News Summary from Nepal for Monday, June 20, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Passenger transport, cargo fare up The passenger transport fare increased by 5.30 percent. For the cargo carriers plying on Tarai and hills routes, the fare has been hiked by 7.7 percent and 6.94 percent, respectively. Court acquits all 21 accused of graft in Sikta project Anti-corruption body had filed a case against 21 including former minister and chair of Kalika Construction Bikram Pandey for substandard construction. Nepal Oil jacks up fuel prices to record level The prices of petrol and diesel have reached Rs199 per litre and Rs192 per litre, respectively. Cholera outbreak feared in Kathmandu Confirmation of Vibrio cholera 01 Ogawa serotype in two individuals in Kathmandu raises risk of an outbreak. News from Nepal - Home | Ratopati मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश  प्रतिनिधिसभामा आर्थिक विधेयक बहुमतले पारित  संसदमा प्रहरी ऐन संशोधन विधेयक : संघीय प्रहरीलाई उपत्यका हेर्ने व्यवस्थाबारे सांसदहरुको विरोध  प्रधानमन्त्रीले आइजी, डिआइजी बढुवा गर्न लाग्नु हुँदैन : नवराज सिलवाल  सोसल मिडियाको परिचालन गरेर बालेन्द्र मेयर भए : आरजु राणा  त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप  माओवादी केन्द्रले मन्त्रीहरु परिवर्तन गर्ने प्रस्ताव गरेको छैन : गुरुङ  काठमाडौंको मच्छेगाउँमा शव फेला  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अपमान खेती करोडौं वर्षअघि संसारमा राज गरेका ६ डायनासोरबारे रोचक तथ्य पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण संसदमा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन रवि लामिछानेलाई उछिनेर दाइ हरिशरणले घोषणा गरे स्वतन्त्रहरूको अलाइन्स हत्या आरोपीलाई भेट्न जेल गएका डिएसपी केसीलाई विभागीय कारबाही सिफारिस उड्दा पनि सकस, गुड्दा पनि सकस! सार्वजनिक यातायातको भाडामा ७.७ प्रतिशतसम्म वृद्धि (सूचीसहित) कति पुग्यो डलर र रियालको भाउ? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily जापानी अदालतले भन्यो : समलिंगी विवाहमाथिको प्रतिबन्ध संवैधानिक जापानको ओसाका जिल्ला अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्धले संविधान उल्लंघन नगरेको फैसला गरेको छ । अदालतको फैसलाले समलिंगी विवाहलाई संवैधानिक मान्यता दिलाउन लागिपरेका समलिंगी जोडी र अधिकारकर्मीलाई झट्का लागेको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 20, 2022 10:10 AM · 3,065 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion