आखिर कहिले सम्म?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हुन त आईलाग्ने माथि जाइलाग्न मलाई पनि आउछ तर कती पटक इग्नोर हान्दा हान्दै पनि ह्यार्यास हुनुपर्दा र साझाका आड्मिनद्वारा कुनै कदम नचालेको अवस्था देख्दा एकचोटी साझाबासी तथा साझाका हर्ता कर्ता माझ यहाँ मान्छेहरु कसरी अब्युज गर्छन् र अब्युज्ड हुने गर्छन् भनेर यहाँ केही झलकहरु राख्दैछु। आशा छ सानजी तपाईं केही बोल्न हुनेछ। अरुलाई "रन्डी, रन्डी" या "रन्डीका बान", "लाँडो चुस" भन्नु भन्दा पनि मेरो प्रब्लम चाँही साम्प्रदायिक कुरा गरेर जात्-भातको इस्स्यु बनाएर साझामा हुने गरेको ह्यारासमेन्टमा चै केही नगरिनु हो। बाँकी सानजी तपाईंको जो इच्छा।

Bennedict · May 3, 2022 4:06 PM · 10,602 views

6 Replies

If u bite me once I will bite u twice stupid bennedict. Yaha ayera thulo banna na aayijo ganauney boka. Yo sajha ma 2 barsa dekhi k k bhayeko cha . Ma sanga pani chha yaha screenshot ra evidences haru . Ta gojyangre boko SAAN lai bhan ki NAS lai bhan.. Mero toori Ko euta rau pani hallidaina. Maile kina ra k lekhey bhanera malai thaha chha. Ta budo boko aafno thau ma bas. Arule abuse gareko dekhdainas. Aafnai kattto khana Mero matra dekhchas.

Sanaklaal · May 3, 2022 4:51 PM

Talai ta yesto Punjabi khali Ko shot hanna mann cha. Tauko ma haanera ground ma puridiney .

Sanaklaal · May 3, 2022 5:06 PM

USER BANNED FOR EXCESSIVE ABUSE - Admin

Sanaklaal · May 3, 2022 5:13 PM

No Benne man... Did you really get Sanak bro banned??

Ketofarar · May 3, 2022 10:20 PM

Ketofarar,Looks like he is banned now. I feel sorry for the whole mess now. I thought he would get some kind of warning or something, but maybe not. Well, he was getting over the board for some time. Sanaklaal, I apologize to you for my action. Hope you will do some self reflection in your free time. You can always come back with a new name though. Remember, the cause of pain to the all miseries in this world is because we like to cling on to this thing or that thing. In your case it has been the name 'Sanaklaal' in this virtual premises of Sajha.

Bennedict · May 4, 2022 12:21 AM

साझा एडमिन लाइ महा शिब रात्रि लागेको छ अनि साझा लाइ ठेक्का मा दीइएको छ | ठेकेदारी को काम भनेको कस्तो हुन्छ भन्ने कुरा लेखि राख्नु नपर्ला | एक जना पुर्ब सरकारी सिविल इन्जिनियर नेपालको ठुलै Construction कम्पनि मा काम गर्ने अमेरिकामा २ -४ महिना बस्न आएको तुरुन्त जानु पर्यो रे | लाज सरम नलागी गर्ब साथ् भन्छन बन्दै गरेको पुल भत्कियो रे | देशै ठेक्कामा चलिरहेको बेला यो सानो ब्यापारीको के कुरा गर्ने | साझामा छिने हरु नागा, स्वास्नी पिडित २४/७ नै साझा कुरेर बस्नेहारु स्वानिले सारी उचालेर कुर्दा हार खाएर अर्को संग लागि सक्ने हरु , स्कूल गाउ घर मा हेपिएर बस्ने हरु कम्पुटर को स्क्रीन पछाडी बसेर त्यो हेपाइ बिर्सन र जंग बहादुर बnne हरुका आफना मानसिक कुण्ठा देखाएका हुन् | मानसिक कुण्ठा हुने हरुले साझा होईन ललितपुर को मानसिक अस्पताल जादा ठिक होला | सान बहादुरले "जा आत्महत्या गर भनि लेख्नेका धागा हरु लाइ मेटाएको छैन" ३ दशक भयो यिनको साइड ब्यापार अबत बुझेका हुनु पर्ने हो " साइबर बुल्लीयिंग" भनेको के हो ? कि रोमन नेपालि मा लेख्दा जे लेखे पनि हुन्छ | यिनलाई अरुले लेखे झैँ गरि लेखे भने पोस्ट गर्ना साथ् बयान गरिदिन्छन | एउटा गोल्ग्यान्ग्रो ले "WTF" भनि लेखेको तुरुन्तै ban गरिदिएका थिए त्यो गुले ले फेरी तेही लाइब्रेरी बात खाता खोल्न खोजेको IP address नै block गरिदिएका थिए र कहिलै खुलेन | त्यो गोल्ज्याग्न्रो नया न्वारन गरि छिरेको छ | सायद सान बहादुर लाइ लक्ष गरि WTF लेख्ने ध्रिस्टता गरेको /लेखेको छैन होला | भनाइ जब सम्म उनलाई लक्षित हुदैन लेख जे जे लेख्छौ लेख |  बाह्र माजा लुट Last edited: 04-May-22 09:39 AM

logan · May 4, 2022 8:42 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion