सुजीको नयाँ र मीठो खाजाको परिकार ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो भिडियोमा मैले सुजीको नयाँ र मीठो खाजाको परिकार बनाएकि छु । यो नयाँ परिकार भएकोले यसको नेपाली नाम जुराउने जिम्मा पनि यहाँहरूलाई नै सुम्पेकि छु। यसरी सुजीको खाजा मलाइ एकदमै मिठो लाग्यो । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक र शेयर गरिदिन पनि अनुरोध छ । https://www.youtube.com/watch?...

Cosmic Soul · Apr 3, 2022 11:08 AM · 22,593 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion