News Summary from Nepal for Sunday, April 10, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Governments come, governments go. Badis’ condition as bad as ever Ranked at the bottom even among Dalits, generations of Badi have endured extreme socio-economic marginalisation over the past century. Action against governor causes unease among Congress leaders Leaders say the party has been dragged into Maoist agenda and the uncalled for decision could backfire. Date set but why some are doubting timely polls Several factors at play including difficulty in forming alliances and petitions at court. Health insurance policyholders bear the brunt of payment arrears by authority Hospitals curtail services to those covered by health insurance owing to delay in payment by insurance board. News from Nepal - Home | Ratopati बालुवाटारमा निर्वाचन तयारी समितिको बैठक  एकीकृत समाजवादीको घोषणापत्रको मस्यौदा पारित, निर्वाचन परिचालन समिति गठन  एकीकृत समाजवादीले वैशाख ८ भित्र उम्मेदवारको अन्तिम टुंगो लगाउने, यस्ता छन् ८ मापदण्ड  एमालेका तीन पूर्वअर्थमन्त्रीको दाबी– हामीले सरकार छोड्दा अर्थतन्त्रका सबै सूचक राम्रा थिए (पूर्णपाठ)  बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक छ : महासचिव पोखरेल  पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे आन्दोलनमा जाने विद्यार्थी संगठनको चेतावनी  स्वास्थ्य वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन शुरु  वैदेशिक रोजगारीमा जानेको तालिममा कडाइ गरिने  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादीले बनायो निर्वाचन परिचालन समिति लण्डनबाट आएर फिल्म क्षेत्रमा जमिरहेकी 'कबड्डी ४' की नायिका मिरुना (भिडिओ) अर्थतन्त्रको अवस्थाबारे  एमालेका तीन पूर्वअर्थमन्त्रीको १२ बुँदे धारणा अर्थतन्त्र गम्भीर मोडमा छ, मन्त्रीहरू कमाउ धन्दामा छन्: युवराज खतिवडा जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा बिस्फोट, एक घाइते किन आवश्यक छ काली-कर्णाली चुरे पदमार्ग विराटनगर महानगरको पाँच वर्ष: घोषणापत्र अलपत्र, 'मसिना' काममा नेतृत्व मख्ख यो साता बिहीबारबाहेक चार दिन नेप्से घट्यो, कस्तो रह्यो बजार? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पेट्रोलियम पदार्थको क्षेत्रका समस्या समाधान खोज्छौं : मन्त्री बडू उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् । विक्रमासिंघे भन्छन्- 'राजापाक्षे सरकारका कारण श्रीलंका गम्भीर संकटमा डुब्यो' श्रीलंकाका पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेले वर्तमान सरकारले देशलाई गम्भीर आर्थिक र राजनीतिक संकटमा डुबाएको आरोप लगाएका छन् । साथै यस सरकारले वित्तीय चुनौतीहरूको सामना गर्न असमर्थ रहेको उनको भनाइ छ । तेक्वान्दोमा वाग्मतीलाई सर्वाधिक गोल्ड नेपाल, भारत र बंगलादेशका गरि १३ वटा टिम सहभागी रहेको अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगितामा वाग्मती प्रदेशले सर्वाधिक गोल्ड मेडल जितेको छ । विभागीय टोली सशस्त्र प्रहरी बल दोस्रो र आयोजक वीरगन्ज टोली तेस्रो भएको छ । देउवासहितका नेतालाई भेटेर चितवन कांग्रेसले भन्यो- 'गठबन्धन गर्न तयार छौँ, तर मेयरमा कांग्रेस' चितवनका कांग्रेस नेताहरूले चुनावी तालमेल हुँदा भरतपुर महानगरपालिका प्रमुख (मेयर) कांग्रेसले पाउनुपर्ने दाबी गरेका छन् । चुनावमा गठबन्धन नै गर्न हुँदैन भन्ने अडानमा रहेका नेताहरूले पार्टी केन्द्रीय समितिको निर्णयबमोजिम गठबन्धन गर्नैपर्ने भएपनि महानगरपालिकाको मेयर पदको उम्मेदवार कांग्रेसबाट हुनुपर्ने दाबी गरेका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 10, 2022 10:10 AM · 2,373 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion