हाल सोभियत रुसले १९९१ मा अलग्गिई बनेको नया रास्ट्र युक्रेन माथिको बरबरता मा हाम्रा नेपालका कम्युनिस्ट हरुको भनाइ के छ ? हालै उक्रेनले रुसी तेल रिजर्भ ट्याङ्क मा हेलिकप्टर बाट आक्रमण गरेको मा भर्त्सना गर्नु हाम्रा लागि हास्य पद कुरा भए किनकी रुसी सैनिकले अस्पतालहरु ध्वस्त परेको छ |
Logan · Apr 1, 2022 12:04 PM · 1,882 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion