बालेन लाइ मेरो सुझाब

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हाम्रो परिवार अम्रिकन नागरिक भएको लामो समय भै सके पनि नेपाल जाँदा हाम्रो परिवारले कुनै किसिम को सुबिधा पाउन सकेको छैन . नेपालको एरपोर्टमा हामीलाइ न कुनै सेवा छ न कुनै सुरक्छ्या . अरु यात्रीले सरह हामीले पनि सोहि लाइनमा बसेर इमिग्रेशन पार गर्नु पर्ने कहिले सम्म ? इमिग्रेशन अधिकारीले हाम्रो पासपोर्ट देखे पछि पनि न कुनै सम्मान छ न कुनै आदर ? के अम्रिकन पासपोर्ट एतीक्कै फोकटमा आएको हो ? एसको पछाडी हाम्रो त्याग , समर्पण र धैर्येताको मुल्यांकन कहिले गर्ने ? हामी बिदामा केहि दिन नेपाल घुम्न जादा हामीलाई सुरछ्या ( police security ) को ब्यबस्ता हुनु पर्छ कि पर्दैन ? हाम्रो नानीहरुलाई केहि भयो भने कसले जिम्मा दिने ? नेपाल बस्दा हाम्रा नानी बाबु हरुले ओर्गानिक खानाको ब्यस्बता हुनु पर्चा कि पर्दैन ? एरपोर्टमा हामीले पनि अन्य देश बाट आको नागरिक सरह आफ्नो luggage लिन एक घण्टा कुर्नु पर्ने हो ? कुनै कुनै प्रहरी , अध्यामगन अधिकारीले हाम्रो पासपोर्ट देखेर सम्मान त गर्नु हुन्छ , आइस्यो , गैसियो , सलाम त गर्नु हुन्छ तर अधिकाम्शले तेस्तो गरेको पाइएन . बालेन साहले हाम्रो लागि एस्ता कुरामा अती नै ध्यान दिनु पर्ने देखियो ?

pandey chor · Jun 12, 2022 12:58 PM · 9,942 views

4 Replies

Ta thag lai kati subida dine? Basi basi bhatta padkakai chaas , thitro camri chalakai chas , rashan card ghotera sungur ko masu ghichekai chas , fokat ko room ma basekai chas , dhin bhar sajha ma. Hukai chas ,

edv2023 · Jul 14, 2022 12:21 PM

ओए मुजी पाण्डे चोर, त मुजी अम्रिकन भएर हाम्लाई बाल र मुजी? हाम्रो ट्याक्स तिरेको पैसा ले त मुजी लाइ सेकुरिटी, तेरो चुरना हरु लाइ ओर्गानिक खान दिनु पर्ने? त मुजी ले बल्ल बल्ल टी पी एस मा बसेर अम्रिकन पास पोर्ट पायिस भेनेर तेत्रो धाक त जाठो को?

dkhanal · Jul 15, 2022 1:49 AM

Bro America ma tax jati tirachau, tehti nai Nepal ma pani tira ani timi ra timro pariwar le presidential security and organic food paunecha. Trust me!!

Gaitundey · Jul 15, 2022 2:20 AM

Lathyabro ley kera payo bokrai sanga chapayo , Ta jasta US citizen asan ma momo belara baseka hunchan , jabo US citizen ani thotro camry chade bhandai ma halla pitdai hidne, pakhey!!

edv2023 · Jul 15, 2022 5:31 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion