News Summary from Nepal for Saturday, April 16, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Dalit women were elected in numbers. But have they been empowered? Despite holding posts, experience as decision makers was not encouraging as discrimination continued, they say. Some 100 provisions in 43 Acts are discriminatory to women If political parties don’t want to amend the discriminatory laws, then the constitution itself should be amended, experts say. Allies set ways of candidate selection but disputes remain on the ground Members of the ruling coalition themselves doubt the alliance’s effectiveness. The serendipitous endeavours of Girish Giri Giri has been an accomplished writer, biographer, and documentary filmmaker, but he still values journalism above everything else. News from Nepal - Home | Ratopati हाम्रो अवमूल्यन नगर्नुस्, हामी निर्णायक हौं : माधव नेपाल  सत्तारुढ दलभित्रै पहिरो जान सुरु भएको छ : प्रदीप ज्ञवाली  स्थानीय तहमा गठबन्धन दलबीच प्रतिस्पर्धा हुँदा पनि केन्द्रबाट हस्तक्षेप हुँदैन:  काँग्रेस  इमरान खानको बहिरगमनपछि पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा सुधार आउला ?  १३४ भोट ल्याउनेले मेयर दाबी गर्दैछन् : माधव नेपाल  भरतपुरका ५० जना काँग्रेस नेता कार्यकर्ताले  दिए सामूहिक राजीनामा  नेपाल एयरलाइन्सले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियाद उडान गर्दै  अनुसन्धानात्मक उत्पादन जनतामाझ पुर्याउन स्वास्थ्य वैज्ञानिकहरुको जोड  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो: कमल थापा जुन प्रेमका लागि मैले घर छाडेको थिएँ...! डायरीकाे नयाँ पाना (भाग- १) डाक्टरले मृत घोषणा गर्नु १८ मिनेटअघि अमृताले पठाएकी थिइन् सन्देश: दाइ, म मर्न चाहन्नँ तीन बत्तीले चलेको अमेरिका  माधव नेपालको चुनावी सन्देश- एमाले छोडेर किन विद्रोह गर्ने अवस्था आइलाग्यो तथ्य र प्रमाणहरू पस्किनुस् (भिडिओ) निर्दयी म हुँ वा मेरो जागिर? सिवाइसी नेपाल लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन पाइने मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमाले उपत्यका विशेष प्रदेश कमिटीले निर्वाचनका लागि संयोजक तोक्यो नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको शनिबारको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ । पुल निर्माणका लागि बनाइएको खाल्डोमा डुबेर बालकको मृत्यु सिन्धुलीको कमलामाइ नगरपालिका ४ ग्वाङखोलामा डुबेर बालकको मृत्यु भएको छ । पक्की पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार कमलामाइ नगरपालिका ५ बस्ने प्रकाश भुजेलका छोरा १२ वर्षीय सिरासको मृत्यु भएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 16, 2022 10:10 AM · 1,404 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion