हिजो एउटा मित्रले साझ म कहा खाना खाने गरि आउ भनि बोलाएका थिए | गईयो , २ - ४ जना अरु पनि थिए | भाउजुले मालपुवा अगाडी सार्दै बुवालाई माल पुवा खुबै मन पर्थ्यो तेसैले बनाएकी भन्नु भयो | एउटा टुक्रा मुख तिर बदाउदै थिए छेउमा बसेकी नानि ले मेरो बुबा लाइ त मासु भात र अईला मन पर्थ्यो भनिन | उनका पिताजीलाई कोभिड ले बित्नु भएको रेछ र उनले तिथिका दिन पितृलाई मन पर्ने पकवान पकाउनु बुझिन जस्तो लाग्यो |
Logan · Apr 5, 2022 6:44 PM · 3,885 views
Gulo chooss. Kaam chaina kando
Sanaklaal · Apr 8, 2022 3:24 PM
बुझ्नेलाई श्रीखण्ड, बिचराले पोखेको कुरा सुन्दा भित्रि मन छोयो |: Empathy नहुने हरु सालीको चाक जस्ता तिर लाग्दा नै बेस होला | सुँगुर भैसी जस्तो पानि धमियाउन लाइ पनि लेख मर्म बिचारेर मात्र लाग |
Logan · Apr 11, 2022 1:47 PM
Oyeree boulahaaa tapari baun
Sanaklaal · Apr 11, 2022 3:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion