News Summary from Nepal for Thursday, May 19, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Ministry mulls free screening for non-communicable diseases from upcoming fiscal year Health Ministry says it plans to provide free testing for hypertension, diabetes, renal function, liver function, heart problems, and cervical cancer to people over 40 in eight districts. Female riders in ride-hailing services are rare in Nepal Compulsion to perform household chores, safety concerns, and lack of dignity of work keep female riders from joining such platforms. Nepal T20 scheduled during main festival CAN says that the tournament will take place from September 24 to October 2 while Dashain lasts from September 26 to October 9. Into the inner world of thoughts and dreams with Samridh Mukhiya Born to an artist father, Mukhiya grew up uninterested in art. Now his black and white pen and ink drawings lay bare the interiors of human minds. News from Nepal - Home | Ratopati नवलपरासीको ३ पालिकामा काँग्रेस र ३ पालिकामा एमाले विजयी  ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ  प्रदीप ज्ञवालीको दाबी : एमालेको जनमत यथावत छ  ‘पाँच दलीय गठबन्धनमा इमानदारिता देखिएन’  सुर्खेतको वीरेन्द्रनगर एमाले विजयी  १२ जनामा कोरोना सङ्क्रमण  सगरमाथा आरोहणबाट फर्किएका गायक राजु लामाले भने- ‘चुचुरोमा टेकेपछि रोए’  सुनसरीको रामधुनीमा एमाले विजयी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अधिकृत छोडेर मेयरमा उम्मेदवारी दिएका गिरीको जमानत जफत, फेरि अधिकृतको जागिर खाँदै पूरा भएन ललितपुरमा ११ औं पटक वडाध्यक्ष बन्ने ८१ वर्षीय नरसिंह व्यञ्जनकारको सपना खुमलटार पुगेर गृहमन्त्री र कानुन मन्त्रीले भेटे प्रचण्डलाई टीकापुरको मेयर जित्यो रेशम चौधरीको पार्टीले स्थानीय चुनावमा कांग्रेस र माओवादी बीचमा गठबन्धन थियो, अरूको होइन: झलनाथ खनाल सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा अनुसन्धान विभागका कर्मचारीको मृत्यु सरकारमाथि सत्तापक्षका सांसद अमरेश सिंहको आक्रोश- सरकार बिचौलिया, गुटतन्त्र र लुटतन्त्रले चलाएका छन् चुनावले पनि बढेन बैंकमा निक्षेप, एक महिनामै घट्यो १९ अर्ब   मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily संविधानसभा सदस्य चौलागाईं गाउँपालिका अध्यक्षमा निर्वाचित, उपाध्यक्षमा कांग्रेसका लामा तत्कालीन संविधानसभा सदस्य रेणुका चौलागाईं चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेका जितराम लामालाई ७ सय ६५ मतले पछि पार्दै गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार चौलागाईं अध्यक्षमा निर्वाचित भएकी हुन् । भोजपुरको षडानन्द नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी भोजपुरको षडानन्द नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उमेदवार सुरेन्द्र उदास निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार तथा पूर्वमेयर वीरवललाई १ हजार १५ मतान्तरले हराउँदै उदास निर्वाचित भएका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 19, 2022 10:10 AM · 1,504 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion