News Summary from Nepal for Thursday, April 7, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Voting process is going to be complex as parties go for electoral alliance Voters of parties in the alliance will have a tough time finding the poll symbols and remembering which party has fielded candidates for which positions. Startups see long way to recovery after war sends prices soaring Government’s tepid response towards startups has discouraged innovators, insiders say. Nepal gets approval to export 325MW more power to India Approval comes days after Prime Minister Sher Bahadur Deuba and his Indian counterpart Narendra Modi announced a vision statement on power sector cooperation. Lack of climate technology hinders critical climate action Scientists stress investment in weather forecasting technology and frequent impact-based weather forecasting. News from Nepal - Home | Ratopati संविधान च्यात्ने अधिकार कसैलाई छैन : प्रचण्ड  जसपा कार्यालयमा हेडक्वार्टरको बैठक  बडूले सम्हाले नयाँ मन्त्रालय  कमल थापाले तयार गरे चुनावी घोषणापत्र  बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी  ओली सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक केही गरेन : नेता पौडेल  मन्त्रालयको फोहोर सफा गरे : मन्त्री आले  चुनावमा बालबालिका प्रयोग गर्नु हुँदैन : मन्त्री  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सुन्दर शहर काठमाडौं फोहोरको थुप्रो भयो, यो नेपालीको लागि बेइज्जत र लाजमर्दो कुरा हो- प्रधानमन्त्री वैशाखमा विद्यालय पठाउने तयारी थियो, कारको ठक्करबाट बिते दुई वर्षीय आर्यन उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन् कानून मन्त्री बन्दीले लिए सपथ विराटनगरको मेयरमा देउवा र कोइराला पक्षबीच प्रतिष्ठाको लडाइँ एमालेले राख्यो निर्वाचन आचारसंहिताबारे ६ बुँदे धारणा भरतपुरको मेयर पाउन चितवन कांग्रेसले थाल्यो शीर्ष नेताहरूसँग लबिङ अब ट्विटरमा एडिट विकल्प हुने, ट्विट सम्पादन गर्न सकिने मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गोली हानी साथीको हत्या आरोपमा युवा पक्राउ धनुषाको हंसपुरमा साथीलाई गोली प्रहरी गरी हत्या गरेको आरोपमा युवालाई प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसईबीले तीन जनाले योजना बनाएर साथीको हत्या गरेको प्रहरीले जनाएको छ । उद्योगमन्त्री बडूद्वारा पदभार ग्रहण उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् । सिंहदरबार पुगेर मन्त्री बडूले बिहीबार पदभार ग्रहण गरेका हुन् । त्यसक्रममा मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने र त्यसको छुट्टै नीति निर्माण संगठन तथा व्यवस्थापन अध्ययनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेको उनको सचिवालयले जनाएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Apr 7, 2022 10:10 AM · 2,888 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion