i owe 32 K to IRS :(

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

IRS used to be very kind to me as they sending me some grand every year to spend but not anymore . they asking me nearly 32 grand for tax adjustment this year . i m a very poor guy and i like to live like a poor . i was expecting around 12 but they are asking 32 instead . no way i can pay this sum as all my funds are reinvested and are running on low . i am selling my wife car to pay tax i owe . tax really sucks . vote red Ps: my wife doesn't hv a 2010 camry like i do n cz flying back nepal

kattu tiwari · Apr 13, 2022 12:06 PM · 35,890 views

20 Replies

Pay 12 grand and a letter with reason why can't you pay remaining. They will forget the remaining.

Gaitundey · Apr 13, 2022 12:16 PM

https://www.newsweek.com/fox-n... Rick Scott is Republican "So, that would raise taxes on half of Americans, and potentially sunset programs like Medicare, Medicaid and Social Security," the Fox News host pointed out. "Why would you propose something like that in an election year?" Fox host John Roberts and Rick Scott On Fox News Sunday, host John Roberts confronts Senator Rick Scott (R-Florida) over his proposed tax hike that has drawn criticism from Democrats and Republicans alike. FOX NEWS SUNDAY/SCREENSHOT Scott tried to dismiss the assessment as a "Democrat talking point," but Roberts refused to accept that response. "No, no, it's in the plan," the Fox News host interjected. "It's in the plan," he said incredulously. As Scott tried to continue, Roberts emphasized his point further. "But senator, it's not a Democratic talking point—it's in the plan." Last edited: 13-Apr-22 03:20 PM

Mr33Sajha · Apr 13, 2022 1:26 PM

Ganauney kattu kamaye pachi tirnu pardaina ta . Tetro kamayeko chu pani bhanchas, [Disallowed String for - use not allowed] 2010 ko camry drive garcha bhanchas. 2022 bhaye sako tesla, lucid, Rivian kinnu chaina bhoostigre. Maresi paisa narka laaney bichar cha ki k ho mula saag .lol

Sanaklaal · Apr 13, 2022 1:54 PM

कट्टुजी तपाईं सँग मेरो कुनै दुश्मनी छैन हो तर तपाईंकै आफ्नै कुरा बाझिएकाले मात्र म तपाईंलाई अनी तपाईंको हितैशीहरुलाई सजग बनाउदैछु हो। तपाईं नै हो जसले यहाँ मेरो स्यालरी $१००,००० प्रती बर्ष कटेको उहिले नै भएको र अहिले अब $३००,००० खान क्यालिफोर्निया हानिन्दै छु जनता जनार्दनको बिचार पाम भन्दै लामो लामो पोस्ट गर्नुभाको थियो र खुबै स्वाद मानेर तपाईंलाई क्यालोफोर्नियाको रहन्-सहन, खर्च, घर-मोर्गेजको नाली बेली, बच्चाहरुको स्कुल टुइशन आदी सब बारेमा भन्दै सबै एक से एक नेपालीहरुले पनि यहाँ सल्लाह बिमर्श प्र्दान गरे पनि। तपाईं $३००,००० कमाउनुस् या $५००,००० मेरो सरोकारको बिषय भएन, तपाईंको क्रेडेन्शियल अरु भन्दा ज्यादा होलान, यसमा मेरो भन्नु केही छैन, तर साझा जस्तो प्ल्याट्फर्ममा आएर मेरो स्यालरी यती कि उती भन्ने अनी फेरी महिनौ दिन पछी फेरी "आई एम अ भेरी पोर गाई" भन्ने? तपाईं "पोर गाई" जस्तो बाँच्न चाहन हुन्छ ड्याट्स योर "चिपनेस" हुन सक्छ तर यती पैसा पर एयर कमाउने मान्छे कसरी पोर हुन्छ म अझै उल्झनमा पो छु हो। ओके अब तपाईं तेत्रो पैसा कमाउने बेला कमाउने हैन अनी, अहिले $३२,००० ट्याक्स फिर्ता माग्यो भन्दा यस्तो आत्तिने? सुन्नुभाको होला नि, "आई आर एस् विल चेस यु टु योर ग्रेभ टु गेट इट्स मनी" र उनिहरुले कुनै कारण भएर त फिर्ता माग्यो होला नि हैन र? तपाईंको फन्ड्स सबै रि-इन्भेस्ट भको छ आदी त भन्नु भकै छ, स्टक आदिमा पनि लगानी गरेको तपाईं खुद यहाँ फुक्दै बस्नुहुन्थ्यो, तपाईंको श्वासनी ले यु-ट्युबबाट अटोमेशन सिकेर ईन्जिनियर भई भनेर तपाईंले नै फलाक्नुभाको थियो, अब तपाईंको परिवारमा कती पैसा को आवत-जावत भईराको छ भनेर त ट्याक्स नबुझ्नेले पनि भन्न सक्छ होला हैन र? पैसा भित्राउने बेलामा चै ३२ वटा दात देखाइ देखाइ भित्राउने अनी अहिले तिर्न पर्ने बेलामा चै गोहिको आसु रुने? तपाईंले पी एच् डि त गरेको हो नि?

Bennedict · Apr 14, 2022 12:01 AM

कट्टुले PHD अर्थात् pizza hot delievery chai pakkai gareko anumaan gardai chhu

Sanaklaal · Apr 14, 2022 1:24 AM

तथ्यलाइ बंग्याएर हजुरले दिउसै रात पार्न खोज्नु भएछ। मैले कुनै प्रसङ्ग बस बार्षिक ३०० k सालाखाला कमाईले क्यालिफोर्नियाको मेट्रो एरिया छेउछाऊ ठिकै ( राम्रै) खालको जिन्दगि जिउन सकिन्छ कि सकिन्न भन्ने खालको प्रस्न सोदेको थिए । मलाई मेरो अध्यनको बिसए, गाडी मर्मत संहार ,अलि अलि स्टक र छिट फुट अरु बिसाए बाहेक केहि कुराको राम्रो ज्ञान छैन। तेसैले उक्त प्रंस यहाँ राखेको थिए र धेरैले राम्रो सुझाब पनि दिए । म बर्गर फ्लिप गर्दा गर्दै झुटो रेजुमी देखाएर IT छिरेको मान्छे होर यहाँ आएर येति कमाउछु, उति कमाउछु भनेर उफ्रिनु ? नया नया जोगीले धेरै खरानी धसे जसरि। मेरो त १०+ वर्ष ल्याबमा काम गरेको अनुभब छ । फेरी यहाँ कुरा उठी हाल्यो पैसाको तेही प्रसङ्गमा अर्को कुरा थप्छु, म बिगत केहि समय देखि तनाबमा छु तेही भएर साझा छिर्न नि भ्याएको छैन । कुरो के भन्दा मैले 275K मा एउटा राम्रो कम्पनिमा contract साइन गरे तर अर्को startup ले मलाई ४०० K अफर गर्यो उक्त कुरा बुडीलाइ सुनाउनै पर्यो , कुरो के सुनाको थिए बुडीले मलाई आजै अहिलै धेरै पैसा दिने कम्पनि संग contract sign गर भनेर बस्नु खानु दिइन । start up कम्पनिका आफ्नै किसिमका चुनौती हुन्छन , कामको चाप हुन्छ , भबिस्य सुनिस्चित नहुन नि सक्छ। येति कुरा कन्विंस गर्न मलाई एक महिना लाग्यो। मेरो बुडीलाइ मैले नया प्रोजेक्ट गर्न देको छैन, नेपाल जाने कुरो छ एक वर्ष जति । उसले IT बाट कमाको पैसा महँगो गाडी किनेर सकी ( paid off ) । म त ५ ७ हजार भन्दा बडी पैसा कैले राख्दिन इन्भेस्ट गरि हाल्छु नत्र बुडीले फजुल खर्च गर्छे । tax तिर्न १० १२ हजार राखेको थिए त्यो पनि खस खस भएर कृप्तोमा हाले आदा पैसा, त्यो पनि फसेको छ । tax deadline आइसक्यो ३२ हजार जुटाउन पनि सकस भयो यसपाली । समरमा घर सर्नु छ , परिवारलाइ नेपाल पठाउनु छ , १ लाख हाराहारीको खर्च छ , गाडी बेच्नु पर्ने छ पैसा निकाल्न .

kattu tiwari · Apr 14, 2022 8:31 AM

यो चिक्ने ताक परे तिवारी को केहि कुरो सहि हुन्न यो चिक्ने यहाँ भाको नभाको आफ्नै कुरो काट्ने गरि पोस्ट गर्छ |

dkhanal · Apr 14, 2022 10:30 AM

चिक्ने उक्कने जस्ता सब्द प्रयोग नगरी लेखौ न , पढदै सरम लाग्ने, हन्टर कलेजको ड्रपआउट जस्तो

kattu tiwari · Apr 14, 2022 10:57 AM

या त मैले कुरा नबुझेको हो या मैले कट्टुजीलाई कुरा नबुझाउन सकेको हो, अब साझाको जो-कोहीले भन्न सक्छ होला, जसले बर्षमा $२७५,००० कमाउने सामर्थ्यता राख्न सक्छ उसको लागि $३२,००० तिर्नु भनेको कुन ठुलो महाभारत होला? कस्तो अजिब कुरा होला हो? तपाईंले पि एच् डी गरेको युनिवर्सिटिमा सेमेस्टर शुल्क कती लाग्थ्यो बिचार गर्नु भएन कहिले? हुन त तपाईं स्कोलरशिपमा आउनुभो होला तपाईंलाई टुइशनको त मतलब भएन, तर तपाईं यत्तिका कमाउने मान्छे ले छोरा छोरी त पब्लिक स्कुलमा छैनन होला नि हैन? पैसा तिरेर पढाउनुभैराको होला नि हैन र? स्कुल फी तिर्दा चै यस्तो बिचार आएन होला त?फेरी तपाईं यता गर्‍यो उता गर्‍यो, तपाईंको स्यालरीको प्रसँग उठाइहाल्नुहुन्छ हो। तपाईं कमाउनुस्, तपाईंको १० बर्ष + ल्याबको अनुभवको फाईदा उठाउनुस् तर कुरा, तर्क चै किन $३०,००० प्रती बर्ष कमाउने मान्छे जस्तो गर्न हुन्छ हँ? तपाईंको बुढीलाई अहिले पो नयाँ प्रोजेक्ट देको छैन होला, लास्ट एयर त पुरा प्रोजेक्ट्मा बिजी भई वरी टन्न गाँठ पेल्नु भयो होला त हैन? बुढा-बुढीको स्यालरी जोड्नुस्, तपाईंको स्टकको लगानी जोड्नुस्, १ लाख को खर्छ छ भन्नुभाको छ, नयाँ गाडी किन्नुभो हैन? अनी $३२००० फिर्ता मागेको कुनै अच्चम्म चाँही सुनिदैन होला हो। तपाईंको कुरा सुन्दा त तपाईंको परिवारमा सरप्लस मात्र भाको देख्छु, तर नगद क्याश नहोला त्यो अर्कै कुरा हो, तर चल्-अचल अस्सेट त छन हैन र? र अर्को कुरा, बर्गर फ्लिप गर्दा गर्दै झुटो रेजुमे देखाएर IT छिरेको मान्छे भनेर चै किन यत्रो अरुलाई निचा देखाउन खोज्न हुन्छ हँ तपाईं? काम भनेको ठुलो सानो हुन्छ र? तपाईंको मनपर्ने माओवादी चै के गरेर राजनीति / सत्तामा आए यसो बिचार गर्ने हो कि? यत्रो पढेर, ठुलो जागिर गरेर त तपाईंको सोच पनि ठुलै हुनुपर्ने हैन र?

Bennedict · Apr 14, 2022 11:11 AM

कुरो तपाईले नबुज्नु भएको हो , मैले ३०० k कमाउने मेरो प्रोजेक्सन हो , म यो समर बाट काम सुरु गर्छु र अर्को समर सम्म बाचे भने मेरो कमाई ३०० K हुन्छ , तेस्माथी tax काटेर आउने भनेको तेइ २०० K जति नेट होला , तर मेरो हालको इनकम भनेको १५० K मात्र हो , श्रीमतीको ५० मिसाउदा पुग नपुग २०० K पनि हुदैन । श्रीमतीले २ वर्ष कमाको पैसा गाडीमा खर्च गरिन । श्रीमतीको तेस्तो महँगो गाडी हुदा हुदै मैले मेरो लागि फेरी अर्को गाडी किन्ने हिम्मत गर्न सकिन । मैले आए श्रॊत हुदा हुदै खटारो क्यम्री नै छाड्नुको मुख्य कारण चै येही हो । श्रीमतीले IT को कमाई ले महँगो गाडी त किनिन तर उनले गाडी को इन्सरेन्स ( ३२७ डलर ) मेरै बाट जान्छ ३ वर्षको maintenance चै फ्री छ । ऐलेको गाडी सारै राम्रो छ तर श्रीमती नेपाल गए पछि येति महँगो गाडी केलाइ राख्नु जस्तो भएको छ । ऐले गाडीको भाउ बढेको बेला यो बेचेर tesla किनेर बाकी पैसाले ऋण तिरु जस्तो लागि रहेको छ । ऐलेको स्यालरी अनुसार मेरो tax काटेर आउने तेइ 95 K नेट हो, तेस्ले घर बेबहार सबै धान्नु `पर्यो , बुडीको पार्लोर , नेल extension देखि botox सम्मको खर्च तेसैमा हो अनि भन्न साथ् कहाँ बाट ३२ k निकाल्न सक्नु ? कित घाटामा स्टक बेचु पर्यो , अर्को वर्ष ३०० K कमाएर के गर्नु समस्या ऐले छ ।

kattu tiwari · Apr 14, 2022 11:37 AM

Mathi ko kobo testai cha kattu chodidey .

Sanaklaal · Apr 14, 2022 12:57 PM

मुजी ताक परे तिवारी जाठा. तिम्रो कुरो ले लादै देखि रिस उठेर आउछ त अनि के गर्नु? :)

dkhanal · Apr 14, 2022 1:49 PM

तिमि, सनक्लाल र बेन्डिक एकै मान्छे होकी होइन ठ्याक्कै भन्न सक्दिन तर तिमि त्रिमुर्तिको उदेस्य भनेको चै मान्छेलाइ बुल्ली गरेर सेन्टीफ्ल्याट पार्ने हो । मान्छे जिन्दगिको कस्तो कस्तो मोड बाट गुज्रिरहेको हुन्छ केटाहो तिमीहरुको एक कटु बचनले त्यो मान्छे टुट्न सक्छ । येही साझामा केहि समय पहिले तिम्रो कटु बचनले एउटा मान्छे depression मा गएर साझा आउनै छोडेको भनेर उसले स्वयं भनेको सम्झना छ, नाम बिर्से उसको , तिम्रो बचनले मरिसक्यो कि ज्युदो छ थाहा छैन । म चै मानसिक रुपमा ज्यादै सबल भएको कारण मलाई जे नि भन्न तिमीलाई छुट छ ।

kattu tiwari · Apr 14, 2022 2:11 PM

कट्टुजी, तपाईंको कुरा छिन छिनमा फेरिन्छ तै पनि म केही भनी हालु कि। मेरो एक कामको मित्रले बुढा-बुढी मिलेर लास्ट एयर बर्षको $९०,००० कमाएछन, घर पनि तेही साल किने र पनि $१०,००० तिर्न पर्‍यो रे। उनिहरुको कुरा सुन्न सकिन्छ हैन, तपाईंको कुरा सुनौ, बुढा-बुढी मिलेर पुग न पुग $२००,००० अनी $३२,००० तिर्न पर्दा कस्तो सुनिन्छ त? लजिकल नि हैन? तर तपाईं चै गनगन गर्दै, के भन्ने? ट्याक्स फाइल त सङै गर्नु भो होला हैन? ट्याक्स काटेर तपाईंलाई $९५,००० आए पनि तपाईंको इन्कम भन्दा त $१५०,००० नै भनिन्छ होला नि हैन हजुर? यती कमाउनु भनेको चै हामी बोस्टन बस्नेहरुलाई त धेरै हो, तपाईं बस्ने तिर कम मानिन्छ कि थाहा भएन। $१५०,००० कमाउने को लाइफ स्टाइल त हेरेर थाहा हुन्छ ल। समस्या तपाईंको मैले देखेको के भन्दा खेरी, पैसा चै खुप कमाउनुहुँदै छ, पैसा भित्र्याउन चै अगाडि, अनी तिर्न पर्दा चै चार कोश पछाडि? यस्तो त भएन नि हो। # अर्को म सनकलाल जस्तो क्लिष्ट प्राणी हैन, जो बोली बोलीमा ढलको गनाउने झोल थुक्छ, उसको र मेरो लिग त धेरै फरक छ। मैले तपाईंलाई बुली चै गरेको हैन, तपाईंको बाझिएका कुरा भन्ने चै गरेको छु। कसैको कटु बचनले को गयो होला डीप्रेशनमा? को हो त्यो मान्छे? तपाईं फेरी सबै "रे" "रे" को पछी लागेर हामीलाई उल्लु बनाउने?

Bennedict · Apr 14, 2022 2:36 PM

My wife just work 2 years as IT professional before that she was doing minimum wage job . So most of the time my household income is around 150 k only

kattu tiwari · Apr 14, 2022 2:45 PM

What a weird flex

laffinbuddha · Apr 14, 2022 3:37 PM

Yo mj kattu uncle ni dherai guff hanchan!

Ketofarar · Apr 14, 2022 11:31 PM

हुन त कट्टु तिवारीजी हामी सबै साझाबासिभन्दा ज्यादा जानकार छन, बुझक्की छन, उनिलाई हामीले के सुझाव दिनु हो। साधारण हिसाबले भन्नुपर्दा जो मान्छेको स्यालरी $१५०,००० छ उसले घण्टाको $७६.९२ बनाउछ, दुई हफ्ताको तलब आउछ $५७६९.२३ हैन? अब ट्याक्स काटिवरि कती हुन्छ हामी आँफै हिसाब गरौ होला, त्यो चै, अब हरेक स्टेट्सको फरक हुन्छ, $४००० देखी माथि जती पनि होला, सबै जान्ने छन यहाँ। यती कमाउने मान्छे ले $३२,००० तिर भन्यो भनेर दातबाट पसिना निकालेको चै सुहाएन भनेको मात्र हो मैले। कट्टुजी ले भन्नुभइसकेको छ उहाको अजिपोगरिप खर्च छ, श्रीमतीको बोटोक्स देखी पार्लर, महँगो गाडी, इन्स्योरेन्स अल्मस्ट $४०० पर महिना आदी आदी। घरमा त वहाँले सिङल ह्यन्डेड्ली नेट $८००० वा बढी प्रती महिना भित्राइराको त सजिलै देखिन्छ हो, श्रीमतीको नजोडेर। थाहा छैन उहाको छोरा छोरी कतिवटा छन, कुन स्कुल लेभलमा छन, कलेज जाने लेभलका भएका भए शायद $३२,००० तिर्न पर्दैन थियो होला कि? कट्टुजीले नेपाल पैसा पठाउनुछ, १ लाखको खर्च छ आदी भन्नुभाको छ, अब यहाँ नभाको खर्च सँग आई आर एस् को के सरोकार? तपाईंले यहाँ के कती बनाउनु भो र यहाँ नै के कती खर्च, लगानी गर्नुभो, त्यो कुराको बिशेष अध्ययन गर्छ होला हैन? यो सबै कम्प्लेन साह्रै लेम सुनिन्छ ल। ओके तपाईंले भन्नुभो, सबै पैसा फसेका छन, लगानी गरेको छु, स्टक, इन्वेस्ट्मेन्ट आदी आदी, तर पनि पैसा त तपाईंकै होला नि हैन, अचल अस्सेटको रुपमा। तपाईंको टोटल वर्थ कि त तपाईंलाई थाहा छ कि त आई आर एस् लाई। अब सुको पैसा छैन भन्दै अझै गोहिको आसु रुनुहुन्छ भने पेमेन्ट प्लान बनाइ वरी तिर्छु भन्नुहोला नि हैन? आजको भोली पैसो दे नत्र अरेस्ट गर्न आउछु त भनेको छैन होला नि आई आर एस् ले तपाईंलाई? कि भनेको छ र हँ? पैसै छैन ब्यान्क्रप्सी फाइल गर्छु भनेर घुर्की देखाए त उनिहरुले त पत्ताको पत्तै हो।

Bennedict · Apr 15, 2022 1:15 PM

https://share.icloud.com/photo...

The only one · Apr 17, 2022 11:40 PM

Oyeeee hajmola k ho yesto??

Sanaklaal · Apr 18, 2022 1:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion