News Summary from Nepal for Sunday, June 26, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Minister Ale commits to stepping down with a letter to party chair His aide says he has submitted a commitment letter to Nepal saying he would resign whenever the party wants. Respite for public amid high inflation as fuel prices lowered with cuts on taxes Oil monopoly says it has reduced petrol, diesel prices effective today but yet to know which taxes to be revised. ICC satisfied with CAN’s progress A delegation from the cricket’s world governing body on Saturday highlighted overall development strategies undertaken by CAN in the reinstatement of Nepali cricket. Chhaupadi practice puts women with disabilities at higher risk Disabled girls and women are more prone to getting sexually violated while staying away in chhau sheds. News from Nepal - Home | Ratopati झाँक्रीले भनिन् – बजेटको डिफेन्स गर्ने रहर थियो  बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीले आँशु खसालिन्  प्रेम आलेले आफैंलाई दिए ९० नम्बर : २ सय ६३ दिन बितेको पत्तै भएन  मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता  प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश  ट्राफिक प्रहरीले ट्राफिकमैत्री बोर्ड राख्ने अभियान थाल्यो  मन्त्रिमण्डल हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौँः झलनाथ खनाल  प्रतिनिधिसभाबाट लोकसेवा आयोगको विधेयक स्वीकृत  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मूल्यवृद्धिको सरकारले अनुगमन गर्छ- मन्त्री बडु इलाममा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु शुक्रबारदेखि थाई स्माइलले काठमाडौं–बैंकक नियमित उडान गर्ने मृत भेटिएकी लोकगायिका दिलमायाको मृत्यु शंकाष्पद, एक जना प्रहरीको नियन्त्रणमा गर्भपतनसम्बन्धी फैसलाको विरोधमा अमेरिकी सर्वोच्च अदालतअगाडि प्रदर्शन (तस्बिरहरू) नागरिकता विधेयक यही संसदबाट पारित गर्ने तयारी छ- सभामुख सापकोटा दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना कति पुग्यो डलर र दिनारको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एक गाग्री पानीका लागि दुई घण्टा पैदल सल्यानको पैयाकाँडा-कोछट्टे सडक निर्माण गर्ने क्रममा डोजरले खानेपानीको पाइप काटेर तहसनहस बनाएपछि २ घण्टा हिँडेर पुराना कुवा‚ जरुवा धाउन स्थानीय बाध्य भएका छन् । सिकारी युगको 'साकेला सिली' सिक्दै सिलिमोपा र सिलिमोमा मानव सभ्यता विकास क्रमका अनेकौं चरण छन् । त्यसमा पदचाप रहेका सिकारी युग, कृषि युग हुँदै आधुनिक युगसम्म आइपुग्दा धेरै धेरै पदचिह्नहरू खिपिएका छन् । कविला युगको छिँडीहरू छिचोल्दै आएको किरात समुदायका सांस्कृतिक प्रतिनिधि उही सिकारी युगको नक्कल सिक्दैछन् । सार्वजनिक सवारीसाधनको भाडा घट्यो [सूचीसहित] इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 26, 2022 10:10 AM · 2,586 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion