News Summary from Nepal for Tuesday, April 26, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Built for success Apurva Tamang thought the only way to become a professional musician was by becoming a Bollywood playback singer, but that was until his debut song, ‘Sano’, became a runaway hit. Mangalsen women see no point in voting Women of the remote Achham local unit demanded a ban on alcohol, introduction of women-centric programmes at the local level and accessibility to a good healthcare system, but their demands remain unaddressed. CAN to hold franchise Twenty20 league The cricket governing body has roped in Indian firm Seven3Sports as strategic and commercial partner. Health care issues despite being vital remain neglected in local elections Candidates and parties must come up with practical and realistic health care plans, say doctors. News from Nepal - Home | Ratopati सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल काँग्रेसबाट निष्कासित  विष्णु पौडेलसँग टकराव लिने डा. चापागाईँ बने वडा सदस्यको उम्मेदवार !  पर्साको गाउँपालिका उपाध्यक्षमा मुख्यमन्त्री पत्नीसहित ११ जनाको उम्मेदवारी  न्यायिक परीक्षण भए माधव नेपालको पार्टीले वैधानिकता पाउँदैन : महासचिव पोखरेल  एमालेप्रतिको भ्रम चिर्न पोखरेलको निर्देशन  टोलटोलमा खटिन कार्यकर्तालाई उपाध्यक्ष पौडेलको निर्देशन  इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश  शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण डढेलो, निभाउन हेलिकप्टर प्रयोग (तस्बिरहरु)  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ३१ वर्षीया मेघाले नेविसंघ अध्यक्षमा दाबी गरेकी थिइन्, देउवाले दिए जितपुर सिमराको उपमेयर टिकट नाच्न भनेपछि हुरूक्कै हुन्थे सौगात, यसरी बने अभिनेता (भिडिओ) सेयर किन्नेलाई भेदभाव- कसैलाई सबै सूचना दिने, कसैबाट लुकाउने कीर्तिपुरको एकै वडामा एमालेका दुई जनाको उम्मेदवारी गठबन्धन भएपछि यसपालि चिरीबाबुलाई राहत! धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु   ‘उम्मेदवार त बनियो, ३० गतेसम्म रहन्छ कि रहन्न टुंगो छैन’ एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किने मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बागी उम्मेदवारले मकवानपुर कांग्रेसमा सकस बागी उम्मेदवारका कारण नेपाली कांग्रेस मकवानपुरलाई समस्या परेको छ । वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनको टिकट वितरणलाई पारदर्शी बनाउन नसक्दा कांग्रेसका नेताहरुले विभिन्न स्थानमा बागी उम्मेदवार दिएका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 26, 2022 10:10 AM · 2,122 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion