News Summary from Nepal for Sunday, May 29, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Why the statute of limitations on rape cases is against fundamental rights There is renewed debate on removing the limit while reporting cases of sexual violence. ‘Nepal has made reforms and it is getting more investments’ CEO and Asia head of British International Investment on BII’s future investment plan in Nepal and the current investment climate. Delay in supply of textbooks affects coursework The new academic year in many mountain districts kicked off over 10 days ago but the lack of textbooks has rendered lessons ineffective, teachers say. Health Ministry preparing to roll out Covid jabs for children aged 5–11 years COVAX will supply 8.4 million Pfizer doses for the age group from next month. News from Nepal - Home | Ratopati बजेट मध्यम,म गरिब देशको वृद्धभत्ता लिन्न : बाबुराम भट्टराई  कर्मचारीको तलब १५ प्रतिशत बढ्यो  टिपर दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु  पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने  बजेटले आर्थिक संकट सम्बोधन गरेन : एमाले नेता अधिकारी  बजेट छरिएर आयो :  कर्ण  ‘लोकतान्त्रिक सेनानी’ लाई सरकारले सम्मान गर्ने  स्थानीय पूर्वाधार विभाग खारेज  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati राप्रपा नेपालले सातै प्रदेशमा भेला गर्ने धनगढीको गेटामा तीन सय शैय्याको अस्पताल सञ्चालन गर्ने तयारी सरकारले नवनिर्वाचित जनप्रतिनिधिलाई तालिम दिने नेपालीको प्रतिव्यक्ति आम्दानी १८ हजार बढ्यो, ५.८४ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण वाम-लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प हो: प्रचण्ड दार्चुला मालिकार्जुन गाउँपालिकाको निर्णय- शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै, उपमेयरमा एमाले अगाडि आगामी आर्थिक वर्षमा ७१५ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चिम्पु र चम्पाले पाए अभिभावक प्रभु शमशेर तथा राजी राणा ट्रस्टले सदर चिडियाखानाका चिम्पु र चम्पा नाम गरेका दुईवटा चिपान्जीको अभिभावकत्व लिएको छ । ट्रस्टले यी चिपान्जीको हेरचाह र स्यारसुसारमा लाग्‍ने खर्च बेहोर्ने भएको हो । स्रोत र खर्च क्षमता बिर्सेर ठूलो बजेट ल्याइँदै स्रोत र खर्च क्षमता बिर्सेर सरकारले छुट सुविधा, तलब तथा भत्ता वृद्धि र मतदाता रिझाउने कार्यक्रमसहित ठूलो आकारको बजेट ल्याउने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आइतबार अपराह्न ४ बजे संसद्मा पेस गरिने आगामी आर्थिक वर्षको बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ । बहराइनमा नेपाल चिनाउँदै मधु विराटनगरकी मधु लखोटिया बहराइनको बुदैया सहरमा बस्छिन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीलाई साताको एक घण्टा नेपाली संगीत सुनाउँछिन् । कोभिडको संक्रमण फैलन थालेपछि बहराइन सरकारले सरकारी रेडियोमार्फत जनतालाई सचेत गराउन विभिन्न भाषामा अभियान सुरु गर्दा मधु पनि छानिइन् । साताको एक घण्टा नेपाली भाषामा कोभिडबाट सुरक्षित रहन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि उनलाई छनोट गरिएको थियो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 29, 2022 10:10 AM · 867 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion