के नेपाल टाट पल्टी सकेको हो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घटना १ . मेरो नेपालमा $ saving account छ , त्यहाँ बाट मेरो परिवारले पाँच हजार डलर निकाल्न खोज्दा बैंकले डलर भुक्तानी दिन सकेन . एस्तो आवस्था आज सम्म कैले आएको थिएन . ने रू मा लैजा भन्छ जुन मलाई उपयोगी हुन्न . घटना २ . पाँचखाल तिर २ रोपनी जग्गा किन्ने अफर आएको छ . रोपनीको २0 लाख, छोरो विदेश पठाउन अर्जेन्ट बेच्ने योजना रैछ. २ रोपनी नै हान्नु पर्ने रे . नेपालीमा भुक्तानी गर्दा ४० लाख फिक्स, $ मा तिर्दा २७ हजार डलर . घटना ३ . उता नेपालको एउटा बैंकको अफिसरले फोन गरेर " हाम्रो बैंक बाट नेपालमा डलर भीत्र्याउनुस, जति डलर भीत्र्याउनु हुन्छ त्यति डलर बराबर बिना ब्यजी कर्जा ३ वर्ष सम्म चलाउनुस भन्छ. घटना ४ . माथिको अफर बारे राष्ट्र बैंकमा कार्यरत एक जिग्री संग परामर्स गर्दा उसको जवाफले अलिक हच्कायो . उसको भनाइ अनुसार बित्तिये रुपमा नेपाल लगभग टाट पल्टी सकेको छ . राष्ट्र बैंकमा रहेको नेपालको डलर खातामा जम्मा 200 mil मात्र छ रे जबकि तिर्नु पर्ने दायित्तो २ bil जति . नेपाली रुपयाको अबमुल्यन भएर १४० -१६० सम्म पुग्न सक्छ भन्छ . एस्तो आवस्थामा डलर साट्नु भन्दा संचित गरेर राख्नु , छिट्टै नेपाली रुपियाको भाउ खोस्टा सरि हुन्छ भन्छ . मेरो नेपाली बैंकमा भएको अलिकति डलर अब डलर मै निकाल्न नमिल्ने भयो, कैले सम्म यो आवस्था हुने हो थाहा छैन . hyperinflation त अझ हुनै बाकी छ . १९-२१ कोविड़ले व्यापार खायो २२-२४ इन्फ्लेशनले खाला जस्तो छ . emergency लगाएर जग्गा जमिन बैंक खाता सबै जफत गर्यो भने सत्यानास हुन्छ ,आफु परियो अमेरिकन .

tps2gc · May 4, 2022 12:09 PM · 43,135 views

28 Replies

घटना ३ . उता नेपालको एउटा बैंकको अफिसरले फोन गरेर " हाम्रो बैंक बाट नेपालमा डलर भीत्र्याउनुस, जति डलर भीत्र्याउनु हुन्छ त्यति डलर बराबर बिना ब्यजी कर्जा ३ वर्ष सम्म चलाउनुस भन्छ. It's hard believe this one.. kasto ho interest free vaneko? 1 crore maagyo vane.. tyo 1 crore nikalepachi.. bank le arko 1 crore interest free vaneko ki, tyo 1 crore tei bank ma FD ma or savings rakhepachi arko 1 crore interest free vaneko...??

Mr. D · May 4, 2022 3:56 PM

भाइ यो cash MARGlN lending हो , crypto मा लगानी बढे पछि हामी जस्ता विदेशमा बस्ने श्रमिकहरुले नेपालमा $$$ पठाउन रोक्योउ. . $$$ संग सटहि नहुने भए पछि अब हाम्रो पैसा कागजी खोस्टा मात्र हुने आवस्था आउन थाल्यो, रसियन रुबेल जस्तै. तेसैले हाम्रो $$$ तान्न नेपाली बैंकको अफर एस्तो छ , " तपाईको कम्तिमा १० हजार डलर बैंकिंग च्यानल बाट हाम्रो बैंकमा fix deposit मा राख्नुस ( कम्तिमा १ वर्ष बढी मा ३ वर्ष ) तेस्को बार्षिक ब्याजदर पनि लिनुस र साथसाथै हाम्रो बैंक बाट तपाइले जम्मा गरेको $$$ को जति नै हुने ऋण ० % apr मा लिनुस बढीमा ३ वर्ष सम्म तेस्पछि तपाइको ऋणमा चलनचल्तीको ब्याज लाग्ने छ . हाम्रो नेपाली १६० रुपिया भारु १०० रुपिया संग पेग भएर बसेको छ , नेपालले भारत बाट किन्ने gas ( petrolium ) को पैसा तिर्न समेत नेपाल संग भारुको अभाब छ . यो आवस्थामा भारतले नेपालि रुपिया लाइ १६० को सट्टा १७७ गर्न निरन्तर दबाब दिदै आएको छ . येसो भयो भने हाम्रो नेपाली रुपिया थप अबमुल्यन हुने छ . यो रोक्न हाम्रो प्रधानमन्त्री ज्यु मोदी ज्युको चाकडी गर्न लाग्नु भएको छ . मिल्यो भने वहा लाइ नेपालको राजकीय भ्रमण गराएर पशुपति नाथको दर्सन गराउने योजना छ . हेरौ अब मोदी जी नेपाल आउनु हुन्छ कि हुन्न .

tps2gc · May 4, 2022 4:47 PM

Yo 0 percent APR wala kura chahi guff nai lagyo.. kun bank le testo vaneko cha?? ahile fixed deposit ko rate around 12% cha ani tyo fix deposit garera 0% ma loan diyo vane tyo paisa lagera pheri arko bank ma 11% ma fixed deposit garyo vane ta 23% interest tei paisa.. this is purely guff... Ani Nepal ko paisa IC sanga pegged cha .. tara change garna kina jaruri cha ra... India lai Nepal le USD ma nai pay garne ho or IC ma... it's not like they are going to accept NPR... so why would India have any issues leaving the currency pegged at 160.. The only thing that could possibly happen is "$$$ संग सटहि नहुने भए पछि अब हाम्रो पैसा कागजी खोस्टा मात्र हुने आवस्था आउन थाल्यो" which is already happening as NRB is restricting exchange with USD/foreign currency" which can possibly increase the dollar rate in black market.

Mr. D · May 5, 2022 9:46 AM

its not a guff , rather a demand and supply thing . if you have a $ saving account in major Nepali banks, u must be aware that they been lending u NRS with as low as 3% apr for quite a while, now the apr has come to zero . अनि भाइ, $ लेन्डिंग हो त्यो पनि 10K + , ब्यन्किंग च्यानल बाट लानु पर्छ , नेपाली १० लाख fixed मा हालेर तेस्को ११ % ब्याज लिएर फेरी तेही बाट कर्जा लिएर फेरी पुन कर्जा गर्न मिल्दैन . तपाइको एउटा कुरामा चै म सहमत छु , मेरो एउटा सरकारी बैंकमा १७२ लाखको revolving overdraft सुबिदा छ , भनेको मतलब मैले १७२ लाख सम्म बैंको पैसा चलाउन सक्छु न्युनतम ब्याजमा . म यो पैसा ब्यापारी,ठेगदार आदि लाइ चलाउन दिन्छु ५ ६ महिना सम्म मिटर ब्याजमा , passive income हो मेरो यो . यो बापत बैंकले मेरो जग्गा धितो राखेको छ , मेरो ऋण डुब्यो भने जग्गा जान्छ अनि ब्लैक लिस्टमा पनि परिन्छ , हल्का जोखिम छ , तर कमाइ राम्रो छ , सालाखाला २ ३ लाख महिनाको बसी बसी आउछ बैंकको पैसामा . भारतसंगको कारोबारमा नेपाल ले सधै IC मा कारोबार गर्छ . हाम्रा लगभग ५० लाख नेपाली भारतमा श्रम गर्छन तिनीहरुले बार्सिक २ खर्ब जति रेमित्यंस नेपाल पठाउछन . उनीहरुले पठाको भुक्तानी नेपाली रुपयामा दिनु पर्ने भएको कारण भारतमा नेपाली रुपैयाको माग पनि उच्च छ एसको पूर्ति भारतले नेपाल लाइ तेल बेचेर गर्ने गर्थ्यो तर करोनाको कारण नेपालीले भारतमा रोजगारी गुमाए पछि नेपाली रुपिया भारतमा अबमुल्यन भयो . नेपाली अर्थतन्त्र डामाडोल भए पछि हाम्रा सिमाका ब्यापारीले नेपली रुपिया साटेर भारु राख्न थाले , सिमाका भारतीय ब्यापारीले नेपाली रुपियामा कारोबार गर्न छोडे ,येस्ता बिभिद कारणले भारुको भाउ नेपाली रुपिया भन्दा महँगो हुदै छ . demand and supply

tps2gc · May 5, 2022 11:25 AM

टीपीएस सर, हजुर त हराउने भएछ नि। कता बिजी हो यस्तो? तपाईंको बिजिनेस कस्तो छ? राम्रै चलिरको होला हैन? यहाँ लेख्नुभको कुरा इन्ट्रेस्टिङ लाग्यो। यस्तो भईरको छ नेपालमा भनेर। आफु त नेपाल नगाको नि धेरै भो, त्यँहाको अर्थ-तन्त्रको बारेमा कम जानकारी छ भनौ। तपाईंको प्यासिभ इन्कमको कुरा चै मलाई अझ जान्न मन लाग्यो। तपाईंले आफ्नो पैसा ब्यापारी, ठेकेदारलाई चलाउन दिन्छु भन्ने भो, कतिको विश्वाश गर्न मिल्छ होला नि यिनिहरुलाई? पैसा खाएर भाग्ने डर त हुन्न? महिनाको २-३ लाख बैंकमा सजिलै आउने भनेको त राम्रो हो नि। तपाईंको त इन्भेस्ट्मेन्ट राम्रै गर्नुभाको जस्तो लाग्यो। क्रिप्टो आदीमा पनि लगानी छ तपाईंको? आजकल त क्रिप्टो के के ले गर्दा ट्याक्स रीटर्न गर्ने प्रोसेस नै फरक भाको छ।

Bennedict · May 5, 2022 12:20 PM

Tps2gc, Nepal ma savings cha bhanay sidai dollars ma paisa jhikna paducah ra bhannaya ? Tapai laye yespali garna milyana tara pahila garnu bha ko cha? Mero pani saving bata usa ma paisa layounu parnay cha

ehho2 · May 5, 2022 2:33 PM

Praman dina kehi naparne bhayepachhi je bhane pani bhayo. Supporting evidence bhayo bhane arulai pani sahayog hunchha

chicagoan · May 5, 2022 5:52 PM

@ Tps2gc Modi is coming to Lumbini. https://www.thehindu.com/news/...

harkhe7 · May 5, 2022 9:24 PM

Harke sir Modi is going to lumbini ho hai .

Gagan-deuja · May 5, 2022 9:48 PM

Tapai Lumbini ma basobaas garnu huncha bhane matra coming ho . Don’t mind

Gagan-deuja · May 5, 2022 9:55 PM

@tps2gc, I do have dollar account in a major Bank but I was not aware they were lending out money @3%, so lets say you send $10K to Nepal then you are saying that my $10K can stay in the fixed deposit and, they will give approx 12Lakhs for just 3% APY, never heard of it.. but one thing you need to notice is they are not going to pay you 11% on that $10K, I think, they barely pay 2-3% APY on the dollar account.

Mr. D · May 6, 2022 10:45 AM

बेन्दिक्त भाइ नमस्कार ! आरामै हुनहुन्छ ? हेर्नुस न आर्थिक रुपमा अलि सबल हुन चै प्यासिव इन्कम हुने पर्ने आवस्था छ अन्यथा कित त तपाई fortune 500 वा faang को निकै माथिको कर्मचारी हुनु पर्यो नत्र संघर्षमै जीवन जान्छ . मैले नेपालमा ब्याजमा पैसा लगाएको धेरै भयो लगभग १० वर्ष . निर्माण ब्याबसाई संग पैसा लगाउदा खासै रिस्क हुन्न . मेरो धेरै पैसा डन्डी र सिमेन्ट डीलरले चलाउछन् . डन्डी ( रड) डिलरको मारजिन लगभग डबल छ तर कम्पनिले एस्ता डिलर लाइ उधारोमा सामान झार्दैनन . एक चोटी सामान झार्दा डिलर लाइ १० देखि ३० ४० करोड सम्मको आवस्केता पर्छ . येति सबै पैसा इनिहरुसंग हुन्न तेसैले हामी संग यिनीहरुले ३२-३६% मा लिन्छन . होलसेलमा ६०/किलो मा किनेको फलाम ऐले खुद्र मुल्य १२०/किलो छ , ठ्याक्कै दोब्बर मुल्य . १० करोड लगानी गर्यो भने अर्को १० करोड सम्म अधिकतम कमाउछन . अनि यिनलाई हामी संग ३६ % मा पैसा लिन केको डर? हेर्नुस त हाम्रो पैसाले अरबपति भएका छन . येस्तैका संगतले मैले नि अलि अलि कमाउने मेसो पाएको छु . मैले आज भन्दा १० वर्ष पहिले एक ठाउँमा ५५ लाखमा किनेको जग्गा कम्पनिको नाऊमा बैंकमा राखेर overdraft चालको छु यो revolving overdraft हो, भनाइको मतलब मलाई बैंकले १८० लाख को overdraft दिएको छ , येस्मा मैले पैसा चलाए ब्याज लाग्छ नचलाए लाग्दैन . १५० लाख जस्तो मेरो सधै पैसा चलि राखेको हुन्छ , २८ देखि ३६% सम्म ब्याजमा जान्छ . यो पैसा चलाय बापत मैले ब्यांक लाइ flexible rate ( ८-१२%) ब्याज तिर्छु ,बजारको ब्याज र बैंकको ब्याज बीचको भिन्नता चै मेरो नाफा . जग्गामा लगानी गेरको कारण जग्गाको भाउनि समय अनुकुल बढ्ने नै भयो . यो एक किसिमको नेपालमा retire फन्ड जस्तै हो मेरो लागि आफै automate त नभनौ semi -automate तालले चलि रहन्छ . २ ३ वर्षमा निस्केको नाफाले सस्तो खालको जग्गा किन्छु नत्र फेरी पुन लगानी हुन्छ . आफु अम्रिकामा बसिने भएकोले calculated रिस्क मात्र लिन्छु , आफुले बेहोर्न सक्ने जति मात्र नत्र पैसा ब्याजमा पैसा माग्नेको कमि छैन नेपालमा किनकि ब्यन्किंग कर्जा झन्जटिलो छ त्यहाँ . तपाईलाइ थाहा छदै छ मेरो tesla मा ज्यादै राम्रो भएको हो तर क्रिप्टोमा ऐले फiसी राखेको छ dollar cost averaging गर्दा गर्दै पनि २२% loss मा छु , घट्ने क्रम जारि छ . अब म एक वर्ष क्रिप्तोको पोर्टफोलियो हेर्दा नि नहेर्न सोचमा छु , हेर्योकी कागती चपाको जस्तो मन कुडिन्छ . ठिकै छ , you cannot be successful everywhere एंड everyday is not Sunday , because someone lose money on the stock you bought that's how you made money and vice versa . tesla मा पैसा कमाउने अझै पनि भरपुर पोटेनसिएल देक्छु , स्टक buyback गरुकि जस्तो लाग्छ तर प्रियंका कार्कीको पछाडी हाम्रो नास भाई झुन्डिएको जस्तो twitter को पिछे यो एलोन मस्क झुन्डिएको देख्दा कहिँ गएर crash गराउछ जस्तो लाग्छ . ASPERGER हुने मान्छेले के गर्छन अनुमान नै गर्न सकिन्न .

tps2gc · May 6, 2022 12:20 PM

tps2gc, you still didn't tell us which bank is the one giving that 0 percent offer to you.. you dont have to give the officer name, just the bank name should suffice

Mr. D · May 6, 2022 5:48 PM

NIBL, im their small sized private client. unlike in the states, they don't have credit rating system to lend so what they do is if they see any big transactions being processed through their banking system, they set up a meeting with those clients and try convince them to do trisections through them . last year i sold tesla shares and sent some $$$ in my nepal account to stay idle for a while . they might have false impression that i have plenty of $$$ in the US ( which i dont ) so they call me with their offer . i was hesitant to talk deep about this because i dont know if this offer is for everyone or for their private clients only . if you got a $$$ account in any banks, doesn't hurt to call and ask if they have any offers . they don't advertise every single product and trust me they can be very flexible.

tps2gc · May 6, 2022 6:34 PM

Pachkhal ma ropani ko 20 lakh re? Pachkhal ta Gyaneswor area hoina? Ana ko 55 lakhs cha

shekhar143 · May 6, 2022 9:02 PM

Shekhar bhai, I guess u talking bout charkhal dillibazar , pachkhal is kabhre I'm talkin

tps2gc · May 7, 2022 11:39 AM

Who the hell buys land outside Kathmandu? I m a Kathmandu lover off course i m talking about Dillibazar! Then write Kavre after Pachkhal as u r disrespecting our Kathmandu

shekhar143 · May 7, 2022 10:54 PM

Telimundo hernu hunchha bhane harek bigyaapan maa chwaak Tithi haur sexi haawbhau maa aauchhan. 30 second ko bigyaapan maa last 5 second chai keko bigyaapan garieko dekhaauchhan \ kuraa yastai hun , chaarkhaal maatra sunnubhaekalaai paachkaal laai charkhaalmai raakher sochnubhayo | Telimundomaa garine bigyaapan jastai hun. satakau dekhi baso baas garne le haarmo Kathamandu bhanne ho ki halsaalai ghar jaaggaa kinne pani haamroooooooooo bhann paauchhan ? disrespecting kasari gare yi ghar bahaalmaa diii dhaaraa bijuli banaaune bahaanamaa Deraa muli nabhaeko belaa laspas garn paaine aashamaa saadeko pachhi laageko fyaauro jhai duii khutte fyaauroji.

Logan · May 8, 2022 11:31 AM

@shekhar123 "Who the hell buys land outside Kathmandu? " रे , पागल होकी क्या हो यो मान्छे ? एसले काठमाडौँ बाहिरको दुनिया देखेको छैन जस्तो छ . भाइ , थानकोट काटेर कैले बाहिर गएको छैनस जस्तो छ , चारखाल र पाँचखालको फरक सम्म थाहा छैन यसलाई . धत् यार एस्तो नि हुन्छ?

tps2gc · May 9, 2022 10:20 AM

Pakhey nai ho yo shekhar gaandu. Who buys land outside kathmandu re . Thukkaa paaaji.

Gabbar aka sanaklaal is back · May 9, 2022 1:47 PM

अमेरिका नै मगन्ते भएको छ , रसिया युद्द मा लागेर रुबलको क्रेय मूल्य खच्केर ईरानियन रियाललाइ माथ गर्ने बेला भएको छ अरु देशका कुरा गरि साध्य छैन | ठुला ठुला कुरा गर्ने गुलेहरुनै टाट पल्टिएका छन् | नग्न चलचित्रमा हेरेका मुजी सम्झदै सेक्स कथा लेख्ने हरु, स्वास्नीको मुख सगै लात्ती खाने बलबहादुर हरु, १ प्लेट मम संग दुई घुट्की रक्सि खानलाइ पनि राल चुहाउने हरु , घरमा बाउ देखि आमा सम्म चोथाले मुख भएकाहरु स्वमत किन्न जानेहरु, गराज जान नसकि पुरानै तेल छानेर हाली स्वाबल्बिक्ताको घोषणा गर्ने हरु, देउरालीमा सियाल बसेका हरुले केहि छोडेकी भनि खोज्ने हरु, पर पिडनम रति साधनममै लागि सारी उचालेर बस्ने हरुका खसी बनेका बोका हरु साझामै जुण्डिएर बस्ने अनि अरुलाई नाठो झैँ ब्यबहार गर्ने आदि इत्यादिहरु सबै नै आर्थिक अनि मानसिक टाट पल्टिएका पल्टिएका व्यक्तित्व हुन्| यिनकै खैला बेलामा आनन्द लिने हरुका तिनै हातमा लड्डु | फेरी यो तिनै हातमा लड्डु भनेको के हो भन्ने हरु मरो बाउ चै कुन हो भनि आमालाई शोधने हरु पर्छन | दुई हाट स्तनमा अनि लिङ्ग चै कुवामा हो , बात बुझालिय कि समझागैल |

logan · May 9, 2022 1:49 PM

Pakhe re! Pakhe ta timi haru hoina Kathmandu bahira ko haru! Uncivilized uneducated haru! Just literate but nit educated!

shekhar143 · May 11, 2022 10:35 PM

Guys! What do you think about the US economy then? Countries like Nepal which economy depends upon foreign country is for sure to go bankrupt when global economy is affected. Stocks market is crashing, the higher interest at certain point can stop the flow of money. I heard bunch of IT companies have enforced hiring freeze. You can’t buy new car or house because of high interest rate and low inventories. Biden wanna give out 36 billions to Ukraine to take war till Sep. Mr Biden had already messed up the American economy with spending and printing like there is no tomorrow. At this point, I think we need to let Ukraine make the deal with Russia as well UN bodies make sure no future attacks from Russia. This is cruelty against Ukraine and I think the comedian better be serious.

Rockb · May 12, 2022 2:21 AM

Who will be there to make sure no future attacks from Russia? What kind of advise you will like to give to the COMEDIAN, let us hear it. NATO could not stop mad man Putin to attack Ukraine who else will do? I wish hundred of drones will bombard in Moscow to teach Putin how he will feel as well see what is the destruction looks like in his Capital. Economy is global and you can not stop it's effect. What is your suggestion on improving us as well global economy?

logan · May 12, 2022 9:49 AM

रसिया यूक्रेन युद्ध भन्दा पनि यो शीत युद्द हो , अम्रिका १० युक्रेनी सेना मरे पनि त्यो बापत १ रुसी सेना मरेको हेर्न चाहन्छ . यो युद्दमा उसले युक्रेनी लाइ सहयोग गरे जस्तो देखिए पनि अम्रिका आफ्नो हतियारको डेमो र रुसको नारि छाम्न चाहञ्छ. रुस र अम्रिकी दुकैको लागि यो युद्द मूतको न्यानो जस्तो हो, मुत सकिए पछि आफ्नो ज्यान गनाउछ . अम्र्की लाइ यो युद्द को मूल्य : ३२ billion युद्द खर्च ५०० billion युद्द पश्चात पुननिर्माण खर्च . दस लाख युक्रेनी सरनार्थी हुनु के पर्थ्यो UN को अगुवाइमा सान्ति बार्ता , युक्रेनलाइ neutral state को घोसणा . nato Eu n russia all kick out

tps2gc · May 12, 2022 3:04 PM

I totally agree with Tps2GC that peace talk is needed. Russia fighting with old machine guns and weapons that could linger years. And U know we have to bear the ccost and Ukraine paying with dead bodies of its citizen. I think Ukraine need to made buffer zone.- KiCK out US, NATO, Russian agenda everything. While trying to show off Russia, we screwed up. Until and unless NATO and western allies can be there in full force it’s a futile war.

Rockb · May 13, 2022 12:42 AM

@logan! The economy cycles in phases, so we're in a downturn. It's time for the economy to cool down after seeing real growth over the past ten years. Take a look at your grocery bill from last year to now. The Fed's decision to raise rates could have been beneficial if we did not have covid and supply chain issues. It is clear China is deliberately sabotaging supply chains by siding with Russia by aiming to for zero Covid.

Rockb · May 13, 2022 12:57 AM

अर्थसास्त्रको छात्र त होईन कलेज हुदा अनिवार्य बिसयमा लिनु परेको थियो | तेतिखेरको पढाइ मा पुरानै पुस्तक र बिचार बात प्रभावित सैदान्तिक कुरा मात्र पढ्यौ | ति सैधान्तिक विचार संग अहिलेको जेरी जेलिए झैँ जेलिएको बिस्वलाइ बिस्वमा हुने राजनीति , दैबी प्रकोप, मानबकृतिम प्रकोपहरु ( युद्द, कुट -नीतिका चालबाज, साबर ह्याकिंग ( स्वार्थ निहित क्रियाकलाप) आदि इत्यादि ले कति प्रभाब पार्छ भन्ने कुरा साझाका विद्वान हरु समक्ष लम्ब्याउनु जरुरि हुदैन | त्यो कमेडियन रास्त्रपतिले जान्नु बुझ्नु र गर्नु पर्ने कुरा बारे प्रकास पार्नु भएन भने त्रुम्प नै रास्ट्रपति भएको भए पुटिनले उक्रेन मा हमलै गर्दैन थियो र अहिलेको स्थिति आउने थिएन ( आर्थिक मन्दी , क्रय शक्तिमा ह्रास आदि ) भन्ने कुरा पहिले पनि उठेका थिए भने नेटो को प्रभाबलाइ कमजोर बनाउने रसियांको चाहनालाई पुटिनको खिलौना भै त्रुम्प ले काम गरिदेको हुनाले "हावाले नै धुलो उडाई दिए पछि कुचो लगाउनु पर्ने भएन" होईन र ?

logan · May 13, 2022 10:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion