News Summary from Nepal for Thursday, March 31, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Did Ukraine call for banning Russians from Nepal’s mountains? No idea, agencies say As war is making every other thing political, the mountaineering fraternity insists that mountains be kept out of politics. ‘Out of compulsion’: Ruling coalition’s electoral alliance easier said than done Nepali Congress needs it, but the Maoists need it more. Leaders and analysts say there are complications galore. Violence against girls goes unabated Seventy-nine rape cases reported in Morang this fiscal year; nearly two-thirds of the victims are children. Kathmandu is most populous district. But it comes third in voter numbers Officials, experts see national Capital hosting more migrants than permanent dwellers and lack of interest among youths in politics as possible reasons for lower voter count. News from Nepal - Home | Ratopati एआईजी बढुवाविरुद्ध सर्वोच्चमा डीआईजी कार्कीको रिट दर्ता  गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  एमालेको आर्थिक अभियान : ‘फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड’  २४ घण्टामा २५ जनामा कोरोना संक्रमण, देशभर १०८१ जना सक्रिय संक्रमित  उपत्यकाका ट्राफिक प्रहरीले डियुटीमा डायरी र कलम बोक्नु पर्ने  एमसीसी अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरियो  सहिद परिवारलाई उपराष्ट्रपति पुनद्वारा राहत र सम्मान  ठूला दलबाट देश बन्छ भन्नु साँढेको टाङ मुनी बाल्टी थाप्नु जस्तै हो : लिङ्देन  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मेलम्चीमा थप क्षति नहोस् भनेर मन्त्री चौधरीले गरे क्षमापूजा एक करोड बढीको मालसामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा फिल्मका चर्चित पोस्टरपछाडिका 'हिरो' भीमसेन (भिडिओ) स्थानीय चुनावलाई सत्तागठबन्धनले तीन तहमा संयन्त्र बनाउने चुनावी तालमेल गर्ने सत्तारूढ पाँच दलको औपचारिक निर्णय लोसपालाई सरकारमा ल्याउन गृहकार्य गर्दै देउवा ‍बेइजिङबाट फर्किएका देव गुरूङ भन्छन्: वामपन्थी मिल्दा राम्रो हुने सुझाव दिएका छन् एकै पटक हजारौं नम्बरमा एउटै सूचना पठाउन मिल्ने रिंगेज भ्वाइस ब्रोडकास्टिङ प्रविधि मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एआईजी बढुवाविरुद्ध सर्वोच्चमा रिट दायर अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । बिहीबार आएईजी बढुवाविरुद्ध प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् । गठबन्धनमा कुनै दुविधा छैन, हामी मिलेरै जान्छौं : दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 31, 2022 10:10 AM · 1,444 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion