News Summary from Nepal for Sunday, April 17, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal In desperate bid, UML collaborates with two fringe parties on polls As the five parties take forward their electoral alliance plan, the opposition party makes boastful claims even while pursuing any potential tie-up. Monitoring, counting of swamp deer begins in Shuklaphanta today The national park, with support of other organisations working in the conservation sector, is set to start the deer count from Sunday to mark the start of the national wildlife week. WHO director general Tedros to visit Nepal from April 21 to 23 Visit plan ahead of the 75th World Health Assembly set to be held in May 2022, which will elect the next director general. Nepal football coach in the spotlight, again A day after declaring that Nepal have ‘no chance’ of qualification to the AFC Asian Cup, Almutairi shows his iron fist over the squad in a controlled briefing. News from Nepal - Home | Ratopati सरोजकुमार मण्डल मृत्यु प्रकरण : अदालतले घटनालाई सामान्य रुपमा लिएको कानुन व्यवसायीको गुनासो  पल शाह प्रकरण :  ‘पीडित’ नाबालिगले बयान फेरिन्  काँग्रेसले दाबी गरेका यी हुन महानगर र उपमहानगर  जसपाले माग्यो विरगञ्ज महानगर र नेपालगञ्ज उपमहानगर  काँग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा थपिए सदस्य  पीडितले बयान फेरेपछि पूजाले भनिन्, 'धन्यवाद भगवान्'  आगामी तीन दिन तापक्रम बढ्ने  ओलीले भने - ३० गते देशको भविष्य निर्धारण हुन्छ  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सुर्खेत उद्योग बाणिज्य संघमा कांग्रेसनिकट दुई प्यानलबीच प्रतिस्पर्धा १४ वर्षदेखि सञ्चालनमा रहेको चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्र बन्द हुँदै भ्रष्टाचार नियन्त्रण गर्न क्षेप्यास्त्र जस्ता कार्टुन बनाउनुस्: सभामुख सापकोटा एक्लै चुनाव लड्ने पक्षमा काठमाडौं महानगर कांग्रेस निर्वाचन आयोगमा धमाधम काम (तस्बिरहरू) कोरोना कम भएपछि आउन थाले दैनिक २ हजार जनासम्म पर्यटक पोखराको मेयर आकांक्षीसँग कांग्रेसले उठायो २५ हजार चन्दा १८ प्रतिशतसम्म पुग्यो कर्जाको ब्याजदर, कुन बैंकको कति? (सूचीसहित) मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पोखराको मेयर बन्न कांग्रेसभित्र १८ जनाको उम्मेदवारी पोखरा महानगरपालिकाको प्रमुख बन्न कांग्रेसभित्र बहालवाला प्रदेशमन्त्रीदेखि पूर्व सचिवसहित १८ जनाले उम्मेदवारी दिएका छन् । तनहुँमा गोविन्दराज जोशीसँग एमालेको तालमेल तनहुँ जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गरी आसन्न स्थानीय तहका निर्वाचनमा सहभागी हुने सहमति भएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 17, 2022 10:10 AM · 1,534 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion