News Summary from Nepal for Saturday, April 23, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal High taxes make Nepal’s airports among the most expensive The government has doubled, tripled passenger service charge which may hit tourism recovery, insiders say. Visiting US Congressional delegation calls on Prime Minister Deuba, UML chair Oli The American team led by Senator Kirsten Gillibrand is on a three-day visit to Nepal. Refusal to learn from past mistakes The biggest and the most unforgivable sin of the ‘A Mero Hajur 4’ team is how they handle representation. Road upgrade underway along 24-km Dharke-Sitapaila section Completion is much-awaited since the section is set to become an important alternative to Naubise-Nagdhunga road. News from Nepal - Home | Ratopati अनुकूल समयमा मनोनयन दर्ता गर्न आयोगको अपिल  अमेरिकी सांसदहरुद्वारा एमसीसी पास गरेकोमा नेपालको संसदप्रति आभार प्रकट  काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्न ढिलाइ, शीर्ष नेता बालुवाटारमै  गठबन्धनमा समाजवादी ‘बाइपास’  जित्नकै लागि भएको सिद्धान्तहीन गठबन्धन गलत : प्रजापति  पूर्व सांसद आचार्यको निधनप्रति देउवाद्वारा दुःख व्यक्त  सवारी दुर्घटनामा ५ जनाको मृत्यु  थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati लोक सेवा लड्न छोडेर अनि रोज्यो हरियो पासपोर्ट! उडेको बतास, छुटेको प्रेम! कांग्रेसलाई मन्त्री पद दिएपछि सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादी असन्तुष्ट गोसाइँकुण्ड हुँदै सूर्यकुण्डसम्मको 'सोलो ट्रेक' (तस्बिरहरू) जिल्ला तहमा भइरहेको सिट बाँडफाँटप्रति माधव नेपालको असन्तुष्टि बुवा यसकारण फेरि दोहोरिन चाहन्छन् धनगढी उपमहानगरका मेयर वड  गत वर्षभरिमा भएको व्यापार घाटा यसपटक ९ महिनामै मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गोलाप्रथाद्वारा उम्मेदवारी मनोनयनको दिन तोकिएकोमा आयोगको ध्यानाकर्षण निर्वाचन आयोगले उम्मेदवारी मनोनयन गर्नका लागि कतिपय स्थानीय तहमा गोलाप्रथाद्वारा दिन तय गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । आयोगले शनिबार विज्ञप्ति जारी गर्दै समय व्यवस्थापनका लागि दुई दिन मनोनयनका लागि छुट्याएको जानकारी दिएको छ । रेलले छाडेका दीर्घ हिक्का म बालखै छँदा मेरा हजुरबुवा परलोक हुनुभएको हो । हजुरबासितका रहलपहल र धमिला सम्झना स्मृतिमा उग्राइरहन्छु र काल्पनिक स्नेहले बेला–बेला आफैँलाई छ्याप्ने गरेको छु । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 23, 2022 10:10 AM · 1,836 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion