News Summary from Nepal for Saturday, June 25, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Government slashes prices of petroleum products amid concerns about rising inflation Petrol now will cost Rs179 per litre and diesel Rs163 per litre. The decision comes into effect from Saturday midnight. After rift with Yadav, Bhattarai renews bid to set up ‘socialist centre’ The former Maoist makes his pitch to Maoist Centre chief Dahal, but the latter is unconvinced. The perils of communal strife and abusive marriage The translation of K R Meera’s novel ‘Qabar’ comes at a time when India witnesses waves of hatred and communal conflict every other day. Lalitpur launches animal ambulance service The City has handed over the veterinary ambulance to a non-profit animal shelter. The non-profit plans to use the ambulance to rescue street dogs and stray animals in need of attention. News from Nepal - Home | Ratopati एकीकृत समाजवादीले गठबन्धनका लागि सबै दलहरूसँग छलफल खुला राख्ने  नेता पुनले भने, ‘सम्मानजनक नभए गठबन्धन टुट्न सक्छ’  लोसपा र लोक दलबीच एकीकरण हुँदै  आइपुगे नवनियुक्त भारतीय राजदूत श्रीवास्तव (फोटोफिचर)  आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री पद छाड्न ओली तयार हुनुहुन्थ्यो : वामदेव गौतम  आफूलाई धारेहात नगर्न एमालेका १० नेतालाई माधव नेपालको आग्रह  नेताहरूको घरमा ‘बम’ राखेकोमा एमालेको आपत्ति  प्रेम आलेसहित नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बुद्धि बंगारा आउँदा किन दुख्छ?, कसरी गर्ने उपचार (भिडिओ) सरकारले पेट्रोलको मूल्य २० र डिजेलको मूल्य २९ ले घटायो (भिडिओ) एकीकृत समाजवादीका मन्त्री आलेसहित ६ जना सांसदले लिए हस्ताक्षर फिर्ता कलंकीमा एक महिलाको हत्या लौ न मलाई स्कुटर किन्दिनै पर्‍यो! पेट्रोलियम पदार्थको मूल्यमा कटौती गर्न सरकारलाई निर्देशन दिने सत्ता गठबन्धनको निर्णय साताका क्लिक (तस्बिरहरू) रेनु दाहालको पहिलो नगर सभामा के थियो, एघारौंमा के छ? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कर्णालीको बजेट विभेदपूर्ण भएको सांसदहरूको आरोप कर्णाली प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट विभेदपूर्ण रहेको टिप्पणी गरेका छन् । बजेटमाथि बिहीबारदेखि प्रदेशसभामा सुरु भएको छलफलमा सांसदहरूले बजेटमा विभेदका खाडल देखिएको बताएका हुन् । सबै वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न गठबन्धनको निर्देशन पाँच दलीय सत्ता गठबन्धनले जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा जनताले दैनिक जीवनमा उपभोग गर्ने वस्तुको समेत मूल्यवृद्धि भएको भन्दै त्यस्ता सबै वस्तुमा भएको मूल्यवृद्धि घटाउन सरकारलाई निर्देशन दिएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 25, 2022 10:10 AM · 1,769 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion