"Revenge Travel": Are you on it ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

के हो यो "Revenge Travel" ? सुन्दैमा दिमाग सनक्क हुने | यसलाई कसरि बुज्न र बुझाउन सकिन्छ त्यसको लागि उपयुक्त सब्द के होला मा पुगेर पूर्ण बिराम लाग्यो | घोत्लिए , इन्टरनेट मा समय बिताए पछि साझामा टास्न मन लागि तास्दै छु | Organic Fertilizer लाई कसैले "लैंगिक मल" हिन्दीमा "लैंगिक खाद" को प्रयोग गर्नु उपयुक्त न होला | के " यात्राको बदला" भन्दा कसो होला त ? सुन्दा तेती गहकता पाईएन अनि शब्द दिमागले उप्जाउन सकेन | तेसो भए के भन्न खोजिएको हो त ? अंग्रेजले दुई शब्द राखेर भन्न खोजेको कुरा सहज रुपमा राख्न सफल भए | अब शब्द खोजि तिर नलागी यसको अर्थ के तिर बुझ्न तिर लाग्दा कसो होला | एक भद्र पुरुषले कुनै बिषयमा बिध्याबारिधि पाए पछि "डा" बाट चिनिन थाले पछि एक कौतुहल इतिहासकार ले तपाइको अनुसन्धान र खोज के थियो भन्ने सोधाइमा तपाइलाइ बिज्ञान बिसयमा ज्ञान छैन भने बुझाउन गार्हो हुन्छ भनि पनछ्याएछन | उनले मेरो नातिनीले नेपालि बोल्न नजाने पनि दुई बीच "communication" गर्न सकेका थिए भने बिध्याबारिधिले पनि कुनै न कुनै तरिकाले उनको शोध-प्रबन्ध बारे बताउन सक्थे होलान तर प्रयास नै गरेनन रे ? लौ जाउ मूल बिषय बस्तु " Revenge Travel" तिर र यसलाई उदाहरण बाट प्रस्ट्याउदा कसो होला | तपाइँ ट्रेकिङ्गमा जानु भएको २ -३ दिन सम्म वाई वाई खाए पछि चौथो दिनमा जसरि खानु हुन्छ त्यसलाई "Revenge Eating" भन्छन होला | अर्को उदाहरण "Revenge Sex" तपाई नबबिबाहित कि श्रीमती माइत गएकी लामो समय बुढी आउलि भनि पर्खिएर बसेका मान्छेले जति दिन सहबास गर्न नपाएको हो त्यो पुरा गर्नलाइ दैनिक एक पल्ट जस्तो सम्भोग गर्दै आएकोमा एक बाट दुई वा तिन पल्ट सम्भोग गर्न तयार हुने जस्तै हो | अन्त्यमा नेपाल जान्छु भन्दै बस्नु भएको तर यो कोभिड को कारणले जान नपाएको हुँदा अहिले जान पाउदा तपाइले गुमाउनु भएको यात्रा को सट्टा भर्ना गर्न जे गर्नु हुन्छ त्यसलाई जनाउने अंग्रेजी शब्द "Revenge Travel" रहेछ | लौ भन्नुस तपाइँ हरु पनि "Revenge Travel" को सुचिमा पर्नु हुन्छ कि ? : Added: सोध्नु पर्ने थियो "REVENGE SEX" को विचार बारे हजुर हरुको के मनसाय छ ? हामि संस्कारित आर्य सामाजी बिहे नगरी रतिक्रियामा लाग्नु हुदैन भन्ने र लाग्नलाई पनि नसक्ने हरुले बिहे लाइनै पर्खेर बस्नु पर्ने हरुलाई यो "revenge sex " लागु हुन्छ र लगाएरै छोड्छन | Last edited: 22-Jun-22 01:09 PM

Logan · Jun 16, 2022 9:00 AM · 2,534 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion