News Summary from Nepal for Friday, April 22, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal seeks WHO’s help to develop it as regional hub for tropical medicine Nepal discusses HPV vaccine and support for fighting non-communicable diseases with visiting WHO chief. Marginal rise in blackbuck population in conservation area worries experts A count conducted this month found 190 blackbucks in the Khairapura Blackbuck Conservation Area. Their number last year was 177. Advocacy group calls for meaningful representation of Dalits in local governance Samata Foundation says existing representation is encouraging but not in proportion with the population. Twenty-five years of popularising the documentary filmmaking genre This year marks the 25th anniversary of Film Southasia, a biennial film festival that celebrates documentaries exclusively from South Asian filmmakers. News from Nepal - Home | Ratopati चार बुँदे विश्लेषणसहित घनश्याम भुसालले भने–हामी यस्तो पो देखिन्छौं कि !  मकवानपुरमा सत्ता गठबन्धनमा गडबड, सहमति खोज्न नेताहरु काठमाडौंमा  उम्मेदवार नभएका क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न माओवादीकाे माग  स्थानीय निर्वाचन सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय  एमालेबाट निर्वाचित पूर्वगाविस अध्यक्ष सुब्बा राप्रपामा प्रवेश  सदर चिडियाखानामा ‘चिम्पान्जीको घर’ बनाइयो  क्रान्ति गर्छु भनेर हिँडेका विप्लवले संसदीय बाटो रोजे : वैद्य  आज अमेरिकी संसदीय टोली काठमाडौं आउँदै  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कैलालीको घाेडाघाेडीका मेयर र चार वडा अध्यक्षले दिए राजीनामा  गत वर्षभरिमा भएको व्यापार घाटा यसपटक ९ महिनामै पूर्वराजदुत लक्की शेर्पा फेरि एमाले प्रवेश के छ एमालेको स्थानीय चुनाव २०७९ घोषणापत्रमा (पूर्णपाठ) बुटवलको मेयरमा सिफारिस नभएपछि हरि लम्सालले दिए पार्टीबाट राजीनामा धवलशमशेरले छोडेको, कांग्रेसको भागमा परेको नेपालगन्ज वीरगन्जका विजय सरावगी र भरतपुरकी रेनु दाहालले दिए मेयरबाट राजीनामा सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकै पटक ७१ अन्तर्राष्ट्रिय अवार्ड मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily इमानदार कम्युनिष्टलाई फेरि एकचोटी एकताबद्ध गर्नुछ : अध्यक्ष दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरुलाई एकतामा आउन आह्वान गरेका छन् । काठमाडौं‚ ललितपुर र पोखरामा राप्रपाले टुंग्यायो मेयरका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाले काठमाडौंमा कलाकार मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने भएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 22, 2022 10:10 AM · 1,926 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion