Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Kathmandu bids again to make city free of beggars Similar ideas have been ineffective earlier. City official says homeless will be taken to shelters. New shelter for 1,000 homeless being built at Nagarjun. Valley’s power lines to go underground Underground cables would cause smaller voltage drops and will reduce safety hazards caused by storms and lightning. Ad hocism may lead to fiscal indiscipline, as shown by decision on petroleum prices Flippant decision-making will bring policy instability and ultimately hit the investment climate in Nepal, experts say. Soaring costs in tiger rehabilitation worry conservation authorities It is costly to keep rescued and controlled tigers fed and provide them treatment, care, say Bardiya park officials. News from Nepal - Home | Ratopati एकैदिन मुख्यमन्त्री र १२ मन्त्रीको जवाफ, खर्च कटौतीको प्रस्तावका लागि १ दिनको समय कमरेड शब्द मलाई असाध्यै मनपर्छ : कमल थापा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि, आधा बढी काठमाडौँमा ओलीको प्रश्न : हामीले सरकार छोडेपछि ४९ अर्बको चामल कसरी आयात भयो ? लोसपाको बैठक सम्पन्न, आइतबार पुनः बस्ने ओलीको प्रश्न– ‘मिल्क होलिडे भनेको के हो ? गाई भैसीले बुझ्छ र ?’ शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल : रमेश लेखक मोहम्मद जुबैरको जमानत याचिका खारेज, १४ दिनको न्यायिक हिरासतमा पठाइयो Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati स्वतन्त्र उम्मेदवारहरूको भेला: उम्मेदवारी घोषणा गरेकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, स्नातक तह पास हुनुपर्ने निजगढ पुगेर सत्ता गठबन्धनका शीर्ष नेताले भने-ढुक्क हुनुहोस् विमानस्थल बन्छ प्रधानमन्त्रीले निजगढमा दुई वटा रनवे बनाउन गो अहेड भनिसक्नुभयो, हाम्रो समर्थन छ: प्रचण्ड कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो- प्रधानमन्त्री देउवा अस्ट्रेलियन लाइफ, नेपाली वाइफ! निजगढ पुगेर माधव नेपालले भने- सर्वोच्च अदालतको फैसलामा आत्तिनुपर्ने कुरा छैन जीपी कोइराला विश्वविद्यालय स्थापना गर्नुपर्छ : मन्त्री बडू साताको अन्तिम दिन ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि घट्यो मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily निजगढ विमानस्थल मुलुकको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने योजना हो : दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको अर्थतन्त्रलाई गुणात्मक परिवर्तन ल्याउने योजना भएको बताएका छन् । निजगढ पुगेर प्रधानमन्त्रीले भने : दुइटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउँछौँ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित 'अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल'को निरीक्षणमा पुगेका उनले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताएका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jul 2, 2022 10:10 AM · 2,763 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion