that." लोगनलाइ देख्दा यो वाइज म्यानको कुरा सहि रहेछ भनेर बुझिन्छ | Oohi Lekhak ko Chela
Lekhak ko chela · Aug 5, 2022 12:22 PM
नेपालमा छु र सानो तिनो ब्यापार छ भन्दै साझा छिरेको बिचरोको अमेरिकी यात्रा बारे लेख्छु भनि ढ्वाङ्घ ठोके धेरै दिन सम्म सुरसार नदेखे पछि यिनको बारे थाहा पाएको कथा मैले लेखि दिनु उचित ठान्दै साझामा टासेको हु | ढाट प्रसाद अमेरिका छिर्न पाउछु कि भनि EDV2023 पनि खाता पनि खोलि हाल्यो | यो प्राइभेट स्कूल पढ्ने को दिमाग यी प्राईभेट स्कुल पढने ले म र मेरा बाउ ठुला भनि बालहाठ गर्ने भन्दा कम निक्लिएन | एउटा मन्त्रीको छोरा एउटा पुलिसको छोरा अनि अर्को चै मास्टरको छोरा मा भएको म र मेरा बाउ तेरा बाउ भन्दा ठुला हुन् भन्ने गल्फति मा मास्टर्जिको छोरा ले चै तेरा बाउ हरुलाई पढाउने मेरा बाउ ठुला भने पछि बाकि दुई चै कपाल कन्याउन लागेका थिए रे | यो पनि हुँदा हुदा अब सरकारी स्कुल र तोता रटान यो पनि Camry ले यसको दिमाग बाट छुटन सकेको छैन | आफुले आफैलाई ठुलो बनाउनु पर्दैन त्यो त हाम्रो धर्ममा जात भात छुट्याएर बाहुन सबै भन्दा ठुलो अनि छेत्री , बैस्य र अन्त्यमा अछुत जात बानाए भने तेरो सोच तेही भन्दा माथि बढ्न सकेको भए तैले बोलिभिया र मेक्सिको हुँदै अमेरिका छिर्नु पर्दैन थ्यो भने जुन थाल मा खायो तेही थालमा प्वाल पनि पार्ने थीइनस | कर्मकाण्ड तिर लाग , सबै भन्दा ठुलो मानिस हुनेछस , साझामा म ठुलो भनि हल्ला गुल्ला गरि बस्नु पर्दैन | जम्मर्कट्टेलका नाति त म पनि कर्मकाण्ड को लागि बोलाउला | पुरै बुझिस हैन त !
logan · Aug 5, 2022 1:22 PM
लोगन, लाडो जस्तो के जता नि जम्मर्कट्टेल , जम्मर्कट्टेल गर्दै बसेको ? लठ्याब्रो पनको नि हद हुन्छ नि यार ? के गर्यो जम्मर्कट्टेलले तलाई ? तेरो स्वास्नी उडायो कि तलाई खसी बनायो ? रात दिन जुनै पोस्टमा नि जम्मर्कट्टेल जम्मर्कट्टेल गर्दै बसेको छ यार . कित त बुज्ने गारी लेख नत्र थुतुनोमा बुजो लगा . मान्छे होस् कि गोरु ? मान्छेले बुज्ने भाषा प्रयोग गर्न सक्दैनस ? येही communication मा समस्या भएर काम नपाको होस् कि के हो ? स्पीच थेरापी लिन जा सहयोग मिल्छ . कस्तो घोरनंडो मान्छे यार त .
edv2023 · Aug 5, 2022 1:50 PM
हा हा बबुवा , बात ऐसन भएछ ? हजुरको तालामा म पनि गैहालेछु अनि त् हजुरको माथा ठाङ्काई मा पर्नु भएछ ? ट्वार ट्वार सुगा रटान जो हजुरले दिई रहनुभा थ्यो , थाहा पाउनुभै हालेछ ? स्वास्नी त हजुरकै नै उडाउनेमा को हि होईन , मैनै पर्यो झैँ ठानी गास बास छोडेर मेरो पछि लाग्नु भएको थियो ! अरुलाई खसी बनाउँ खोज्दा आफु खसी भै हाल्नु भएछ अनि थाहा पाउनु भएछ हैन त् ? हजुरको ताना बाना देखि सबै कुरा जम्मर काट्टेल जी संग मिल्ने भएर लेखेको हु | हजुर जस्तो घो - रनडो म कहा हुन् सक्छु र , हजुर नै हो साझाको नम्बर १ घोरनंडो मान्छे , आफ्नो पद अरुलाई बाड्नु ठिक हुँदैन | अझै क्याम्रिको कुरा गर्दै बसन् महा घोरनंडो मान्छे ? कति दिनमा बोलिभिया देखि मेक्सिको हुदै अमेरिका छिर्यौ जम्मर कट्टेल जी ? Last edited: 05-Aug-22 02:18 PM
logan · Aug 5, 2022 2:06 PM
कति नमिठो पोर्क : अम्रिका यात्राको क्रममा सारै नमज्जा आएको चै पोर्क ( सुँगुर ) खान नपाएर हो . कति नमिठो यहाको मासु , फ्रेस मासु त कहिँ नपाइने . खसी , कुखुरा त येसो फार्ममा किन्न पाइने रैछ ताजा तर हाम्रो त बिसेस खाना नै पोर्क हो . यहाँ त कति दिन को फ्रिजमा राखेको ग्याल ग्याल पानी आउने पोर्क मात्र पाइने रैछ . त्यो फ्रिज मा सडेको पोर्क जति पकाए नि पानी नमर्ने र स्वाद पानी नआउने , खै के खाए के खाए जस्तो . हाम्रो त फेरी खसी कुखुरा भन्दा पानी सुँगुर नै खाने चलन छ , धराने कालो सुँगुर लाइ रायोको सागमा पकाएर ग्वाम ग्वाम भात संग खानुको स्वाद नै बेग्लै . दसैँ आउन लागि सक्यो, येस्पलीको दसैँ फ्रिजको पोर्क मै बित्ने भयो .
edv2023 · Sep 2, 2022 6:17 PM
@ईडीभी२०२३ अन्मार हेर्दा गु खालास जस्तो छस, कुरो सुन्दा लाँडो खालास जस्तो छस, ई खाईस मुजि फ्रेस पोर्क। @बेनिडिक्ट सर, एति नाटक किन गरिराको हजुर ? ईडीभी२०२३ हजुरकै दसवतारमद्धेको एक हो भनेर सर्वविधितै छ, अनि फेरि किन एस्तो कथा बुन्दै हुनुहुन्छ हँ ? यदि कसैले ईडीभी२०२३ बेनिडिक्ट सरको अवतार हो भनेर बुझ्दैन भने, त्यो मान्छे दुइ पैसाको पनि दीमाग छैन। लु जे सुकै होस, हजुरकै टाईम, हजुरकै इन्टरनेट, जुन-जुन अवतारमा प्रकट भएर जे-जे लेख्नु हुन्छ, लेख्नुस, हामी पढिदिम्ला।तर एक्चोटी आफ्नो थेरापिस्ट सँग भेटेर कुरा गर्नुहोला!
Brain_Adams · Sep 3, 2022 12:39 AM
Gedo mukhe brain le pahilo chito thik kura garyo . Yo bennedict ko arko avataar ho yo haraamkhorr edv2023. Muziii lai faaasi dey.
Loganbennedictboka76 · Sep 3, 2022 1:58 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion