News Summary from Nepal for Friday, May 13, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal At least 14 dead, 11 injured in jeep accident in Syangja The incident occurred after a pick up ferrying voters to a polling station in Waling Municipality fell some 150 metres off a slope, police said. Scrub typhus, a neglected disease, emerging as new health challenge Over 260 people have been infected with the disease since the start of 2022. Banana farmers in Nijgadh devastated after storm destroys their crops Farmers had planted banana on 1,200 bighas, and the storm wiped out crops on 150 bighas. Voting in the local elections How one can avoid the risk of casting an invalid vote in the nationwide polling today. News from Nepal - Home | Ratopati रौतहटको यमुनामाइमा मतदान केन्द्र कब्जामा, मतपेटिका लुटपाट  पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि  उदयपुरको कटारीमा झडप, दुई जना घाइते  मानव अधिकार आयोगले भन्यो–स्थानीय तह निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण भएन  भक्तपुरको मतगणना खरिपाटीमा  दीपकराज जोशीलाई उपचारका लागि पोखरा लगियो  उपत्यकामा बिना पास चलाएका १२ सय ६९ वटा सवारी साधन होल्डमा  संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार पक्राउ स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, ११ जना घाइते  मतदानपछि ओलीले भने- देश मूलतः दुई दलीय प्रणालीतर्फ जाने देखियो  बाजुराकाे बुढीगंगाकाे मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान   त्यो चुनाव अनि यो चुनाव! मतदानपछि प्रधानमन्त्री देउवाले भने- गठबन्धन गरेर कांग्रेस कमजाेर भएकाे छैन बैंकहरूलाई राष्ट्र बैंकको साढे ४ खर्ब सापटी मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेपालगञ्जमा बच्चा च्यापेरै मतदानमा मुस्लिम महिला मुस्लिम समुदायको बाहुल्य बसोबास रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा महिला मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बुर्का र घुम्टोभित्र रहेका महिलाहरूसमेत मतदानमा उत्साहपूर्णरुपमा सहभागी भएका छन् । खुला र सक्रिय राजनीतिबाट टाढै रहेका ती महिला काखे बच्चा च्यापेरै पनि मतदानस्थल पुगेका छन् । देश दुईदलीय प्रणालीतर्फ गयो : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई निर्वाचन सार्न प्रस्ताव गरेको दाबी गरेका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 13, 2022 10:10 AM · 1,840 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion