News Summary from Nepal for Wednesday, July 13, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Sri Lankan president flees to Maldives, protesters storm prime minister’s office Police stationed outside the prime minister’s office fired several rounds of tear gas and a military helicopter briefly circled overhead, but protesters appeared undeterred and finally surged into the compound. Bhattarai raps Yadav at a factional meeting as split looms in Janata Samajbadi Party Bhattarai faction held a central committee plenum in Kathmandu on Tuesday as Yadav prepares for a similar meeting in Birgunj Wednesday. Villages in Tinau at high risk At least 80 families in three villages—Suketal, Deule and Paskund—are living in fear of landslides and floods caused by soil erosion in the Dobhan Kachal river. Nepal’s tea sector suffering from shortage of chemical fertiliser Lack of adequate fertiliser could cause a 30 percent drop in tea output this year, insiders say. News from Nepal - Home | Ratopati ओलीको प्रश्न  : घाँसी कविता भानुभक्तले लेखे कि मोतिरामले ?  पुष्पा भुसाललाई उपसभामुख बनाउने गठबन्धनमा सहमति  २ सय ६ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित १ हजार नाघ्यो  उपेन्द्र यादवले बोलाएको बैठकमा १३० जना केन्द्रीय सदस्य सहभागी  गहुँ र चिनी लगायतको निर्यात प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत  हैजा सङ्क्रमितको सङ्ख्या २८ पुग्यो  भानुभक्तमा समयानुकूल चेत देखिँदैन : ओली  गठबन्धन गरेर राम्राे भएकाे छ, दीर्घकालीन हुनुपर्छ : एनपी साउद  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati श्रीलंकाको संकटमा नयाँ मोड: राजीनामा दिन्छु भनेर भागेका राजापाक्षेले बनाए प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपति आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँड्नुपर्ने अवस्था छ: मन्त्री बडू कांग्रेस नेतालाई गठबन्धनको आस र त्रास प्रतिनिधि सभामा पेश भयो नागरिकता ऐनको संशोधन विधेयक धनीलाई थाहा नदिई अर्कैलाई जग्गा बेच्ने घटनामा दोषी ठहर भएका १३ जनालाई तोकियो सजाय राष्ट्रपति भागेपछि श्रीलंकामा संकटकाल घोषणा उपसभामुख निर्वाचनका लागि भोलि नाम दर्ता, शुक्रबार निर्वाचन राप्ती हाइड्रोको आइपिओ खुल्यो, आजदेखि आवेदन दिन सकिने मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पार्टीमा आन्तरिक एकता कायम गर्नुपर्छ : कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की पार्टीमा आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिमा बोल्दै नेता कार्कीले आन्तरिक एकतालाई बलियो बनाएर कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो र भरोसा योग्य पार्टी बनाउनु पर्नेमा जोड दिए । ठूलो बन्न राजनीतिक दललाई गाली गर्ने चलन छ : ओली नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिले राजनीतिक दलहरूको योगदानप्रति घृणा फैलाउने प्रवृत्ति चलेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 13, 2022 10:10 AM · 2,074 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion