News Summary from Nepal for Tuesday, May 17, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal India appoints Naveen Srivastava as its new envoy to Nepal Announcement comes a day after Modi’s visit to Lumbini. UML lifts House obstructions after eight months The party says it will change the form of its protest and is withdrawing protest as some critical issues like economic crisis and inflation need serious discussion. Prime Minister Deuba’s younger brother dies Prem Bahadur Deuba was battling lung cancer and died at Bir Hospital on Tuesday. Teku residents launch protest against huge garbage buildup at waste transfer station Garbage transport to Sisdole landfill remains halted for weeks after protests by Nuwakot locals. News from Nepal - Home | Ratopati तानसेनमा एमालेलाई धक्का : मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी  आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने बजेट आउँछ : अर्थमन्त्री शर्मा  संसदमा विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकता विधेयक पेश  संसदमा अदालत, सभामुख र माधव नेपालप्रति प्रदीप ज्ञवालीको कटाक्ष  सुर्खेतको बराहतालमा काँग्रेसका भण्डारी विजयी  ‘स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक छैन’  हचुवामा विजयी घोषणा नगर्न काउन्सिलको ध्यानाकर्षण  भरततपुरमा मतान्तर बढाउँदै रेनु, २१०६९ गन्ना कसको मत कति ?  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी विराटनगरको उपमेयरमा गठबन्धनका अमरेन्द्रलाई धेरै पछाडि पारेकी शिल्पा ५ सय ठूला ऋणीलाई मात्रै ७ खर्ब २५ अर्ब कर्जा  डडेल्धुराकाे अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी नयाँ वडाको मतपेटिका खोल्यो कि बालेन अगाडि! अपेक्षा गरे अनुसार मत परिणाम आएन, गठबन्धन दलका सदस्यहरूले हामीसँग सहकार्य गर्न चाहेनन्: नेपाल (भिडिओ) कैलालीको बर्दगाेरियाकाे अध्यक्षमा एमालेका कर्ण कुँवर विजयी  प्रतितोला दुई सय रूपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily धुनीबेसी नगरपालिकाको मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेस विजयी धादिङको धुनीबेसी नगपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन् । उनले ८ हजार ७ सय ६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५ सय ९२ मत प्राप्त गरे । सर्केगाड गाउँपालिका अध्यक्षमा कांग्रेसका रोकाया विजयी हुम्लाको दक्षिण भेगको सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया निर्वाचित भएका छन् । पर्वतको जलजलाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार राजुप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले ५६५७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार लालबहादुर अधिकारीले ४१८४ मत ल्याएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 17, 2022 10:10 AM · 1,542 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion